• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / राजनीति

    को हुन् १६ लाखभन्दा बढी मत ल्याउने अमेरिकी राष्ट्रपतिको महिला उमेदवार ?

  • वीरगंज संजाल
  • २१ कार्तिक २०७७, शुक्रबार १६:०१
  • ३४०९

    काठमाडौं । अहिले विश्‍वको ध्यान अमेरिकी राष्ट्रपति निर्वाचनको मतगणनातर्फ केन्द्रित भएको छ । फ्रन्टलाइनमा देखिएका सत्तारुढ रिपब्लिकन उमेदवार डोनाल्ड ट्रम्प र जो बाइडेन बाहेक अन्य पनि अेमरिकी राष्ट्रपति निर्वाचनमा उमेदवार रहेका छन् ।

    अमेरिकी राष्ट्रपतिका लागि एक हजार २१६ जनाले उम्मेदवारी दिएका थिए । जसमध्येकी एक हुन् जो जोर्गेनसन । लिब्रेटेरियन पार्टीकी उमेदवार जोर्गेनसनले १६ लख ८४ हजार नाै सय ९३ मत प्राप्त गरेकी छन् । उनी अमेरिकी राष्ट्रपति चुनावमा तेस्रो शक्तिशाली उम्मेदवार हुन् । उनले हरेक राज्यमा १-२ प्रतिशतको हाराहारीमा मत ल्याइरहेकी छन् ।

    ६३ वर्षीया जोर्गेनसेन २४ वर्षअघि सन् १९९६ मा अमेरिकी उपराष्ट्रपति पदकी उमेदवार भएकी थिइन् । उनी राष्ट्रपति उम्मेदवार चर्चित अमेरिकी लेखक ह्यारी ब्राउनको रनिङ मेट थिइन् ।

    साउथ क्यारोलिनाको चौथो कंग्रेसियल डिस्ट्रिक्ट १९९२ मा उमेदवार बनेकी थिइन् । उनले त्यस सयमयमा चार हजार दुई सय ८६ अर्थात २.२ प्रतिशत मत प्राप्त गरेकी थिइन् ।

    उनी अहिले पनि क्लेमसन विश्वविद्यालयकी वरिष्ठ प्राध्यापकसमेत हुन् । सन् १९५७ १ मेमा लिबर्टीभिला इलियोनिसमा जन्मिएकी हुन् । उनले साइकोलोजीमा स्‍नातक र बिजनेस एडमिनिस्ट्रेसनमा मास्टर गरेकी हुन् भने इन्डस्ट्रियल र अर्गनाइजेसनल साइकोलोजीमा विद्यावारिधि गरेकी हुन् ।

    अमेरिकी निर्वाचनमा चौथो नम्बरमा होवी होउकिन्स हुन् । उनले तीन लाख ३७ हजार मत प्राप्त गरेका छन् भने अन्य उम्मेदवारहरुले तीन लाख ६८ हजार मत प्राप्त गरेका छन् ।

    फ्रन्टलाइनमा देखिएका मुख्य प्रतिस्पर्धी डेमोक्रेट जो बाइनले २५३ इलेक्टोरल कलेज मत ल्याएका छन् भने रिपब्लिकन डोनाल्ड ट्रम्पले २१४ इलेकटोरल मत प्राप्त गरेका छन् । राष्ट्रपतिमा निर्वाचित हुन् ५३८ कुल इलेकटोरल कलेज मतमध्ये २७० इलेकटोरल मत ल्याउनुपर्ने हुन्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑