• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Mobile Phones

    जिमेलमा गुगल मिटको इन्टिग्रेसन मन परेको छैन ? यसरी हटाउनुहोस्

  • वीरगंज संजाल
  • २ मंसिर २०७७, मंगलवार १८:२५
  • २६७७

    वीरगंज। जब तपाईं ईमेल पठाउन खोज्नुहुन्छ झुक्किएर गुगल मिट लोड भइदिन्छ । जिमेलमा मिटले स्क्रिनको केही भाग ओगटेर बस्नु धेरैका लागि बिना अर्थको कुरा हो ।

    मिट ट्याब आउन अघिसम्म जिमेलको मोबाइल एपमा त्यो भाग खाली रहने गर्दथ्यो र तपाईंले धेरै ईमेल एकै ठाउँमा हेर्न सक्नुहुन्थ्यो । जब तपाईंलाई दिनभर त्यो फिचर प्रयोग गर्नु नै छैन दिनभर त्यसलाई हेरेर बस्नुको अर्थ नै हुँदैन ।

    खुशीको कुरा के छ भने यदि तपाईंलाई पनि जिमेलमा गुगल मिटको इन्टिग्रेसनले बोझिलो महसुस गराइरहेको छ भने त्यसलाई हटाउन सकिने विकल्प पनि छ । आज हामी तपाईंलाई गुगल मिटलाई जिमेलबाट कसरी हटाउने भन्ने बारेमा बताउँदै छौं ।

    मोबाइलमा

    सुरुमा आफ्नो मोबाइलमा जिमेल एप खोल्नुहोस् र माथि बायाँतर्फ रहेको तीन वटा धर्सायुक्त मेनु बारमा प्रवेश गर्नुहोस् ।
    तलतर्फ स्क्रोल गर्नुहोस् र अन्तिममा रहेको सेटिङमा ट्याप गर्नुहोस् ।
    अब कुन जिमेल अकाउन्टबाट मिटको इन्टिग्रेसन हटाउन चाहनुहुन्छ, त्यसलाई छनौट गर्नुहोस् ।
    फेरी तल स्क्रोल गर्नुहोस्, त्यसमा तपाईंले मिटको छुट्टै खण्ड फेला पार्नुहुनेछ ।
    त्यसमा रहेको ‘शो दि मिट ट्याब फर भिडियो कलिङ’ को पछाडिपट्टीको टिकलाई अनचेक गरिदिनुहोस् । यति भएपछि अब तपाईंको जिमेल एपमा गुगल मिट देखिने छैन ।
    डेक्सटपमा के गर्ने ?

    डेक्सटपमा मोबाइलको तुलनामा यसले थोरै मात्र दिक्क बनाएको हुन्छ । यसले तपाईंको बायाँतर्फको प्यानलमा रहेको इनबक्स, ड्राफ्ट र ट्र्याश मेनु मुनीको केही इन्च स्थान मात्र ओगटेको हुन्छ । आखि जे भए पनि त्यसलाई हटाउनै चाहनुहुन्छ भने त्यसको विकल्प पनि छ ।

    यसका लागि सुरुमा ब्राउजरमा जिमेल अकाउन्ट खोल्नुहोस् र माथि दायाँतर्फ रहेको सेटिङ आइकनमा क्लिक गर्नुहोस् ।
    त्यहाँ तपाईंले नयाँ ‘क्विक सेटिङ्स’ मेनु देख्नुहुनेछ, त्यसको ठिक मुनी रहेको ‘सि अल सेटिङ’ मा जानुहोस् ।
    अब सेटिङ इन्टरफेसको शिरानीमा पछाडिपट्टी देखिएको ‘च्याट एण्ड मिट’ ट्याब खोल्नुहोस् ।
    त्यहाँ रहेको ‘हाइड दि मिट सेक्सन इन दि मेन मेनु’ को अप्सन छनौट गर्नुहोस् र सेभ चेञ्जेजमा टिक लगाउनुहोस् ।
    मिटको कुरा गर्दै गर्दा तपाईंलाई ह्याङ्गआउटलाई समेत बन्द गरेर राख्न सुझाव दिन्छौं । यो चाँडै बन्द हुँदैछ । यद्यपी अघि मिटको इन्टिग्रेसन हटाउने स्थानको केही माथिबाट ह्याङ्गआउटलाई तत्कालै बन्द गर्न पनि सक्नुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द
  • आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न
  • समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण
  • वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    भन्सार सुधार र आधुनिकीकरण योजनाबारे सुझावमूलक बैठक सम्पन्न

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    क्याम्पस चिफ हराएको भन्दै स्ववियुको विरोध, ठाकुर राममा चरम लापरबाहीको आरोप

    तराई–मधेसमा खडेरीले चर्काएको खानेपानी संकट, मन्त्री यादवद्वारा प्रभावित क्षेत्रको निरीक्षण

    खानेपानी मन्त्री प्रदिप यादवको सम्मानमा बीरगञ्जमा स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    चर्चित अभिनेत्री आफ्नै फ्ल्याटमा मृत भेटिइन्, १ महिनादेखि सडिरहेको थियो लाश, मृत्युको कारण स्पष्ट छैन

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    News

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    News

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    News

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    News

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑