• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    श्री दिपनारायण आदर्श नमूना मा बि मा एक दिने सिभिल ईन्जिनियरिङ अभिमुखीकरण सम्पन्न

  • वीरगंज संजाल
  • २७ कार्तिक २०७७, बिहीबार १६:३२
  • ३४९३

    सखुवाप्रसौनी ।रामकिशोर चौधरी ।श्री दिपनारायण आदर्श नमुना माध्यमिक विधालय ओराहा पन्चगावाको कार्यवाहक बिधालय व्यवस्थापन समितिको अध्यक्ष देवकी चौधरीको अध्यक्षतामा ओरिन्टेशन कार्यक्रम समुउदघाटन भएको छ।कार्यक्रमको प्रमुख अतिथि सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष प्रदिप जैसवालले दियोबती बालेर उद्घाटन गरेको थिए ।

    कार्यक्रमको बिशिस्ट अतिथिमा गाउँपालिका का उपाध्यक्ष फुलमती देवी चौधरी,श्री नेपाल राष्ट्रिय माध्यमिक विधालय मधुवल मौथवलको प्र.अ.भागवत चौधरी,श्री ने.रा.मा.बि.(दा.प.सुगौली )को प्र.अ.मोहन दास थारु,श्री ने.रा.माध्यमिक महुवनको प्र.अ.भरत सर,श्री दिपनारायण आदर्श नमुना माध्यमिक प्र.अ.शिवनाथ चौधरी,बिधालय व्यवस्थापन समितीका प्रतिनिधिहरू,शिक्षकहरू,अभिभावक र बिद्यार्थीहरुको उपस्थिति रहेको थियो ।कार्यक्रम को स्वागत मन्तव्य  प्र.अ.शिवनाथ चौधरी थारुले गरेका थिए ।कार्यक्रमको प्रमुख अतिथि सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष प्रदिप जैसवालले गाउँपालिका तर्फबाट जति सक्दो सहयोग गर्ने वाचा गरेको छ। सथै सिभिल ईन्जिनियरिङ कोर्स पढाउनको लागि प्रोजेक्ट उपलब्ध गराईदिने मन्तव्यमा गरेका छ्न।

    उपाध्यक्ष फुलमती देवी चौधरी बिशिस्ट अतिथिहरुले मन्तव्य राखेका थिए।श्री दिपनारायण आदर्श नमुना माध्यमिक बिधालयको प्रधानध्यापकले प्रमुखअतिथि,बिशिस्ट अतिथि र अभिभावक सहित ल्याब,बोया होस्टेल,गलर्स होस्टेल र क्यानटिनको गाउँपालिका अध्यक्ष र उपाध्यक्षले अनुगमन गरेको प्रस्तोता बिजय महतो थारुले बताएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑