• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नेपाल–भारत सीमा नाका आजदेखि खुल्यो

  • वीरगंज संजाल
  • ११ मंसिर २०७७, बिहीबार १७:०५
  • ६८२९

    रौतहट। कृष्ण गुप्ता । नेपाल–भारत सीमा नाका आज रौतहटको सदरमुकाम गौर स्थित खुलेको छ ।

    कोरोनाको कारण सरकारले लामो समय ९ महिनादेखि सीमा नाका बन्द गर्दा नेपाल–भारत बीच सदियौदेखि चलिआएको बेटिरोटीको सम्बन्ध, दुबै देशका नागरिकहरु बीच वैवाहिक, सांस्कृतिक, धार्मिक, उपचार, औषधी लगायत अन्यमा धेरै ठूलो असर पर्न गएको हुनाले आज देखि जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले l

    आज देखि पैदल यात्री, बैवाहिक र अति आवश्यक वा ईर्मेजेन्सी बिरामीको लागि सवारी समेतको आवतजावत गर्न पाईने उहाँले बताएका छन । तर नेपाल भारतको कुनै ठाउँबाट नाकाबाट आउने जाने व्यक्तिहरुको पुरै अभिलेख राखिने छ ।

    यस्तै कोरोना भाईरसको कारण देशमा बेरोजगारी धेरै बढदै गएको छ । बैदेशिक रोजगारीको सिलसिलामा छिमेकी देश भारत लगायत अन्य विभिन्न देशमा गएको नेपाली नागरिकहरुले आफनो देशमा फिर्ता आएको पछि राम्रोसँग एक छाक खाना खानाको लागि सोच्नु परिरहेको वातावरण सृजना भएको छ । यस्तै तराई मधेशको महान अस्थाको पर्व दशै, दिपावली र छठ जस्तोमा विभिन्न घरेलु उपभोग सामाग्रीहरु खाद्यान्न, लताकपडामा चर्को महंगाई सामना गर्न बाध्य बनेको जनताको लागि सहज रुपमा सीमा नाका खोल्न नस्किने दुई तिहाईको सरकारको बिरोधमा विगत केही दिन देखि गौर बैरगनिया बोर्ड खुलाउन नागरिक समाजको अगुवाईमा जिल्लाको सबै नागरिक, राजनीतिक दल, कर्मचारी, महिला लगायतको सहभागितामा दवाब मुलक धर्ना कार्यक्रम समेत गरिएको थियो ।

    आज जुन हिंसाबले यस्तो बिकट समयमा पैदल यात्री, बिरामी बोकेको गाडी र विवाहको लागि गाडी आवतजावत गर्न दिने निर्णयबाट असन्तुष्ट रहेको धर्नामा बसेको व्यक्तिहरुले बताएका छन । जब सम्म सरकारले पूर्ण रुपमा पहिले जस्तो कुनै बाधा अर्चन सृजना नगरी सहज तरिकाले नेपाल भारत आवतजावत गर्न दिएन भने तब सम्म हामीले छुटै कार्यक्रमको तयारी गरी सरकार माथी दबाव बनाउने कार्य गर्ने उहाँहरुले बताएका छन । धर्ना कार्यक्रमलाई आज देखि नागरिक समाजले हटाएको समेत खुलाएको छ ।

    कोरोना संक्रमण फैलिन नदिन सरकारले लकडाउनसंगै सीमानाका बन्द गरेको थियो । तर पछिल्लो समय सरकारले लकडाउन खोलेपनि सीमानाका बन्द यथाबत राखेको छ । रौतहट जिल्लाकोे मुल नाका गौर भन्सार पुर्ण रुपमा बन्द राखेको थियो तर रौतहटबासीहरुको दवाब र नागरिक समाजको धर्नाले आजको दिनमा विभिन्न चोर बाटो भएर आवतजावत गर्ने व्यक्तिहरुको लागि केही सहज भएको गौर नगरपालिकाका मेयर अजय कुमार गुप्ताले बताएका हुन ।

    सीमा नाका बन्दको कारण नेपाल–भारत सीमासंग जोडिएका जिल्लाहरुमा जनजीवनमा दैनिकी समस्याहरु थपिदै गइरहेको छ । जिल्ला प्रशासन कार्यालय गौर रौतहटले जनताको मर्मपीडालाई आफनो झै सम्झेर नेपालको तर्फबाट सिमाना खोले पनि भारतको तर्फबाट हाल सम्म उच्च अधिकारीहरुबाट कुनै किसिमको जानकारी नआएको हुनाले भारतीय प्रहरीहरु मुख्य नाकाद्रारा आवतजावत गर्न अहिले दिएको छैन ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑