• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    अनौठो तरिकाबाट पढाइने संसारका ५ अनौठा स्कूल

  • वीरगंज संजाल
  • १५ मंसिर २०७७, सोमबार १२:०२
  • ३०९३

    एजेन्सी। जब अध्ययनको कुरा आउँछ तब स्कुललाई हामी चाहेर पनि भुल्न सक्दैनौँ । स्कूल सिम्झने बित्तिकै हाम्रो दिमागमा बोझले भरिएको बच्चाको याद आउँछ । तर आज हामी तपाईहरुलाई संसारका यस्ता स्कूलको बारेमा जानकारी दिँदैछौँ, जहाँ अध्ययनको लागि अनौठा तरिका अपनाउने गरिन्छ ।

    १. मकोको फ्लोटिङ्ग स्कूल

    केहि ठाउँहरुमा गाउँमा स्कूल नहुने तथा टाढा हुनेका कारण बच्चाहरु पढ्न जान सक्दैनन् । तर नाइजेरियामा यो समस्या समाधान गर्नको लागि नयाँ तरिका अपानाइएको छ ।

    नाइजेरियामा एउटा यस्तो स्कुल खोलेका छ,जो स्कूल पानीमा तैरिन्छ । खाली ठाउँ नभएका कारणले नाइजेरीयामा पानी माथि स्कुल बनाइएको हो । यो स्कूल पानी माथि तैरिरहन्छ र पानीको मात्रा घटबड हुँदा पनि केहि असर पदैन ।

    २. द स्कूल अफ सिलिकन भ्याली

    यो स्कुलमा बच्चाहरुलाई यस्तो तरिकाबाट पढाइन्छ कि त्यो बारेमा थाहा पाउँनासाथ अधिकांश बच्चाहरु त्यहि पढ्ने आश गर्छन् ।

    त्यहाँ बच्चाहरुलाई पढ्नको लागि उच्च स्तरको टेक्नीकल तरिका अपनाइन्छ । बच्चाहरुलाई स्कूलमा आई प्याड,थ्री डी मोडलिङ्ग र संगीतको माध्यामबाट पढाइन्छ ।

    ३. द केव स्कूल

    चीनमा रहेको यो स्कूलमा संसारका अन्य स्कुलको भन्दा फरक तरिकाले अध्ययन गराइन्थ्यो । यो स्कूल प्राकृतिक गुफाभित्र छ । यो स्कूल सन् १९८४ मा बनाइएको थियो ।

    त्यहाँ यस्तो बच्चालाई मात्र शिक्षा दिइन्थ्यो, जो बच्चा स्कूल जान सक्दैन थिए । तर सन् २०११ म चीनले यो स्कुल बन्द गरिदियो ।

    ४. सडबरी स्कूल

    विश्वमा एउटा यस्तो एउटा स्कूल छ,जहाँ विद्यार्थी आफैँले आफ्नो टाइम टेबल बनाउँनु पर्छ । अमेरिकामा रहेको यो अनौठो स्कूलमा बच्चाहरु कुन दिन के पढने भनेर आफैले टाइम मिलाउँने गर्छन् ।

    साथै बच्चाहरुले आफ्ना शिक्षकहरुले कुन तरिकाबाट पढाउने भन्ने कुरा पनि उनीहरुले नै बताउँछन् ।

    ५. द कार्पे डियम स्कूल

    यो स्कूलको कक्षाकोठा जम्मा ३ सय क्युबिकल क्षेत्रफलमा बनेको छ । विद्यालयले सबै कक्षाकोठा अफिसको जस्तै तरिकाले सञ्चालन गर्छ ।

    किनभने विद्यालयले कार्यालयको जस्तै तरिकाले बच्चाहरुले सबै कुरा सिक्न सकुन् । साथै बच्चाहरुलाई केहि समस्या नपरोस् ।

    यदि समस्या आईहाले पनि चाँडै अफिसमा भएका मानिसले उनीहरुको समस्या समाधान गर्न सकुन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • लागू औषधसहित युवक पक्राउ
  • आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत
  • देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक
  • पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    लागू औषधसहित युवक पक्राउ

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    बाराका १३ स्थानीय तहको समयमै बजेट सार्वजनिक, ३ पालिकामा अझै ढिलाइ

    सखुवा प्रसौनी गाउँपालिकाको बजेट ५९ करोड : खेलकुद,शिक्षा,स्वास्थ्य र कृषि प्राथमिकतामा

    नेशनल मेडिकल कलेज र वीरगन्जका ७ वडा बीच स्वास्थ्य सेवा सम्झौता

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    लागू औषधसहित युवक पक्राउ

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    लागू औषधसहित युवक पक्राउ

    News

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    News

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    News

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    News

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑