• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    इतिहासमा आज– पाकिस्तानी प्रदर्शनकारीद्वारा अमेरिकी दूतावासमा आगजनी

  • वीरगंज संजाल
  • ६ मंसिर २०७७, शनिबार ११:२७
  • २३७३

    वीरगंज | आज २१ नोभेम्बर, सन् १९७९ मा पाकिस्तानको राजधानी इस्लामावादमा प्रदर्शनकारीहरुले अमेरिकी दूतावासमा आगो लगाएका थिए । मक्कास्थित मस्जिद अल हराममा अमेरिकाले बम खसालेको झुुठो आरोप इरानी नेता अयातोल्लाह खामेनीईले लगाएका थिए, रेडियोमार्फत उनको भाषण सुनेपछि आक्रोशित भीडले यो दुुर्घटना निम्त्याएको थियो ।

    इस्लामावादमा दूतावास जल्दा दुुई अमेरिकी सैनिक, दुुई पाकिस्तानी कर्मचारी र दुुई प्रदर्शनकारीको मृत्यु भयो । ५ घण्टा ३० मिनेटसम्म लगातार आगलागी भएपछि बल्ल पाकिस्तानी सेनाले अवस्थालाई नियन्त्रणमा लिएको थियो, जतिबेला दूतावास पूर्णरुपले जलिसकेको थियो ।

    पाकिस्तान र अमेरिकाबीचको सम्बन्ध चिसिँदै गएका बेला यस्तो दुुर्घटनामा निम्तिएको थियो । पाकिस्तानले आणविक राष्ट्र बन्ने महत्वाकांक्षा नत्यागेका कारण अमेरिकाले उसलाई दिँदै आएको आर्थिक सहयोग अप्रिल १९७९ मा कटौती गरेको थियो । पाकिस्तानी राष्ट्रपति जनरल जिया उल हकको नेतृत्वमा त्यहाँको सेनाले मानवअधिकार हनन भएको आरोप अमेरिकाको थियो ।

    इस्लामिक क्रान्तिको असर
    यतिबेला पाकिस्तानको छिमेकी देश ईरान इस्लामिक क्रान्ति सफल भएर संक्रमणकालबाट गुुज्रदैं थियो । अमेरिकासँग इरानको सम्बन्ध बिग्रन थालिसकेको थियो र यस घटना हुनभन्दा दुुई साताअघि आन्दोलनकारीहरुले तेहरानस्थित अमेरिकी दूतावास कब्जा गर्दै त्यहाँ कार्यरत ६६ जनालाई बन्दी बनाएका थिए ।

    यही क्रममा ईरानी सर्वोच्च नेता अयातोल्लाह खोमिनीईले मक्कास्थित मस्जिदमा अमेरिकाले आक्रमण गरेको झुुठो आरोप लगाएका थिए । जसलाई अमेरिकी विदेश मन्त्रालयले अस्विकार गर्दै गैर–जिम्मेवार र झुठो प्रोपोगान्ड भनेको थियो । त्यस्तै, साउदी अरेबियाका अधिकारीहरुले पनि मक्काको घटना मुस्लिम अतिवादीहरुका कारण भएको र पश्चिमाहरुको कुनै संलग्नता नरहेको विज्ञप्ति निकालेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑