• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    इतिहासमा आज : अमेरिकी राष्ट्रपति जोन एफ केन्नेडीको अन्त्येष्टी, हत्याको कारण अझै रहस्यमै

  • वीरगंज संजाल
  • १० मंसिर २०७७, बुधबार १५:३०
  • २५६१

    वीरगंज | आज २५ नोभेम्बर, सन् १९६३ मा अमेरिकी राष्ट्रपति जोन एफ केन्नेडीको अन्त्येष्टी वासिङटनमा गरियो । केन्नेडीको हत्या २२ नोभेम्बरमा टेक्सासको डाल्लासमा भएको थियो, जतिबेला उनी राजनीतिक भ्रमणमा थिए । ठूलो संख्यामा सुरक्षाकर्मीले  स्कर्टिङ गरेको सवारीमा यात्रारत अमेरिकी राष्ट्रपतिमाथि गोली लागेको समाचार विश्वका धेरै मानिसका लागि अपत्यारिलो थियो, असत्य थिएन । पार्कल्यान्ड अस्पतालमा आपतकालिन उपचारका लागि लगिएको ३० मिनेटमै केन्नेडीलाई मृत घोषणा गरियो ।

    https://coolinterestingstuff.com/
    केन्नेडी हत्या आरोपमा पूर्व अमेरिकी सैनिक २४ वर्षीय लि हार्भी ओसवाल्ड पक्राउ परेका थिए, १७ वर्षको उमेरमै अमेरिकी सेनामा भर्ति भएका यी युवा १९५९ देखि तीन वर्षसम्म सोभियत युनियनमा बसेका थिए र आफ्नी रुसी श्रीमतीसँगै १९६२ मा अमेरिका फर्किएर डाल्लासमा बस्न थालेका थिए । अमेरिकी संघीय अनुसन्धान ब्युरो (एफबिआई) र घटनाको छानविनका लागि गठित वारेन आयोगको प्रतिवेदनले ओसवाल्डलाई नै दोषी देखायोे । यद्यपी, यस प्रतिवेदनमाथि धेरैले अशंका व्यक्त गरेका छन् । ठूलो षडयन्त्रका साथ केन्नेडीको हत्या गरिएको भन्दै प्रश्न उठ्ने गरेको छ । केन्नेडी हत्यापछि विकसिमत घटनाक्रमले पनि यस्ता षड्यन्त्रका सिद्धान्तमा बल पुुगेको छ ।
    केन्नेडीको हत्याको दुुई दिनपछि नै ओसवाल्डको पनि हत्या भयो । ओसवाल्डलाई अधिकारीहरुले कारागारतर्फ लैजादैं गर्दा टेलिभिजन क्यामेराकै सामुुन्ने नाइट क्लबका मालिक ज्याक रबीले उनीमाथि गोली हानेका थिए ।  यसपछि केन्नेडी हत्याको रहस्य थप गहिरियो,  आजको मितिसम्म पनि यसबारे विवाद भइरहन्छ ।

    www.nytimes.com
    झन्डै ८ लाख अमेरिकीहरु केन्नेडीको अन्तिम अन्त्येष्टीमा सहभागी भएका थिए, ठूलो रुवाबासीबीच केन्नेडीको शवलाई वासिङटनको सेन्ट मथियुस्थित गिर्जाघरतर्फ लगियो ।
    श्रीमती ज्याकलिन केन्नेडी तथा उनका दुुई छोराछोरी– तीन वर्षीय जोन केन्नेडी जुनियर र पाँच वर्षे क्यारोलिनसँगै केन्नेडीका भाईहरु रोबर्ट र इडवार्ड अन्त्येष्टीमा सहभागी थिए । शोकको यस समय विश्वका विभिन्न देशहरुको प्रतिनिधित्व गर्दै अतिथीहरु पनि उपस्थित भएका थिए ।
    बेलायती राजकुमार र प्रधानमन्त्रीसँगै विपक्षी नेताका नेता पनि अन्त्येष्टीमा सहभागी थिए । फ्रान्सका राष्ट्रपति, आयरल्यान्डका राष्ट्रपति, जर्मनीका चान्सेलर, सोभियत युनियनका प्रथम उपप्रधानमन्त्रीलगायत विशिष्ट नेताहरु अन्त्येष्टीमा सहभागि थिए । ‘देशले तिमीलाई के दिनसक्छ भनेर नसोध, तिमीले देशलाई के दिनसक्छौं भने सोध’ भन्ने केन्नेडीको चर्चित भाषणलाई शोकसभाका सहभागीहरुले संझिरहेका थिए । केन्नेडीलाई २१ तोपको सलामी दिएर अर्लिङटन चिहानमा उनको शव गाडियो ।  छोरा जोन केन्नेडी जुनियरले यसक्रममा आफ्ना बाबुलाई सलामी दिएका थिए ।
    चर्चित राष्ट्रपति
    ४३ वर्षकै उमेरमा केन्नेडी अमेरिकाको राष्ट्रपति चुनिएका थिए । उनी अमेरिकी इतिहासका लोकप्रिय राष्ट्रपतिमध्ये एक मानिन्छन् । क्युुवा मिसाइल संकट, बर्लिनको पर्खाल निर्माण, अन्तरिक्ष दौड, अधिकार माग्दै अमेरिकामा अस्वेतहरुको आन्दोलन, भियतनाम युद्धको सुुरुवातलगायतका घटनाक्रमहरु उनको कार्यकालमा घटेका थिए । केन्नेडीको निधनपछि उनको परिवारमा एकपछि अर्को दुुग्र्भाय निम्तियो । जुन १९६८ मा केन्नेडीका भाई रोबर्ट केन्नेडीको पनि गोली हानेर हत्या भयो, उनी डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिको दौडमा थिए र त्यसैका लागि आफ्नो अभियान चलाइरहेका थिए । अर्का भाई टेड केन्नेडी पनि डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिका आकांक्षी थिए । तर, १९६९ मा उनले चलाएको कार दुर्घटना हुँदा त्यसमा सवार डेमोक्रेटिक पार्टीकै चुनावी अभियन्ताको मृत्यु भयो । केन्नेडीको लापरवाहीका कारण दुुर्घटना निम्तिएको खुलेपछि उनको राजनीति ओरालो लाग्यो । केन्नेडीका छोरा जोन अफ केन्नेडी जुनियरले पनि युवा अवस्थामै ज्यान गुमाए । सन् १९९९ मा उनले उडाइरहेको हवाईजहाज एटलान्टिक महासागरमा डुुब्यो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑