• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    रुसमा सर्वसाधारणले लगाउन थाले कोभिड विरुद्धको खोप

  • वीरगंज संजाल
  • २१ मंसिर २०७७, आईतवार १०:१०
  • २९७३

    बीबीसी । रुसले राजधानी मस्काउस्थित सर्वसाधारणमा कोभिड विरुद्धको खोप लगाउने कार्यक्रम सुरु गरेको छ । जसमा सबैभन्दा पहिले उच्च जोखिममा रहेका समूहलाई खोप दिइएको छ । यसमा रुसले अगस्टमा दर्ता भएको आफ्नै देशमा निर्मित ‘स्पट्नीक भी’ खोपको प्रयोग गरेको छ ।

    यसअघि स्पट्नीकका निर्माताहरुले यो खोप ९५ प्रतिशत प्रभावकारी साबित भएको दाबी गरेका थिए भने यसको कुनै ठूलो साइड इफेक्ट नभएको पनि बताइएको छ । तर, अझैपनि खोपको अध्ययन र परीक्षण जरी नै छ । शनिबार र आइतबार मात्र हजारौँ मानिसहरुले पहिलो दुई डोज लगाउनका लागि आफ्नो नाम लेखाइसकेका छन् । तर, यसमा रुसले कति मात्रामा खोप उत्पादन गर्न सक्छ भन्ने स्पष्ट जानकारी दिइएको छैन । यो वर्षको अन्त्यसम्ममा यसको २० लाख डोज तयार हुने अपेक्षा गरिएको छ ।

    मस्काउका मेयर सेर्गीले अघिल्लो हप्ता नै यो कार्यक्रमबारे घोषणा गर्दै स्कुल, स्वास्थ्य निकाय र सामाजिक विभागमा कार्यरत सहरका झन्डै १ करोड ३० लाख मानिसलाई खोप लगाइने बताएका थिए । यसमा अझ धेरै खोप उपलब्ध भएपछि मानिसहरुको सूचि पनि बढाउँदै लग्ने उनले बताएका हुन् । अहिलेका लागि भने अनलाइन दर्ता सेवामार्फत स्वास्थ्य, शैक्षिकलगायत सामाजिक पेशामा संलग्नहरुले सहरका ७० स्थानमा आफ्नो नाम लेखाउन सक्छन् । यो कार्यक्रम बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म सञ्चालनमा रहने बताइएको छ ।

    तर, पछिल्लो २ हप्तामा स्वास प्रस्वासमा समस्या वा यस सम्बन्धी रोग भएकाहरुलाई भने यसमा समावेश नगराइने बताइएको छ । त्यसैगरी केही दीर्घ रोग भएकाहरु, गर्भवती र स्तनपान गराइरहेकाहरुलाई पनि अहिलेका लागि खोप नदिइने भनिएको छ ।

    खोप अझै परीक्षणकै चरणमा भएपनि मानिसहरु आफ्नै इच्छाले खोप लगाउन तयार भएको बताइएको छ । रुसमा मस्काउ, महामारीको केन्द्र बनेकाले पनि त्यहीँदेखि खोप लगाउन सुरु गरिएको सरकारले बताएको छ । संक्रमितको सङ्ख्या देशभर २४ लाखभन्दा बढी रहेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑