वीरगंज| कोरोना भाइरस संक्रमणका कारण थप १९ जनाको मृत्यु भएको छ ।काठमाडौंमा ४ जना, कास्कीमा ३, कैलालीमा २, संखुवासभा, झापा, मोरङ, सुनसरी, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, तनहुँ, दैलेख, कञ्चनपुरमा १/१ जनाको मृत्यु भएको प्रदेशका सामाजिक विकास मन्त्रालय र सम्बन्धित अस्पतालले जनाएका छन् ।