• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पर्सा जिल्लाको मिर्जापुर लाई आज एक कार्यक्रमका बिच पुर्ण खोप वडा घोषणा

  • वीरगंज संजाल
  • २३ कार्तिक २०७७, आईतवार १९:४०
  • ३२०९

    पर्सा। राजन कुमार बानिया। पर्सा जिल्ला को छिपहरमाई गाउँपालिका वडा न १ मिर्जापुर लाई आज एक कार्यक्रमका बिच पुर्ण खोप वडा घोषणा गरिएको छ।यस वडामा रहेका दुईवर्ष मुनीका ४५४ वटा बालबालिकाहरुलाई स्वास्थ्य चौकी सम्भौता का महिला स्वयम सेविकाहरुको सहयोगमा अनमी र अहेब हरु ले घर—घरमै पुगी पुर्ण खोप लगाईसकेपछि आज वडालाई पुर्ण खोप वडा घोषणा गरिएको हो।

    स्थानिय स्वामित्व र सहभागिता’ पुर्ण खोप सुनिश्चित्ता हाम्रो प्रतिवद्धताको’ नारा साथ छिपहरमाई गाउँपालिका वडा नं १ मिर्जापुर मा रहेको बिधालय को प्रयाग्न मा वडालाई पुर्ण खोप वडा घोषणा गरिएको हो ।छिपहरमाई गाउँपालिका स्वास्थ्य शाखा को आयोजना मा पुर्ण खोप वडा घोषणा समारोह कार्यक्रममा प्रमुख अतिथि छिपहरमाई गाउँपालिका अधयक्ष मनोज कुमार गुप्ता ले मम्बती बालेर उदघाटन गर्नु भएको थियोे साथै घोषणा पत्र पढेर पुर्ण खोप घोषणा गर्नु भएको थियोे।

    कोरोना महामारी को समेत स्वास्थ्य कर्मी हरु ले अाफ्नो जानको बाजी लगाएर घरघर गई खोप लगाई स्वास्थ्य सेवा दिएको मा स्वास्थ्य कर्मी हरु लाई बधाई समेत दिनु भएको थियोे । सबै भन्दा पहिला मेरो स्वास्थ्य ,शिक्षा र कृषि प्राथमिकता मा रहेको कारण प्रतेक वडा हरु मा बर्थिंग सेन्टर स्थतपना गरिने बताए ।

    छिपहरमाई गाउँपालिका को दुई वटा वडा मा बर्थिंग सेन्टर स्थापना गरेको छु मिर्जापुर मा बर्थिंग सेन्टर निर्माण को लागी ८० लाख रकम निकासा गरि निर्माण को काम अगाडि बढाएको छु। तपाई हरु को आशिर्अवाद र सहयोग रहेमा अब मेरो मिशन घर घर मा रोजगार र प्रतेक घर पकी बनाउने प्रतिबधाता अध्यक्ष गुप्ता ले गरे।छिपहरमाई गाउँपालिका मा जन्मिने बालिका हरु लाई दुई लाख को बालिका स्वर्ण बिमा कार्यक्रम को निरन्तर्ता दिएको बताए ।

    छोरी जन्मिने बितिकै बोझ को रुप मा लिने गर्थियो तर अब जन्मिने बालिका हरु लाई बोझ को रुपमा नलिन आग्रह समेत बताए । अब छिपहरमाई गाउँपालिका को बालबालिका हरु उच्च शिक्षा र प्राबिधिक शिक्षा लिन बाहिर जानु पर्दैन अाफ्नै गाउँ ठाउँ मा शिक्षा लिन सकिने अध्यक्ष गुप्ता ले बताए । उच्च शिक्षा र प्राबिधिक शिक्षा लिन बिरगंज मा गएर कोठा भाडा १० हजार दिनु पर्दैन अब आफ्नै गाउँ घरमा पढन सकिने बताए ।

    पुर्णखोप वडा घोषणा कार्यक्रम मा बोल्दै गाउँपालिका प्रमुख प्रसाशकिय अधिकृत देवनाथ साह ले भने
    खोपको बारेमा विषेशगरी १३ देखि २३ महिना को बालबालिकाहरुले पुर्ण खोप पाएनन भने विभिन्न किसिमको रोग लाग्ने भएको हुदा सब भन्दा पिडित आमा नै हुने गरेकोले महिलाहरुले यस तर्फ चनाखो हुन जरुरी रहेको बताउनु भयो। बिश्वब्यापी रुपमा रहेको कोरोना भाईरस रोग बाट बचन र बचाउन अहिले खोप नरहेको कारण समस्या देखिएको र अहिले जुन नियमित खोप चलिरहेका लाई निरन्तर्ता दिएर आ-आफणना बचा हरु लाई खोप दिलाउन आग्रह समेत गरे ।

    स्वास्थ्य कर्मी हरु को अहमभुमिका रहेको ले पैसा को साथै धर्म पनी कमाउ जरुरी रहेको। स्वास्थ्य कर्मी हरु ले ईमानदारी पुर्वक लागन अाग्रह समेत गरे। स्वास्थ्य कर्मी हरु को साथ मा रहेको छु जुनसुकै बेला स्वास्थ्य कर्मी हरुको दुख शुख मा साथै रहेको प्रमुख साह ले बताए। महिला स्वमसेबिका हरु लाई मेहनत को अलवा कुनै सुबिधा नरहेपनी निस्वार्थ सेवा गरिरहेका छन।

    गाउँपालिका हरु बाट सकने जतिको सहयोग गरिने बताए ।महिला स्वास्थ्य स्वमसेबिका हरु को स्वम सम्मान बाहेक कुनै सेवा नरहेको बताए ।जति प्रसंसा गरे कमै हुन्छ।छिटै नै छिपहरमाई गाउँपालिका पुर्णखोप घोषणा गरिने
    छिपहरमाई गाउँपालिका को आज पाचौ वार्ड पुर्णखोप घोषणा भएको छ। पुर्ण खोप घोषणा कार्यक्रम वार्डअधयक्ष राजबली यादव को अध्यक्षतामा समपन भएको थियोे।

    पुर्णखोप घोषणा कार्यक्रममा छिपहरमाई गाउँपालिका का समसुल मियाँ , वार्डअधयक्ष महेन्द्र साह कलवार, बिनोद साह कानु,मौजीलाल साह, जिल्ला समन्वय समिति पर्सा का सदस्य सुबास साह,अकलेश यादव, गाउँपालिका स्वास्थ्य संयोजक शम्भु साह, स्वास्थ्य चौकी मिर्जापुर का प्रमुख प्रदिप दास,अहेब रामाकान्त महतो ,मुखलाल साह,भुपेन्द्र गुप्ता , रितु कुमारी यादव, अनमी सपना चौरसिया, समभौता स्वास्थ्य प्रमुख श्यामबाबु प्रसाद जयमंगलापुर स्वास्थ्य चौकी को प्रमुख मुन्ना कुमार साह, लगायत महिला स्वमसेबिका र स्वास्थ्य कर्मी , स्थानिय हरुको सहभागिता रहेको थियोे।पुर्णखोप घोषणा गराउन मा सहयोग गरिने महिला स्वास्थ्य स्वमसेबिका हरु र स्वास्थ्यकर्मी हरु लाई दोसाला ओढाई र प्रमाणपत्र का साथै सम्मानित समेत गरेको थियोे ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑