• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सूर्य नमस्कार गर्नुस्, अनेकौं रोगबाट छुटकारा पाउनुस्

  • वीरगंज संजाल
  • १८ मंसिर २०७७, बिहीबार २१:०१
  • २९३३

    वीरगंज | सूर्य नमस्कारलाई सर्वोत्कृष्ट योगासन मानिन्छ । दिनदिनै बिहान सूर्य नमस्कार गर्दा शरीर र मन दुवै स्वस्थ रहन्छन् । सूर्य नमस्कार गर्दा सूर्यका किरणहरूको सीधा प्रभाव शरीरमा पर्दा अनेकौं रोग पनि भाग्छन् ।

    यसले शरीरमा उचित मात्रामा भिटामिन डी दिलाउँछ जसले गर्दा मानसिक तनाव र मोटोपन जस्ता रोग पनि लाग्न पाउँदैनन् । दिनको १० मिनेट सूर्य नमस्कार गर्नुभएमा तपाईंले अरू कुनै आसन गरिरहनुपर्दैन । विधि
    सबभन्दा पहिले उभिएर घुँडाहरू जोड्नुस् र हातको पञ्जालाई खुला राख्नुस् । त्यसपछि जाँघहरू सीधा राख्नुस् र नमस्कारको मुद्रा बनाउनुस् । अब कुहिनाहरूलाई शरीरमा टाँसेर हत्केलालाई बांगो राखेर औंलालाई मुटुमुनि करङमा राखेर आँखीभौंका बीचमा ध्यान केन्द्रित गर्नुस् ।

    आफ्ना दुवै हात मास्तिर लगेर सीधा पार्नुस् र सास लिनुस् । हातहरूलाई सीधा गरेर हत्केलालाई अगाडिपट्टि पार्नुस् । त्यसपछि कानमा हात जोडेर हातलाई गर्दनपछाडि लानुस् । यसै स्थितिमा केही बेर रोकिनुस् । हातहरूलाई फेरि अगाडि ल्याएर सास छोड्दै अघिल्तिर झुक्नुस् । हातलाई दायाँबायाँ हल्लाएर अनि घुँडालाई सीधा राखेर हातलाई जमीनमा टेकाउनुस् । शिरलाई घुँडामा टाँसेर ध्यान नाभिमा केन्द्रित गर्नुस् ।

    शरीरलाई अलिकति अघि सारेर सास भर्नुस् र हात सीधा पार्नुस् अनि गर्दनलाई पछि लैजानुस् । अब पञ्जाहरू टाँसेर घुँडाका जोर्नी उचाल्नुस् । त्यसपछि कम्मरलाई तल झुकाएर सूर्य नमस्कार गर्नुस् ।

    सास छोड्दै शरीरलाई फेरि उठाउनुस् र घुँडा टेकाएर बस्नुस् । त्यसपछि कम्मरलाई मास्तिर राखेर शिरलाई तलतिर झुकाउनुस् र त्यही स्थितिमा रहनुस् । अब सामान्य स्थितिमा आउनुस् ।

    फाइदा
    सूर्य नमस्कार गर्दा शरीरमा रक्तप्रवाह बढ्छ जसले गर्दा मोटोपन रहन पाउँदैन अनि उच्च रक्तचाप पनि नियन्त्रणमा रहन्छ ।

    दिनदिनै १० मिनेट सूर्य नमस्कार गर्दा शरीरमा कार्बन डाइअक्साइडको उत्सर्जन बढ्छ । यसले गर्दा शरीर ऊर्जाशील हुन्छ र रोगबाट बचाउँछ ।

    यसले मांसपेशी र हाडलाई पनि बलियो बनाउँछ ।

    सूर्य नमस्कारबाट शरीरमा पानीको मात्रा पनि सन्तुलित रहन्छ । यसले शरीरका अनावश्यक तत्त्वलाई पनि बाहिर निकाल्छ ।

    यो योग गर्दा भोक नलाग्ने समस्या पनि हट्छ । अनि स्मरणशक्ति पनि बढ्छ ।

    सूर्य नमस्कारको समयमा सास तान्ने र छोड्ने गरिँदा हावा फोक्सोसम्म अनि अक्सिजन चाहिँ रगतसम्म पुग्छ । यसले शरीरबाट कार्बन डाइअक्साइड र अन्य विषालु ग्यास निकाल्छ र शरीर डिटक्स हुन्छ ।

    सूर्य नमस्कार उचित समय र ढिलो गतिमा गर्नुस् । एक आसनमा सास सामान्य भएपछि मात्र अर्को आसनमा जानुस् । कोमल, गद्दा भएको म्याट वा ओछ्यानमा यस्ता आसन गर्नुस् । त्यहाँ गर्दा ढाडको हाडमा दखल पर्छ । अनि
    स्लिप डिस्क भएका र उच्च रक्तचाप भएका रोगीले पनि यो योग नगरेकै राम्रो हुन्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम
  • भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका
  • वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन
  • भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    News

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    News

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    News

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    News

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑