वीरगन्ज । प्रदेश नं २ मा महिला हिँसा को घटना मा ब्रधि भैरहेको समयमा आज समुदाय प्रहरी साझेदारी अन्तर्गत पर्सा जिल्लाको जगरनाथपुर गाउँ पालिका मा लैङ्गिक हिंसाविरुद्ध को कार्यक्रम सम्पन्न गरेको छ ।
पर्सा को ईलाका प्रहरी कार्यालय जानकारी टोला चैकि का सई सुर्य नारायण चौधरी को अध्यक्षतामा भएको कार्यक्रममा मा वाडा अध्यक्ष, नागरिक समाज जनप्रतिनिधि, समाजिक अभियन्ता र स्थानीय हरूको उपस्थित रहेको थियो ।
महिला हिँसा बन्द गरै, घरेलु हिँसा बन्द गरै, दाईजो प्रथा बन्द गरै, बाल विवाह बन्द गरै जस्तो नारा लगाउँदै गाउँ परिक्रमा गरि ईलाका प्रहरी कार्यालय जानकी टोला परिसर मा पुगि र्याली सम्पन्न भएको थियो ।
देश भरी मा भै रहेको महिला हिँसा हरूको बिरोध मा आफुहरु रयलि निकालेको छ । महिला हिँसा का घटना हरु यहिँ समुदाय बाट हुनेगरेको भएको र यसको निराकरण पनि यसैको समुदाय बाटै हुने स्थानीय हरूले बताएका छन् ।
छोरा झैं छोरी लाई पनि समाज मा बराबर को धिकार दिने , छोरा झैं छोरी लाई पनि समान शिक्षि तथा अधिकार दिनुपर्ने वाडा नं ५ का वाडा अध्यक्ष विहारी महत ले बताउनु भयो ।
केही दिन यता प्रदेश नं २ मा महिला हिँसा को घटनाहरु मा ब्रधि भैरहेको देखिन्छ यदी समाज मा महिला हिँसा सम्बन्धित जनचेतना मुलक कार्यक्रम हरू गरिने हो भने महिला माथि हुने हिन्सा मा कमि आउने सकिन्छ ।