• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पर्सामा बलात्कारको आरोपमा दुई जना पक्राउ

  • वीरगंज संजाल
  • १४ मंसिर २०७७, आईतवार १४:०९
  • ९५७३

    पर्सा। जयराम यादव । पर्सामा दुईजना बालिकाहरुलाई बलात्कार गरेको अभियोगमा दुईजना युवा पक्राउ परेका छन्। पर्साको छुटाछुट्टै ठाउँबाट दुबैजना पक्राउ परेका हुन्।   प्रदेश २ को महोत्तरी जिल्लाको बालिका अपहरण,बलात्कार र हत्याको घटनाको चर्चा मै रहेको बेला पर्साको ग्रामिण भेगमा दुई वटा करणीको घटना सार्वजनिक भएको छ।

    पर्साको सखुवाप्रसौनीको १ जना र विन्दवासिनी गाउपलिकाको १ जना गरी दुईजना युवाहरु जबर्जस्ति करणीको आरोपमा पक्राउ परेका छन्।
    जिल्ला प्रहरी अपराध अनुसन्धान शाखाका इन्स्पेक्टर कुशल बर्तौलाका अनुसार , गत शुक्रबार सखुवा प्रसौनी वडा नम्बर २ का सुवास महतो थारुकी ४ वर्षीय छोरीलाई करणी गरेको आरोपमा स्थानीय  देश शंकर चौधरीलाई नियन्त्रणमा लिइएको छ।

    नातामा काका पर्ने  १९ वर्षीय देश शंकरले शुक्रबार बिहान १० बजे खेलिरहेकी बालिकालाई नरिवल दिने प्रलोभन देखाई आफ्नै घरमा लागि करणी गरेको पिडित बालिकाका वुवा सुवास महतोले घामछायाँलाई फोन सम्पर्कमा बताउनु भयो।

    त्यसैगरी पर्साकी विन्दवासिनी गाउपालिकाको वडा नम्बर ४ को अमरपट्टिमा पनि ६ वर्षीय बालिकालाई करणी गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

    प्रहरीका अनुसार मङ्सिर ३ गते नै घटना भएको हो। प्रहरीमा उजुरी आए लगतै आरोपी स्थानीय २९ वर्षका उमेश ठाकुरलाई पक्राउ गरिएको छ।

    आरोपी दुबैमाथि जबरजस्ती करणी मुद्धा दर्ता भईसकेको इस्पेक्टर बर्तौलाले बताउनु भयो। दुवै बालिकाहरुको स्वास्थ्य परिक्षण भईसकेको र परिवाजनको जिम्मा लगाइएको बर्तौलाले बताउनु भयो।

    दुबैबालिकाहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ।
    चालु आर्थिक २०७७/७८ को मङ्सिर मसान्त सम्ममा जवर्जस्ती करणिका १५ वटा ,करणी उद्धोगका ३ वटा र बाल यौन दुर्व्यवहारको ४ वटा मुद्धा दर्ता भएको जिल्ला बर्तौलाले घामछायाँलाइ बताउनु भयो।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑