• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सूचनाको हकका लागि राष्ट्रिय सञ्जाल नेपाल द्धारा पर्सा कार्यसमिति बिस्तार

  • वीरगंज संजाल
  • १२ मंसिर २०७७, शुक्रबार ०१:३७
  • ४१३७

    वीरगन्ज । (RTI)सूचनाको हकका लागि राष्ट्रिय सञ्जाल नेपाल प्रदेश नं.२ को प्रदेश कार्यसमितिको निणर्य अनुसार एक जना प्रदेश सदस्य लगायत पर्सा जिल्लामा संयोजक, स संयोजक गरि एकजना सचिवमा सर्वसममतिले द्धारा कार्यभार दिएको छ।

    सञ्जालको पर्सा जिल्ला कार्यसमिति तथा प्रदेश सदस्यमा मनोज रौनियार जिल्ला संयोजक लक्ष्मण सर्राफ स- संयोजक माधुरि महतो र सचिवमा अनिल साह छनौट गरिएको RTI का प्रदेश नं २ का संयोजक सन्तोष पाण्डेले बताएका छन।

    भ्रष्टाचार न्यूनिकरण गर्नकालागि सूचनाको हक प्रयोग गरि आमनागरिकको हकमा कामगर्ने र समाजमा सुचनाको हक सम्बन्धि जनचेतनाको कार्यक्रम गर्ने उदेश्यले नेपालको अन्तरिम संविधान २०६३ को धारा २७ ले प्रत्येक नागरिकलाई आफ्नवा सार्वजनिकसरोकारको कुनै पनि विषयको सूचना माग्ने वा पाउने हक हुनेछ भनी सूचनाको हकलाई मौलिक हककोरूपमा व्यबस्था गरी नागरिक हकको प्रत्याभूति गरेको छ।

    सूचनाको हकसम्बन्धी ऐनले सरकारका काम खुला र पारदर्शी बनाउने, सरकारी तथा र्सार्वजनिकनिकायहरुलाई नागरिक प्रति जवाफदेही बनाउने, सार्वजनिक निकायमा रहेका सार्वजनिक महत्वकासूचनामा आम नागरिकको पहुँच सजिलो सँग पुर्याउने, नागरिको सुसूचित हुने हक लागू र संरक्षण गर्नेतथा राज्य र नागरिकको हितमा प्रतिकूल असर पार्ने सूचनाको संरक्षण गर्ने उद्देश्य लिएको व्यहोराविदितै छ ।

    सोही उद्देश्य प्राप्त गर्न २०६५ जेष्ठ २४ गते राष्ट्रिय सूचना आयोगको गठन भएको हो सूचनाको हकको प्रवर्द्धनका लागि तथा नागरिकमा यो हक सम्बन्धी बढी जानकारी पुर्याउने तथानागरिकले सूचनाको हकको बढी प्रयोग गरी सार्वजनिक निकायका काम कारवाहीबाट बढी लाभ लिनसक्षम हुन सकून् भनी विभिन्न जिल्लाहरूमा कार्यभार तथा बिस्तार हुदै छ।

    राष्ट्रिय सूचना आयोगले सूचनाको हकको प्रचलन गर्न, गराउन खेलेको भूमिकाप्रति नेपाल सरकार एवंप्रबुद्ध नागरिक, सार्वजनिक निकाय, संचार तथा प्रेस जगत, पत्रकार मित्रहरु, नेपाल पत्रकार महासंघ,नेपाल बार एसोसिएशन लगायतका संस्थाहरुबाट प्राप्त सकारात्मक सहयोगको लागि हार्दिक कृतज्ञताव्यक्त गर्दै भविष्यमा अझ बढी सहयोग प्राप्त हुने छ भन्ने अपेक्षा गर्दै छौ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑