• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    प्याब्सनमा आबद्ध विद्यालयहरुले भदौँसम्मको शुल्क नलिने

  • वीरगंज संजाल
  • २६ कार्तिक २०७७, बुधबार २२:२१
  • ४८५३

    वीरगञ्ज । वीरगञ्ज महानगरपालिका भित्रका निजी विद्यालयहरुले गत बैशाखदेखि भदौसम्मको शुल्क नलिने निर्णय गरेका छन् ।प्याब्सन पर्साका अध्यक्ष डाक्टर हरिशंकर साहको अध्यक्षतामा मंगलबार बसेको प्याब्सन पर्साको बैठकले यस्तो निर्णय गरेको प्याब्सन वीरगञ्ज महानगर कमिटिका अध्यक्ष आलोक कुमार चौरसियाले जानकारी दिए ।

    शिक्षा मन्त्रालयले जारी गरेको विद्यार्थी सिकाई सहजीकरण निर्देशिका २०७७ मा उल्लेख भए अनुसार १ सय ५४ दिनमा ७० प्रतिशत पाठ्यक्रम पूरा गर्ने र शुल्क पनि लिन पाउने भनिएको भएपनि कोरोनाकालमा अभिभावकलाई परेको आर्थिक मारलाई मध्यनजर गर्दै पाँच महिनाको शूल्क नलिने निर्णय भएको उनले बताए ।

    बैशाखदेखि भदौसम्म भौतिक र अनलाइन कुनै पनि माध्यमबाट कक्षा सञ्चालन नगरेका विद्यालयले असोजदेखि मात्र शुल्न लिन पाउने गरी निर्णय गरिएको उनले जानकारी दिए । तर अनलाईन कक्षा सञ्चालन गरेका विद्यालयहरुको हकमा भने अभिभावकहरुसँगको सहमतिमा असोज अगाडिको पनि शुल्क लिन पाउने गरी निर्णय गरिएको प्याब्सन पर्साका सचिव छेडुप लामाले बताए ।प्याब्सन पर्साको बैठकबाट पारित भएको निर्णय स्वीकृतिका लागी बुधबार वीरगञ्ज महानगरपालिकामा पनि पेश गरिएको लामाले जानकारी दिए ।

    शुल्क मिनाह गर्न पर्सा क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रदीप यादव र वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजय कुमार सरावगीले खलेको भूमिका सराहनीय रहेको लामाले बताए । ‘उहाँहरुले गरेको पहल र अग्रसरताका कारण आज सबै प्याब्सनसँग आबद्ध विद्यालयहरुले भदौँसम्मको शुल्क नलिने निर्णय गरेका छन्,’ लामाले भने, ‘विद्यालयहरुका अन्य संगठनले पनि कोरोनाको असरलाई बुझेर यसै निर्णयलाई पन्छ्याउने हामीले आसा गरेका छौं ।’

    वीरगञ्ज महानगरपालिका शैक्षिक महाशाखाका प्रमुख अर्विन्दलाल कर्णले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा अनलाईनबाट भइरहेको कक्षामा अँझै पनि दिविदा रहेको र यस विषयमा नेपाल सरकारको निर्णय नै अन्तिम निर्णय हुने प्रतिक्रिया दिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑