आज:
  • होमपेज / Breaking News

    वीरगञ्ज पुगेर नेता नेपालले भने ,माधवकुमार नेपालले पार्टीमा कोही महामहिम नभएको टिप्पणी

  • वीरगंज संजाल
  • १० मंसिर २०७७, बुधबार २०:३१
  • ४२१३

    वीरगञ्ज । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा कोही महामहिम नभएको टिप्पणी गरेका छन् ।पार्टीमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र इतर पक्षबीच विवाद चर्किरहेका बेला वीरगञ्ज आएका नेता नेपालले व्यक्तिगत रुपमा कसैको नाम त लिएनन् । तर ओलीतर्फ संकेत गर्दै आक्रामक अभिव्यक्ति दिएका छन् ।

    नेपाल निजामती कर्मचारी संगठन, पर्साको नवनिर्मित भवन उद्घाटन कार्यक्रममा नेता नेपालले पार्टी सिस्टम र अनुशासनमा चल्नुपर्ने बताए । ‘पार्टीमा कोही महामहिम छैन’ भन्दै उनले भने ‘पार्टीमा म नै सर्वेसर्वा, अरु सबै पछुवा भन्ने भावनाबाट मुक्त भयौं भने, सबैको मानसम्मान राख्यौं भने, पार्टीको निर्णय मानेर गयो भने जति पनि विवाद समाधान हुन्छन् ।’

    यसका लागि ‘मलाई केही गर्‍यो भने यो गरिदिन्छु’, ‘कुर्सी ताक्यो भने कुर्सी नै उडाइदिन्छु’ भन्ने ध्वंसात्मक मानसिकताबाट मुक्त हुनुपर्ने उनले बताए ।तर अहिलेको विवादले पार्टी नफुट्ने नेता नेपालले बताए । ‘निराश नहुनुस् कमजोर जगमा उभिएको कम्युनिस्ट पार्टी होइन’ नेता नेपालले भनेका छन् ।

    प्रधानमन्त्री ओलीले भनेको दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरणप्रति पनि उनले व्यंग्य गरेका छन् ।मनमोहन, पुष्पलालहरु पहिलो पुस्ता र आफूहरु दोस्रो पुस्ता भएको उनले बताए । यद्यपि आजीवन सत्ता वा प्रमुख पदमा बस्ने परिपाटी अन्त्य गर्नुपर्ने उनले बताए ।

    सक्रिय राजनीति गर्न एक समय (तत्कालीन एमालेले) ७० वर्षलाई आधार बनाउने भनेको स्मरण गर्दै उनले भने, ‘अहिले ७५ कि ८० कतिलाई गर्ने टुंगो गरौं । त्यसपछि मेरो पनि पालो आउला । नयाँले जिम्मा लेला ।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन
  • घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा
  • तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ
  • स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    पर्सा–१ मा जसपाका वीरगन्ज महानगर अध्यक्ष यादवसंगै १२० जना एमालेमा प्रवेश

    कालिका टाईम्सको वार्षिकोत्सव मानव सेवा आश्रम वीरगन्जमा मनाइयो

    रुखले च्यापिएर बालकको मृत्यु

    ठक्करबाट महिलाको मृत्यु

    ‘विधिको शासन नै सहिदप्रतिको सच्चा सम्मान हो’

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    News

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    News

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    News

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    News

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑