• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बर्तमान सरकार जनता बिरोधी – संविधान सभा सदस्य डा. पराजुली

  • वीरगंज संजाल
  • २२ कार्तिक २०७७, शनिबार २१:२०
  • ४२८१

    कलैया । अनिल गुप्ता । नेपाली कांग्रेस नगर कार्यसमिति बौधीमाईद्धारा आयोजना गरिएको बौधीमाई नगरपालिकाको बंकुलमा दिपावली तथा छठको शुभकामना अदानप्रदान कार्यक्रमको प्रमुख अतिथी नेपाली काग्रेस पार्टीका पुर्व मुख्य सचिव समेत रहका डा. पराजुलीले वर्तमान सरकार जनता बिरोधी रहेको दाबी गरेका छन् ।

    राणा शासनकाल भन्दा पनि कठोर रुपमा बर्तमान सरकारले नागरिक माथि दमन गरिरहेको आरोप समेत लगाए । जसका प्रत्येक्ष उदाहरण नेपाली काग्रेस रौतहट क्षेत्र नम्बर २ का निर्वाचित संघिय साँसद महम्द अफताब आलमलाई बिना कारण बर्तमान सरकारले जेलमा हालेको भने । अफताबलाई जेलमा हालेर नेपाली काँग्रेसलाई रौतहट लगायत तराईका जिल्लाहरुमा कमजोर बनाउने दिवा सपना देख्नेहरुलाई सपना कहिले पनि बिपनामा पुरा नहुने तुनौती समेत दिए ।

    बिधीको शासन कायम गर्न गराउन र नागरिकलाई सहज, शुलभ रुपमा उपचार गर्न गराउन सर्वोच्च अदालतले सरकारलाई आदेश दिनुले पनि यो सरकार जनता बिरोधी भएको ठहर भईसकेको डा. पराजुलीको भनाई रहेको थियो ।

    वर्तमान सरकारले गरेका जघन्य अपराधहरुले गर्दा रौतहटमा हजारौ अफताब आलम जन्मिसकेको समेत उदघोष गरे । संविधानमा सबै नागरिकलाई गास वास, कपास र स्वतन्त्रताका लागि अधिकार दिएको भएतापनि वर्तमान सरकारले बेथिती, अन्याय अत्याचार, दमन शोसन गर्दै बाक स्वतन्त्रतालाई समेत कुन्ठित गईरहेको बताउनु भयो ।

    सोहि कार्यक्रमलाई सम्बोधन गर्दै रौतहट निर्वाचन क्षेत्र नम्बर ४ का संघिय साँसद देवप्रसाद तिमिल्सीनाले बर्तमान सरकार असफल भएको दावी गर्दै किसानका लागि मलखाद उपलब्ध गराउन नसक्ने सरकारले एक बर्षमा ७ अर्वको गाडी किनेर भ्रष्टाचार दलदलमा फसेको र देश जनतालाई डुबाएको आरोप समेत लगाए ।

    तराई मधेसमा मधेसको नाममा खोलिएको पार्टीहरु मधेस बिरोधी पार्टी रहेको चर्चा गर्दै तराई मधेसको बिकास नभई ती नेताहरुले सता र शतिmका लागि मधेसी जनतालाई प्रयोग गरिरहेको भने समेत बताए । तराई मधेसका जनताहरुका लागि र मधेसको बिकासका लागि नेपाली काँग्रेस पार्टी नै रहेको उनको कथन रहेको थियो ।

    कार्यक्रममा नेपाली काँग्रेस प्रदेश २ का संसदिय दलका उपनेता लालबाबु शेख, राजपुर नगरपालिकाका मेयर सकिल महम्द, वृदाबन नगरपालिकाका मेयर रामस्नेही यादव, नेपाली काँग्रेसका जिल्ला कोषअध्यक्ष रामश्रेष्ठ साह, नेताहरु रामचन्द्र गिरी, नौसाद आलम लगायतकाले आफनो बिचार ब्यतm गरेका थिए।

    बौधीमाई नगरपालिकाका काग्रेस सभापति रामलोचन प्रसाद जसवालको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा नेकपा, मधेशीदलका करिब सय जनाले पार्टी परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरेका थिए । नेपाली काँग्रेसका यूवा नेता राजन कुमार जसवालले स्वागत मन्तब्य राखेमा थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑