• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • About us
  • Contact us
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • प्रदेश नं.३
      • प्रदेश नं.४
      • प्रदेश नं.५
      • प्रदेश नं.६
      • प्रदेश नं.७
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज / Breaking News

    इरानका मुख्य परमाणु वैज्ञानिक सहित ६ जनाको हत्या

  • वीरगंज संजाल
  • १२ मंसिर २०७७, शुक्रबार २३:३४
  • ५८१

    Shares

    वीरगंज। इरानका मुख्य परमाणु वैज्ञानिक सहित उनका ६ साथीको हत्या भएको छ।शुक्रबार अबेर साँझ राजधानी तेहरानमा इरानी परमाणु कार्यक्रमका मुख्य वैज्ञानिक मोहसिन फखरीजादेह सहित अन्य ६ जनाको गोली हानी हत्या गरिएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

    इरानी अधिकारीहरुले यो हत्यामा इजरायलको हात रहेको आरोप लगाएका छन्।

     

    उनी इरानका लागि महत्वपूर्ण वैज्ञानिक थिए। गोली प्रहार पछि घाइते भएका उनको अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो।

    इरानका विदेशमन्त्री जवाद जरीफले यो हत्या आतंकवादीले गरेको प्रतिक्रिया दिएका छन्।

    मोहसिनलाई इरानको परमाणु कार्यक्रमको मुख्य वैज्ञानिक मानिन्थ्यो।

    पश्चिमा देशहरुले मोहसिनकै नेतृत्वमा इरानमा खुफिया रुपमा परमाणु कार्यक्रम भएको विश्वास गर्छन्।

    यो सँगै इरानले वरिष्ठ सैन्य कमाण्डर कासिम सुलेमानी पछि अर्काे महत्वपूर्ण व्यक्ती गुमाएको छ।

    सुलेमानीलाई यसै बर्षको सुरुमा इरानको राजधानी  बग्दादमा रहेका बेला अमेरिकाले ड्रोन हमला गरि मारेको थियो।

    Share this:

    • Twitter
    • Facebook

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • आज – १४ माघ २०७७ बुधवार को राशिफल
  • बिहान उठ्ने बित्तिकै लसून खानुस्, फाइदै फाइदा लिनुस्
  • विश्वास कसलाई मात्रै गर्नु र बरै
  • मालपोतमा बैंक र काउन्टर प्रमुखको किर्ते हस्ताक्षर, अदालतद्वारा पक्राउ पुर्जी जारी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    आज – १४ माघ २०७७ बुधवार को राशिफल

    बिहान उठ्ने बित्तिकै लसून खानुस्, फाइदै फाइदा लिनुस्

    विश्वास कसलाई मात्रै गर्नु र बरै

    मालपोतमा बैंक र काउन्टर प्रमुखको किर्ते हस्ताक्षर, अदालतद्वारा पक्राउ पुर्जी जारी

    भोलिदेखि प्रदेश २ का आठवटै जिल्लामा कोरोनाको खोप अभियान शुरू

    कोरोना खोपबारे १६ प्रश्न र उत्तर

    तपाईंलाई जवान बनाइराख्ने यी १० खानेकुरा, आजैबाट खान सुरु गर्नुहोस्

    उमेर नपुग्दै मानिस बुढो हुने ५ कारण

    बारामा सवारी दुर्घटनाहुदा एकको मृत्यु, एक घाइते

    भारतको ७२ औँ गणतन्त्र दिवसको अवसरमा भारतीय महावाणिज्य दूतावास वीरगञ्जमा विशेष समारोह सम्पन्न

    आज – १४ माघ २०७७ बुधवार को राशिफल

    बिहान उठ्ने बित्तिकै लसून खानुस्, फाइदै फाइदा लिनुस्

    विश्वास कसलाई मात्रै गर्नु र बरै

    मालपोतमा बैंक र काउन्टर प्रमुखको किर्ते हस्ताक्षर, अदालतद्वारा पक्राउ पुर्जी जारी

    भोलिदेखि प्रदेश २ का आठवटै जिल्लामा कोरोनाको खोप अभियान शुरू

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    आज – १४ माघ २०७७ बुधवार को राशिफल

    समाचार
    News

    आज – १४ माघ २०७७ बुधवार को राशिफल

    News

    बिहान उठ्ने बित्तिकै लसून खानुस्, फाइदै फाइदा लिनुस्

    News

    विश्वास कसलाई मात्रै गर्नु र बरै

    News

    मालपोतमा बैंक र काउन्टर प्रमुखको किर्ते हस्ताक्षर, अदालतद्वारा पक्राउ पुर्जी जारी

    News

    भोलिदेखि प्रदेश २ का आठवटै जिल्लामा कोरोनाको खोप अभियान शुरू


    पत्राचार ठेगाना

    विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
    ठेगाना - वीरगंज, नेपाल
    सम्पादक -Krishna Shrivastav
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    सुचना विभाग दर्ता नम्बर : 1505/076/077

    फेसबुक

    ट्विटर

    Tweets by birgunjsanjal

    Subscribe Now

    2021: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑