• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    १० वर्ष मुनिका ५१२९ बालबालिकामा कोरोना संक्रमण, कुन जिल्लामा कति? 

  • वीरगंज संजाल
  • २३ कार्तिक २०७७, आईतवार १८:३३
  • २९८५

    वीरगन्ज । नेपालमा कोरोना भाइरस संक्रमितमध्ये १० वर्ष मुनिका ५ हजारभन्दा बढी बालबालिकामा कोरोना संक्रमण देखिएको छ। 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ लाख ९१ हजार  ६ सय ३६ जना कोरोना संक्रमितमध्ये ५ हजार १ सय २९ जना बालबालिकामा कोरोना भाइरस संक्रमण देखिएको हो। 

    तीमध्ये २ हजार १ सय ४ जना बालिका रहेका छन् भने ३ हजार २५ जना बालक रहेको मन्त्रालयले जनाएको छ। 

    सबैभन्दा बढी बाग्मती प्रदेशमा २ हजार ५ सय २ जना १० वर्ष मुनिका बालबालिका संक्रमित भएका छन्।

    त्यस्तै प्रदेश १ मा ४९७, प्रदेश २ मा ४३१, गण्डकी प्रदेशमा २१९, लुम्बिनी प्रदेशमा ५५३, कर्णाली प्रदेशमा २०७, सुदूरपश्चिम प्रदेशमा ७२० जना बालबालिका संक्रमित भएको मन्त्रालयले जनाएको छ। 

    ताप्लेजुङ, सोलुखुम्बु, तेह्रथुम, पाँचथर, मनाङ, मुस्ताङ, र हुम्ला गरी ७ जिल्लामा अहिलेसम्म १० वर्ष मुनिका बालबालिकामा संक्रमण देखिएको छैन। 

    १० वर्ष मुनिका संक्रमित बालबालिका, कुन जिल्लामा कति?
    संखुवासभा : १ जना बालिका  २ जना बालक 
    ओखलढुंगा : एक  जना बालिका 
    खोटाङ : २ जना बालिका १ जना बालक 
     भोजपुर : १ जना बालिका  
    धनकुटा :  १ बालक 
    इलाम : ५ बालिका १ बालक  
    झापा : १२ बालिका र २४ बालक 
    मोरङ : १२४ बालिका र १७१ बालक
    सुनसरी : ६९ बालिका र ७८ बालक 
    उदयपुर : ३ बालिका १ बालक 
    सप्तरी : १८ बालिका र ४६ बालक
    सिरहा : ४ बालिका र १६ बालक
    धनुषा : १८ बालिका र ४२ बालक 
    महोत्तरी : ९ बालिका ३२ बालक 
    सर्लाही : २६ बालिका र ३२ बालक 
    रौतहट : २९ बालिका र ४४ बालक
    बारा : १९ बालिका र २४ बालक
    पर्सा : ३२ बालिका र ४० बालक
    दोलखा : १० बालिका र ४ बालक  
    सिन्धुपाल्चोक : ५ बालिका र ४ बालक
    रसुवा : १ बालिका 
    धादिङ :  ९ बालिका ११ बालक
    नुवाकोट : १० बालिका र १४ बालक
    काठमाडौं :  ६९८ बालिका र १००७ बालक 
    भक्तपुर : ८४ बालिका र १२९ बालक
    ललितपुर : १०९ बालिका र १६० बालक
    काभ्रेपलान्चोक : ३० बालिका र  २६ बालक
    रामेछाप : ५ बालक 
    सिन्धुली :  ४ बालिका र ३ बालक 
    मकवानपुर : २६ बालिका र ४० बालक 
    चितवन : २९ बालिका र ८४ बालक 
    गोरखा : १६ बालिका र ११ बालक 
    म्याग्दी : १ बालिका २ बालक। 
    कास्की : २८ बालिका  ३० बालक 
    लमजुङ : ६ बालिका र ९ बालक
    तनहुँ : १२ बालिका र १२ बालक
    नवलपरासी पूर्व : २२ र बालिका ४१ बालक 
    स्याङ्जा : ४ बालिका र १४ बालक
    पर्वत : ३ जना बालक 
    बाग्लुङ : १ बालिका र ७ जना बालक
    रुकुम पूर्व : १ बालक 
    रोल्पा : २ बालिका र १ बालक 
    प्युठान : १५ बालिका र १३ बालक
    गुल्मी : १३ बालिका र १२ बालक
    अर्घाखाँची : ११ बालिका र १५ बालक 
    पाल्पा : १६ बालिका र १४ बालक 
    नवलपरासी पश्चिम : १२ बालिका र १८ बालक 
    रुपन्देही :  ८४ बालिका र १०३ बालक
    कपिलवस्तु : २३ बालिका र ३१ बालक
    दाङ : २८ बालिका र २३ बालक
    बाँके : ४१ बालिका र ४३ बालक
    बर्दिया : १४ बालिका र २० बालक
    डोल्पा : २ बालक 
    मुगु : २ बालक 
    जुम्ला : ३ बालिका र ३ बालक 
    कालिकोट : ३ बालिका र १२ बालक
    दैलेख : ११ बालिका र ४७ बालक
    जाजरकोट : ३ बालिका र १ बालक
    रुकुम पश्चिम : ३ बालिका र २ जना बालक
    सल्यान : ६ बालिका  र १५ बालक 
    सुर्खेत : ४२ बालिका र ५१ बालक
    बाजुरा : ३२ बालिका र ३२ बालक
    बझाङ : ३२ बालिका र ५३ बालक
    दाचुला : ५ बालिका ३ बालक 
    बैतडी : १०  बालिका र १२ बालक
    डडेल्धुरा : ७ बालिका र १६ बालक
    डोटी : ६४ बालिका र ८६ बालक
    अछाम : ४१ बालिका र ७८ बालक
    कैलाली : ७९ बालिका र २७ बालक 
    कञ्चनपुर : २६ बालिका र २७ बालक

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑