• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सामूहिक बलात्कारको घटनामा मिलापत्र गर्न दबाब

  • वीरगंज संजाल
  • ७ मंसिर २०७७, आईतवार ०७:५६
  • ३०८९

    नवलपरासी | पश्चिम नवलपरासीमा १५ वर्षीया बालिकामाथि भएको सामूहिक बलात्कारको घटनामा मिलापत्र गर्न दबाब दिन थालिएको छ । दबाब दिनेमा राजनीतिक दलका स्थानीय नेता पनि भएको पीडित परिवारजनले बताएका छन् । पाल्हीनन्दन गाउँपालिका–२ की १५ वर्षीया बालिकामाथि २७ कात्तिकमा सामूहिक बलात्कार भएको थियो । प्रहरीका अनुसार राति करिब ९ बजेतिर घरभन्दा केही टाढा रहेको नलमा पानी भर्न जाँदा दुईजनाले मुख छोपेर नियन्त्रणमा लिएका थिए । त्यसपछि घरबाट तीन सय मिटर टाढाको बगैँचामा लगेर सातजनाले सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ ।

    बालिकाले दिएको बयानका आधारमा दुईजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत राजीव श्रेष्ठले बताए । पक्राउ पर्नेमा पाल्हीनन्दन गाँउपालिका–२ का १७ वर्षीय किसन केवट र १६ वर्षीय कृष्ण तेली गुप्ता रहेका छन् । ‘बालिकाले दुईजनालाई मात्रै चिनेको र रातिको समयमा अन्य पाँचजनालाई चिन्न नसकेको बताएकी छिन्,’ श्रेष्ठले भने, ‘पहिचान भएका दुवैलाई पक्राउ गरेका छौँ, अन्यको खोजी भइरहेको छ ।’अहिले पक्राउ परेकालाई छुटाउन र घटनामा मिलापत्र गर्न आरोपितका आफन्तजनले दबाब दिन थालेका हुन् । मिलापत्र गर्न राजनीतिक दलका स्थानीय नेताले पनि दबाब दिइरहेको पीडित परिवारले बताएको छ । ‘अपराधमा संलग्नलाई कारबाही गर्नुको सट्टा नेताले पनि मिलापत्र गर्न दबाब दिइरहेका छन्,’ बालिकाकी आमाले नयाँ पत्रिकासँग भनिन् ।

    बलात्कारको आरोपमा पक्राउ परेकाहरू गाउँकै हुन् । त्यसैले गाउँका मानिसले पनि पैसा लिएर मिल्न दबाब दिन थालेका छन् । ‘गाँउघरको कुरा हो, केही गल्ती भएको छ, तर आपसी सहमतिमा कुरा मिलाउनुपर्छ भन्दै दबाद दिइरहेका छन्,’ उनले भनिन् । कहिले स्थानीय बासिन्दा र कहिले राजनीतिक दलका स्थानीय नेताले फोन तथा भेटेरै दबाद दिइरहेको पीडितका आफन्तजनले बताए । जिल्ला प्रहरी कार्यालयले भने घटनाको अनुसन्धान भइरहेको जनाएको छ । किटानी जाहेरी आएको र दुईजना पक्राउ परिसकेकाले फरार रहेका पाँचजना पनि छिटै पक्राउ पर्ने श्रेष्ठले बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑