• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    अमिताभ बच्चनविरुद्ध सांसदले दिए प्रहरीमा उजुरी, ‘केबीसी’ले तान्यो विवादमा

  • वीरगंज संजाल
  • १९ कार्तिक २०७७, बुधबार १२:०५
  • ५१२१

    वीरगन्ज । बलिउड अभिनेता अमिताभ बच्चनविरुद्ध प्रहरीमा उजुरी परेको छ। भारतको लोकप्रिय रियालिटी क्वीज शो ‘कौन बनेगा करोड’ (केबीसी)ले अमिताभलाई विवादमा तानेको हो।

    पीटीआईका अनुसार शोका निर्माता र सञ्चालक बच्चनविरुद्ध भाजपाबाट प्रतिनिधित्व गर्ने महाराष्ट्रका विधायक अभिमन्यु पवारले लातुर जिल्ला प्रहरीमा उजुरी दर्ता गराएका हुन्। पवार लातुरको औसाबाट प्रतिनिधित्व गर्छन्।

    अमिताभको कार्यक्रम केबीसीको शुक्रवार प्रसारित कर्मवीर एपिसोडमा सोधिएको एक प्रश्नले हिन्दु र बौद्ध धर्मावलम्वीको भावनामा चोट पुर्‍याएको सांसद पवारको आरोप छ।

    लातुरका एसपी निखिल पिंगलेलाई पवारले उजुरी दिएका हुन्। उजुरीपत्रमा प्रश्न सोध्ने अमिताभ बच्चनविरुद्ध एक्सन लिन माग गरिएको छ।

    पवारले उजुरीपत्र ट्वीटरमा राख्दै लेखेका छन्, ‘हिन्दुहरुलाई बदनाम गर्ने प्रयास गरिएको छ। साथै बुद्ध र हिन्दुहरुलाई एक अर्काबाट अलग देखाउने प्रयास गरिएको छ। जबकी यी दुबै लामो समयदेखि प्रेमपूर्ण तरिकाबाट बसिरहेका छन्।’

    पवारले प्रश्नका चारै विकल्प हिन्दु धर्मसँग सम्बन्धित भएको उल्लेख गर्दै यो प्रश्न पछाडिको नियत हिन्दुहरुको भावनामाथि खेलवाड गर्नु भएको दावी गरेका छन्।

    पवारले उक्त प्रश्नले हिन्दु धार्मिक ग्रन्थ जल्ने र हिन्दु तथा बौद्ध धर्मका अनुयायीबीच दुश्मनीको सन्देश फैलाउने भन्दै चिन्ता व्यक्त गरेका छन्। यो प्रकरणमा उनले सोनी इन्टरटेनमेन्टको प्रतिक्रिया समेत माग गरेका छन्।

    विवादमा ल्याउने प्रश्न

    अमिताभलाई विवादमा ल्याउने प्रश्न थियो, २५ डिसेम्बर १९२७ मा डा बीआर अम्बेडर र उनका अनुयायीहरुले कुन धर्मग्रन्थको प्रति जलाएको थियो? प्रश्नको चार वटा विकल्प दिइयो: विष्णु पुराण, भगवत गीता, ऋग्वेद र मनुस्मृति।

    यो प्रश्नको लागि हट सिटमा सामाजिक अभियन्ता बेजवाडा विल्सन र कलाकार अनूप सोनी थिए। यो प्रश्न ६ लाख ४० हजार रुपैयाँको थियो।

    प्रश्नपछि सञ्चालक अमिताभले जवाफमा भनेका थिए, ‘१९२७ कम अम्बेडकरले प्राचीन हिन्दु ग्रन्थ मनुस्मृतिलाई वैचारिक रूपबाट जातिगत भेदभाव र छुआछूतका लागि जिम्मेवार ठहर गर्दै यसको प्रतिहरु जलाइदिए।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना
  • क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?
  • ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक
  • क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    २० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री

    जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    News

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    News

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    News

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    News

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑