• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    पानीको कमीले देखिनसक्छन् यी स्वास्थ्य समस्या !

  • वीरगंज संजाल
  • ९ मंसिर २०७७, मंगलवार १९:४४
  • ४०३७

    एजेन्सी । मानिसहरु खाना नाखाए पनि केही दिन जीवित रहनसक्छन् । तर, पानीविना निकै मुस्किल हुन्छ । कम पानी पिउनु वा पिउँदै नपिउनु स्वास्थ्यका लागि निकै प्रतिकुल हुन्छ । कतिपयलाई त पानी मानव सरीरका लागि यति धेरै जरुरी छ भन्ने कुराको जानकारीसमेत हुँदैन |

    जब पिसाव वा पसिनाको माध्यमबाट शरीरमा सञ्चित पानी बाहिर निस्किन्छ, तब प्यासको अनुभव हुन्छ । प्यास लाग्दा पानी पिएन भने हामी तत्कालै कमजोर महसुस गर्न थाल्छौं ।

    पानी र अक्सिजन दुई यस्तो चीज हो जसविना जीवन सम्भव छैन । कम पानी पिउँदा प्यासको महसुस हुनेमात्रै होइन, शरीरमा पनि कैयन नकारात्मक समस्याहरु उत्पन्न हुन्छन् । आज हामीले पानीको कमीका कारण हुने स्वास्थ्य समस्याको बारेमा जानकारी दिँदैछौं ।

    १. पानीको कमीले उमेर नै नपुगी पाको देखिन थाल्छ । अनुहार चाउरी पर्ने तथा छालाको चमक हराउने लगायतका समस्या पनि देखिन्छ ।

    २. डिहाइड्रेशनको स्थितिमा दिमागले भोक लाग्ने संकेत प्रवाहित गर्छ । जवकी शरीरमा पानीको कमी हुँदा मोटाबलिज्मको प्रक्रिया सही ढंगले हुन पाउँदैन अनि शरीरमा अनावश्यक मात्रामा बोसो जम्मा हुन थाल्छ ।

    ३. हाम्रो मांसपेशीहरुका लागि पानी निकै नै आवश्यक छ । पानीको कमीका कारण मांसपेशीहरु खुम्चिन थाल्छन् । यदि तपाईं जीम गर्नुहुन्छ भने त तपाईंका लागि पानीको झनै बढी आवश्यकता हुन्छ ।

    ४. छालामा पानीको आद्रता कायम राख्न पनि पानी पिउनु आवश्यक छ । पानी पिउँदा छाला हाइड्रेड बनिराख्छ । जबकी कम पानी पिउँदा छालाको चमक हराउँछ र तपाईं रुखो र फुस्रो देखिन थाल्नुहुन्छ ।

    ५. यदि तपाईंको हड्डी र जोरहरु दुख्छ भने पनि त्यो पानीको कमीका कारण हुनसक्छ ।

    ६. कम पानी पिउँदा आँखा पनि सुख्खा हुन थाल्छ । यदि चस्माको साटो लेन्सको प्रयोग गर्नुहुन्छ भने त तपाईंका लागि पानी झनै जरुरी छ ।

    ७. डिहाइड्रेसनको सबैभन्दा ठूलो कारण यो हो । पानी कम पिउँदा मुख हमेशा सुख्खा रहन्छ । कम पानी पिउनेहरुमा दाँत र जिब्रोसम्बन्धी समस्याहरु पनि बढी नै देखिने गर्छ ।

    ८. शरीरमा पानीको मात्रा कम हुँदा चक्कर लाग्ने समस्या हुन्छ । यसका अलावा ज्यादातर समय कमजोरी महसुस हुनथाल्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • आजको राशिफल
  • ब्युटि पार्लरमा भेटिए लाइसेन्स बिनाका डाक्टर
  • यौनइच्छा बढाउन चाहनुहुन्छ ? खानुहोस् यी चीज
  • स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बेरुजु एक अर्ब ७१ करोड
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    आजको राशिफल

    ब्युटि पार्लरमा भेटिए लाइसेन्स बिनाका डाक्टर

    यौनइच्छा बढाउन चाहनुहुन्छ ? खानुहोस् यी चीज

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बेरुजु एक अर्ब ७१ करोड

    पर्साको धोबिनीमा दिउँसै आगलागी, घरसहित चौपाया र खाद्यान्न जलेर नष्ट

    मुख्यमन्त्रीका प्रेस सल्लाहकार कर्णले DFO हरूलाई सोधे, ‘मृत्युपत्रमा किन हस्ताक्षर गर्नुभयो श्रीमान्’

    नेपालमा बसेर खालिस्तानी आतंकवादी नेटवर्क चलाउने रिन्डा पक्राउ

    सरकारी बेरुजु १२ खर्ब ८४ अर्ब, आव २०८०/८१ मा मात्र ९१ अर्ब ५९ करोड थपियो

    सरकारका मन्त्रालयमध्ये सबैभन्दा बढी बेरुजु अर्थको, अन्यको कति?

    गभर्नर सिफारिस समितिमा पाण्डे नियुक्त

    आजको राशिफल

    ब्युटि पार्लरमा भेटिए लाइसेन्स बिनाका डाक्टर

    यौनइच्छा बढाउन चाहनुहुन्छ ? खानुहोस् यी चीज

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बेरुजु एक अर्ब ७१ करोड

    पर्साको धोबिनीमा दिउँसै आगलागी, घरसहित चौपाया र खाद्यान्न जलेर नष्ट

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    आजको राशिफल

    News

    ब्युटि पार्लरमा भेटिए लाइसेन्स बिनाका डाक्टर

    News

    यौनइच्छा बढाउन चाहनुहुन्छ ? खानुहोस् यी चीज

    News

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बेरुजु एक अर्ब ७१ करोड

    News

    पर्साको धोबिनीमा दिउँसै आगलागी, घरसहित चौपाया र खाद्यान्न जलेर नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑