• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    जबरजस्ती करणीका अधिकांश घट्ना बनावटी

  • वीरगंज संजाल
  • १ मंसिर २०७७, सोमबार १९:४५
  • ४११३

    वीरगन्ज | जिल्लामा पछिल्लो चार महिनाको आवधीमा कुल ११  जबरजस्ती करणीका मुद्धा दर्ता भएका छन् । पछिल्लो सयम जिल्लामा जबरजस्ती करणीका मुद्धा दर्ता हुने क्रम बढे पनि अधिकांश मुद्धा सहमतिमा शारीरिक सम्बन्धसम्म हुने तथा पछि गएर जबरजस्ती करणीमा परिणत हुने गरेको पाइएको छ ।

    जिल्ला प्रहरी कार्यालयको मुद्धा शाखाले दिएको जानकारी अनुसार यो आर्थिक वर्षको श्रावण महिनादेखि हालसम्म कूल ११ जबरजस्ती करणीका जाहेरी मुद्धा दर्ता भएका छन् ।

    तीमध्ये चार÷पाँच मुद्धाका घटना सहमतिमा सबै काम भएका तर पछि जबरजस्ती करणीमा परिणत प्रकृतिका रहेका छन् । गत वर्ष जिल्लामा कम्तिमा पनि छ वटा यस्तै प्रकृतिका मुद्धा दर्ता भएको पाइएको छ ।

    पछिल्लो समय जबरजस्ती करणीका घटना बढी नै आउने गरेका भए पनि केही मुद्धा कुरो नमिल्दा जबरजस्ती करणीको मुद्धा दर्ताका लागि आउने गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक जनकराज पाण्डेयले बताए ।

    सानै उमेरमा प्रेम गर्ने र त्यो सम्बन्ध पछि गएर शारीरिक सम्बन्धको तहमा पुग्ने गरेका कारण पनि जबरजस्ती करणीका घटनासम्म पुग्ने गरेको प्रहरीको बुझाइ छ ।

    जिल्ला प्रहरी कार्यालयमा मुद्धा दर्ता भएका जबरजस्ती करणीका कयौँ मुद्धामा युवायुवतीबीच आपसी लेनदेनको कुरा नमिलेर पनि मद्धा दर्ता गर्नुपर्ने समस्या आउने गरेको प्रहरीको बुझाइ छ ।

    यहाँका घटेका घटनामा युवा र युवतीबीच विभिन्न शर्तमा रही शारीरिक सम्बन्ध स्थापित हुने र बिस्तारै युवकले भने अनुसारको शर्त पुरा नगरेमा युवतीले आफुमाथि बलात्कार गरेको आरोप लगाउने गरेका घटना पनि देखिन थालेको जोरायल गाउँपालिका–४ का स्थानीयवासी चित्रराज भट्टले बताए ।

    सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका निमित्त प्रदेश प्रहरी प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले प्रदेश भरीमा आर्थिक लेनदेन वा अन्य स्वार्थ पुरा नहुँदा बलात्कारका घटनालाई अवास्तविक रुपमा ट्वीस्ट गरेर जाहेरी दिने गरेको पाइएको बताए ।

    १८ वर्ष भन्दा मूनिका किशोरीसँग उनको सहमतिमै शारीरिक सम्बन्ध भएको भए पनि कानूनअनुसार त्यो बलात्कार नै हुने हुँदा त्यस्ता मुद्धामा कानूनअनुसार अनुसन्धान गर्न सबै मातहतका प्रहरी निकायमा आफुले दिर्नेशन दिएको उनको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑