• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    निजि गाडीमा कपडा तस्करी गर्ने वीरगञ्जका कृष्णा र इस्ताफ पक्राउ

  • वीरगंज संजाल
  • २ मंसिर २०७७, मंगलवार २१:५५
  • ३६४९

    वीरगञ्ज । निजि सवारीको प्रयोग गरेर कपडा तस्करी गर्ने दुई व्यक्तिलाई बारा प्रहरीले पक्राउ गरेको छ ।जिल्ला स्थित ईलाका प्रहरी कार्यालय जीतपुरले भारतबाट राजश्व छली गरेर निजि गाडीमा ल्याइएको ६ लाखभन्दा बढी मूल्य बराबरको कपडा सहित दुई व्यक्तिलाई पक्राउ गरेको हो । प्रहरीले प्राप्त गरेको विशेष सूचनाको आधारमा वीरगञ्जबाट हेटौँडा तर्फ जाँदै गरेको प्रदेश २ ०१-०२२ च ७०७० नम्बरको निजि ब्रेजा गाडीलाई चेकजाँच गर्दा गाडीको डिक्कीलगायत अन्य स्थानमा कपडा लुकाएर राखिएको थियो ।

    प्रहरीले धादिङ्ग जिल्ला संकोच घर भएका वीरगञ्ज महानगरपालिका वडा नम्बर ९ तेजारथ टोल बस्ने कृष्ण नारायण श्रेष्ठ र अबैध पकडाको कारोबारमा संलग्न भारत बिहार पश्चिमी चम्पारण बेतिया जिल्ला सिक्टा घर भई वीरगञ्ज महानगरपालिका वडा नम्बर २ छपकैया बस्ने इस्ताक अंसारीलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय जीतपुरका प्रहरी नायब निरिक्षक देवबहादुर चन्दले जानकारी दिए । पक्राउ परेका अन्सारीले कपडाहरु वीरगञ्ज महानगरपालिका वडा नम्बर २ छपकैया बस्ने कपडा व्यवसायी नानु शेखको भएको बयान दिएको प्रहरीले जनाएको छ ।

    निजी सवारीमा अबैध कारोबार गरेको शंका नलागोस भन्ने देखाउँन कपडा कारोबारी शेखले गाडीमा दुई वटा बच्चालाई समेत बसाएर पठाएको प्रहरीले जानकारी दिएको छ । गाडीमा रहेका बच्चाहरुलाई उनकी आमाको जिम्मा लगाएर फिर्ता पठाईएको प्रनानि चन्दले बताए ।

    बच्चाहरुलाई श्रेष्ठ र अन्सारीले घुमाउने बहानामा गाडीमा बसाएको उनीहरुकी आमा सबिना खातुनले बयान दिएको चन्दले जानकारी दिए । बच्चाको परिवारसँग श्रेष्ठ र अन्सारीको पहिलादेखि नै चिनजान रहेको उनीहरुका पिता जाहिद हुसेनले बताए । उनीहरुपनि छपकैया निवासी हुन् ।
    बरामत गरिएको कपडा र सवारीलाई प्रहरीले राजश्व अनुसन्धान कार्यालय पथलैया पठाउँने तैयारी गरेको चन्दले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑