• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    अमेरिकाको एउटा भयानक घटनालाई बिर्साइदियो कोरोना महामारीले !

  • वीरगंज संजाल
  • २६ मंसिर २०७७, शुक्रबार ०४:०६
  • ३२५७

    एजेन्सी । अमेरिकी इतिहासमा केही घटनाहरुले त्रासदीका निशानाहरु छाडेका छन् । तीमध्ये सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकाको वर्ल्ड ट्रेड सेन्टरमा भएको आतंकवादी हमला र अहिले अमेरिकालाई पूर्ण रुपमा प्रभावित पारिरहेको कोरोना भाइरस महामारीका बारेमा निकै चर्चा हुन थालेका छन् । अमेरिकामा अहिले कोरोना महामारीका कारण ३ लाख मानिसले ज्यान गुमाइसकेका छन् ।

    तीन लाख मानिसको ज्यान गएको यो घटनाले अब यसअघि भएको सन् २००१ को भयानक आतंककारी हमलाको घटनालाई छायाँमा पारिदिएको छ । ११ सेप्टेम्बर, २००१ मा भएको हमलामा एक दिनमै जति मानिसहरुको ज्यान गएको थियो, कोरोना महामारीका कारण अहिले दैनिक त्योभन्दा बढी मानिसहरुको ज्यान गइरहेको छ । किनभने सेप्टेम्बर ११ मा भएको घटनामा २९ सय ७७ जना नागरिकले ज्यान गुमाएका थिए ।

    यो घटना अमेरिकीहरुको मुटुमा किला विझे झै विझिरहेको थियो तर अहिले सुरु भएको महामारीले त्यसलाई बिर्साइदिन थालेको छ । अलकायदाको आक्रमणमा परेको अमेरिकाले उक्त घटनालाई अहिले पनि बिर्सिन सकेको छैन ।

    अहिले अमेरिकामा कोरोना भाइरसकै कारण दैनिक ३ हजारभन्दा बढी मानिसको ज्यान गइरहेको छ । कोभिड ट्रेकिङ प्राजेक्टका अनुसार अमेरिकामा बुधबार मात्र कोरोनाका कारण ३ हजार ५४ जनाको ज्यान गयो । जुन अमेरिकामा कोरोना महामारी सुरु भएयताकै सबैभन्दा बढी हो ।

    योभन्दा पहिले ७ मे मा २७ सय ६९ जनाको ज्यान गएको थियो । यी आँकडाका आधारमा ११ सेप्टरमा मारिएको संख्या र घटना ओझेल पर्न थालेको चर्चा अमेरिका लगायत विश्वभर हुन थालेको छ । त्यतिमात्र होइन, यो संख्या सान फ्रान्सिस्कोका सन् १९०६ मा गएकोे भूकम्पमा मर्नेहरुको संख्याभन्दा पनि बढी हो ।

    उक्त प्रकोपलाई पनि अमेरिकी इतिहासको सबैभन्दा ठूलो प्रकोपको रुपमा मानिन्छ । त्यसबेला ३ हजार मानिसको ज्यान गएको थियो । अमेरिकामा बुधबार १८ लाख नमूना परीक्षण गरिएको थियो । वल्ड्रोमिटरका अनुसार  अमेरिकामा करिब १.६ करोड मानिसहरु कोरोना पोजेटिभ पुष्टि भएको छ भने ९२ लाखभन्दा बढी निको भइसकेका छन् ।

    खुसीको कुरा के छ भने कोरोना संक्रमणबाट विश्वमै सबैभन्दा बढी प्रभावित देखिएको यो देशमा कम्तिमा २ वटा कोभिड खोप छिट्टै प्रमाणित हुने चरणमा रहेका छन् । भर्खरै अमेकिाको फुड एण्ड एडमिनिस्ट्रेशन(एफडीए) स्वीकार गरेको छ कि भ्याक्सिन निर्माता कम्पनी फाइजरको कोरोना खोप महामारी रोक्नका लागि निकै नै प्रभावकारी देखिएको छ । तर अहिलेसम्म यसलाई प्रयोग गर्ने अनुमति भने दिइसकिएको छैन ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑