• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नारायणी अस्पताललाई भेन्टिलेटरसहित विभिन्न स्वास्थ्य सामाग्री सहयोग

  • वीरगंज संजाल
  • ८ मंसिर २०७७, सोमबार २१:११
  • ३१४१

    बीरगन्ज । नेपाल रेडक्रस सोसाइटी र कोकाकोला नेपालले सयुक्त सहयोगमा कोभिड महामारीमा खटिने स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थालाई सुरक्षा सामाग्री वितरण गरिएको छ ।विश्वभरी फैलिएको कोरोना भाइरसको महामारीमा खटिने स्वास्थ्यकर्मी, बिरामी र स्वयमसेवकहरुलाई सुरक्षको प्रत्याभुति दिलाउनका लागी नारायणी अस्पताल वीरगञ्ज, रक्तसञ्चार केन्द्र र स्वयमसेवकहरुलाई सुरक्षा सामाग्री वितरण गरिएको हो ।

    प्रदेश न. २ का आर्थिक मामिला तथा योजना राज्य मन्त्री उषा यादब र केन्द्रि उपाध्यक्ष शर्मिला कार्कीले नारायणी अस्पताल विकास समितका अध्यक्ष पुरेन्द्र किशोर लाभलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको हो ।सो अवसरमा आइसियुमा प्रयोग हुने १६ लाख ३२ हजार ८ सय ५० रुपैया बराबरको १ थान भेन्टिलेटर, ६ हजार पिस सर्जिकल मास्क, २५ सय जोडी सर्जिकल ग्लब्स, ५० थान पिपिई सेट, २ सय थान केएन ९५ मास्क, सुरक्षा चस्मा ५० थान लगायतका सामाग्री हस्तान्तरण गरिएको हो ।

    रु १८ लाख ५८ हजार १ सय बराबरको सामाग्री हस्तान्तरण गरिएको कोकाकोलाका प्रतिनिधि देव गुरुङले बताउनुभयो । कार्यक्रममा बिरगंज महानगरपालिकाका नगर प्रमुख बिजय सरावगी, पुर्व मन्त्री करिमा बेगम, जसपाका केन्द्रिय सदस्य मुन्नी श्रीवास्तव, जसपा पर्साका अध्यक्ष रामनरेन्द्र यादव, सचिव तबरेज अहमद, नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सन्जय ठाकुर, नेपाल रेडक्रस सोसाइटीका केन्द्रिय सदस्य अशोक श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।नेपाल रेडक्रस सोसाइटी पर्साका सभापाती बिरेन्द्रराज कडेलको सभापतित्वमा भएको कार्यक्रममा उपसभापति मधु राणाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑