• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Mobile Phones

    विन्डोज कम्प्युटर रिस्टार्ट गर्ने ३ स्मार्ट तरिका

  • वीरगंज संजाल
  • २४ कार्तिक २०७७, सोमबार १५:०२
  • २८३३

    वीरगन्ज । कम्प्युटर सिस्टमको स्वस्थ र रुटिन प्रक्रियाका लागि विण्डोज कम्प्युटरहरुलाई नियमित रुपमा रिस्टार्ट गर्नुपर्छ । यदि कम्प्युटरलाई नियमित रुपमा रिस्टार्ट गरिएन भने यसमा फ्रिज, स्लो तथा ग्लिच उत्पन्न हुने समस्या देखा पर्दछ ।

    कम्प्युटरलाई स्लिप मोडमा राख्न सजिलो हुन्छ र धेरैजनामा यस्तो बानी पनि हुन्छ । तर यसले हाम्रो कम्प्युटरलाई असर गर्दछ । यदि तपाईंको पनि यस्तै बानी छ भने हप्तामा कम्तिमा एकपटक डिभाइसलाई रिस्टार्ट गर्नुहोस् ।

    कम्प्युटर रिस्टार्ट गर्दा यसले कम्प्युटरको मेमोरीको सफाई गर्दछ । यस्तै कम्प्युटरलाई सटडाउन वा प्रोग्राम अपडेट गर्दा प्रोसेसर पनि दबाब रहित स्वच्छ रहन्छ ।

    कम्प्युटरलाई कसरी रिस्टार्ट गर्ने त ?

    विण्डोज कम्प्युटरलाई सटडाउन वा रिस्टार्ट गर्ने केही तरिकाहरु हुन्छन् । तर सबै अवस्थामा तपाईंले एउटै तरिकाले कम्प्युटरलाई रिस्टार्ट गर्न सक्नुहुँदैन । कम्प्युटर कसरी रन भइरहेको भन्ने कुरामा त्यसलाई रिस्टार्ट गर्ने विधि फरक पर्दछ । बिजनेश इन्साइडरले दिएका केही तरिका हामीले यहाँ प्रस्तुत गर्दै छाैं ।

    १. अन स्क्रिन स्टार्ट बटनको प्रयोग 

    विण्डोज कम्प्युटरलाई सटडाउन वा रिस्टार्ट गर्ने यो सबैभन्दा राम्रो विधि हो । स्टार्ट बटन प्रयोग गरेर तपाईंले पुरै कम्प्युटरलाई रिस्टार्ट गर्न सक्नुहुन्छ । यसो गर्दा रन भइरहेका सबै एपलाई राम्रोसँग बन्द हुन्छन्, कम्प्युटर पुरै सटडाउन हुन्छ र फेरि खुल्दछ ।

    रिस्टार्ट मात्र होइन सटडाउन गर्दा पनि तपाईंको कम्प्युटर पुरै पावर ब्याकअप हुन सक्छ । यसका लागि निम्न प्रक्रिया अपनाउनुहोस् ।

    १. स्क्रिनको तलतिरको बायाँ कुनामा रहेको स्टार्ट बटन क्लिक गर्नुहोस् । वा कीबोर्डमा रहेको विण्डोज ‘की’ पनि दबाउन सक्नुहुन्छ । यति गरिसकेपछि स्टार्ट मेनु खोल्नुहोस् ।

    २. पावर आइकन चयन गर्नुहोस् ।

    ३. पावर बटन क्लिक गरी सकेपछि कम्प्युटरलाई स्लिप, रिस्टार्ट र पावर अफ गर्ने तीन अप्सन देख्न सक्नुहुन्छ । रिस्टार्ट बटनलाई थिचेर पनि तपाईंले विण्डोज कम्प्युटरलाई रिस्टार्ट गर्न सक्नुहुन्छ ।

    २. कन्ट्रोल प्लस अल्ट प्लस डिलिट (Ctrl+Alt+Delete) क्लिक गर्नुहोस् 

    यो विधिबाट कम्प्युटर रिस्टार्ट गर्न तपाईंले पुरै कीबोर्डको सहायता लिनु पर्दछ । एप्लिकेसन फ्रिज भएको वा कम्प्युटरको प्रोसेसिङ स्पिड रोकिएको बेला तपाईंले यो प्रक्रिया अपनाउन सक्नुहुन्छ ।

    १. कम्प्युटरको कीबोर्डमा कन्ट्रोल, अल्ट र डिलिटलाई एकैपटक थिचिरहनुहोस् ।

    २. केही बेरपछि सबै कीलाई छोडी दिनुहोस्, अनि विण्डोजमा नयाँ मेनुलाई कुर्नुहोस् ।

    ३. स्क्रिनको दायाँ कुनाको तलतिर पावर आइकनलाई थिच्नुहाेस् ।

    ४. सटडाउन र रिस्टार्टबीच एउटा चयन गर्नुहोस् ।

    ३. पावर बटनको प्रयोग 

    तपाईंको कम्प्युटर पुरै फ्रिज भएको अवस्थामा भने यो विधि प्रयोग गर्न सक्नुहुन्छ । तर यस्तो किसिमको फोर्स सटडाउन सधै प्रयोग गर्दा कम्प्युटरको सिस्टममा खराबी आउन सक्छ ।

    कन्ट्रोल प्लस अल्ट प्लस डिलिट (Ctrl+Alt+Delete) को विधिले काम गर्न सकेन भने फोर्स स्टप विधि प्रयोग गर्नुहोस् तपाईंको कम्प्युटर अनुसार पावर बटन जहाँ पनि बसेको हुन सक्छ । धेरैजसो डिभाइसमा यस्तो पावर बटन ल्यापटपको दायाँ वा बायाँतिरको माथिल्लो भागमा राखिएको हुन्छ ।

    डेस्कटप कम्प्युटरमा भने यो भर्टिकल वा होरिजेन्टल टावरमा हुन्छ । जब सटडाउन र रिस्टार्ट पुरा हुन्छ तपाईंले जुनसुकै एप्लिकेसन खोलेर फाइल रिकभर गर्न सक्नुहुन्छ ।

    पावर बटन प्रयोग गरेर यसरी सटडाउन गर्नुहोस् कम्प्युटर 

    १. कम्प्युटरको पावर बटन कता छ त्यो पहिले खोज्नुहोस् ।

    २. अब पावर बटनलाई कम्प्युटर बन्द नभएसम्म थिचिरहनुहोस् ।

    ३. कम्प्युटरको फ्यान बन्द भएको नसुनेसम्म र स्क्रिन पुरै कालो नभएसम्म तपाईंले बटन थिच्नुपर्छ ।

    ४. अब कम्प्युटरलाई सामान्य रुपमा फेरि खोल्न पावर बटन नै थिच्नुहोस् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द
  • आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न
  • समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण
  • वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    भन्सार सुधार र आधुनिकीकरण योजनाबारे सुझावमूलक बैठक सम्पन्न

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    क्याम्पस चिफ हराएको भन्दै स्ववियुको विरोध, ठाकुर राममा चरम लापरबाहीको आरोप

    तराई–मधेसमा खडेरीले चर्काएको खानेपानी संकट, मन्त्री यादवद्वारा प्रभावित क्षेत्रको निरीक्षण

    खानेपानी मन्त्री प्रदिप यादवको सम्मानमा बीरगञ्जमा स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    चर्चित अभिनेत्री आफ्नै फ्ल्याटमा मृत भेटिइन्, १ महिनादेखि सडिरहेको थियो लाश, मृत्युको कारण स्पष्ट छैन

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    News

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    News

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    News

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    News

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑