• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • विश्व
    • बिशेष
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • प्रदेश
        • प्रदेश नं.१
        • मधेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदूरपश्चिम
    • दैनिक पत्रिका
    होमपेज / जीवनशैली

    खाना किन जरुरी छ ?

  • वीरगंज संजाल
  • १८ कार्तिक २०७७, मंगलवार १३:१२
  • ३६४१

    वीरगन्ज । यो प्रश्न गर्ने हो भने धेरैको एउटै उत्तर हुने गर्छ । त्यो हो– ‘हाम्रो भोक मेट्न’ । के हामीलाई खाना भोक मेट्न मात्र जरुरी छ ? या त यसको अन्य अरु पनि काम छ त ?

    वास्तवमा यस संसारका हरेक जीवित प्राणीहरुलाई खाना जरुरी छ । हाम्रो शरीरलाई एउटा मोटर गाडीसँग तुलना गर्न सकिन्छ । जसरी मोटरलाई गुड्नको लागि तेल वा पेट्रोल चाहिन्छ, त्यसैगरी हामीलाई पनि काम गर्नको लागि खाना चाहिन्छ । हामी दिनभरि धेरै कामहरु गर्ने गर्छौ । यसरी काम गर्दा हाम्रो शरीरलाई तागत चाहिन्छ । शरीरलाई तागत दिने काम नै खानाले गर्छ ।

    हाम्रो शरीरमा खानाको मात्रा कति छ भन्ने कुरा हाम्रो दिमागले जाँचिरहेको हुन्छ । शरीरमा खानाको मात्रा सन्तुलित छ भने हाम्रो दिमागले हाम्रो पेट र आन्द्राहरुलाई निष्क्रिय पार्छ । जब हाम्रो शरीरमा खानाको अभाव हुन्छ, हाम्रो दिमागमा त्यसको खबर पुग्छ । शरीरमा खानाको मात्रा कम हुने बित्तिकै हाम्रो पेट र आन्द्राहरुलाई दिमागले सक्रिय बनाइदिन्छ । त्यसपछि हामीलाई भोक लाग्छ । यदि हामीले भोक लागेर पनि केही खाएनौं भने हामी जीवित रहन सक्तैनौ । हाम्रो शरीरको विकास रोकिन्छ र हामीमा काम गर्ने जोस, जाँगर र तागत रहँदैन । हाम्रो शरीरको विभिन्न भागहरुले पनि काम गर्न छाड्छ ।

    हामी खाने खानामा विभिन्न तत्वहरु रहेका हुन्छन् । त्यही भएर वैज्ञानिकहरुले हाम्रो शरीरलाई स्वास्थ्य रहन के के तत्व कति मात्रामा चाहिन्छ भन्ने कुराको बारेमा अध्ययन गरेका छन् । त्यसैले स्वस्थ रहन खाना खाएर मात्र पुग्दैन् । हामीले हाम्रो शरीरमा हुने विभिन्न कामको लागि विभिन्न तत्व सही मात्रामा खानु पनि जरुरी छ ।

    ती तत्वहरुमा प्रोटिन पनि पर्छ । प्रोटिनले हाम्रो शरीरमा नयाँ कोषहरुको निर्माणमा सहयोग गर्छ । प्रोटिन बिना हाम्रो शरीरको विकास क्रम रोकिन्छ । दुध, अण्डा, मासु, चिज र माछामा प्रोटिन पाइन्छ । अर्को तत्व कार्बोहाइड्रेटले हाम्रो शरीरलाई तागत दिने काम गर्छ । कार्बोहाइड्रेट स्टार्च भएको खानाहरुमा पाइने गर्छ । जस्तै आलु, आँटा, चामल, चिनी आदि ।

    यति मात्र होइन हाम्रो शरीरलाई खनिज पनि चाहिन्छ । विभिन्न १८ प्रकारका खनिजहरु हामीलाई चाहिन्छ । उदाहरणको लागि क्याल्सियम र फोसफोरस हाम्रो शरीरको हाड र दाँतको मजबुत विकासको लागि चाहिन्छ । फलामले हाम्रा कोषहरुलाई सही काम गराउँनमा मदत गर्छ । हाम्रो शरीरले तामाको मदतले रगतलाई रातो पार्ने र अक्सिजन लिने हेमोग्लोबिन बनाउने गर्छ । आयोडिनले पनि विभिन्न कामहरुमा मद्दत गरिरहेको हुन्छ ।

    के हाम्रो शरीरलाई यति मात्र तत्वहरु चाहिन्छ त ? होइन, विज्ञानले हाम्रो शरीरलाई भिटामिन पनि चाहिने कुरा पत्ता लगाएको छ । भिटामिनले पनि स्वस्थ रहन ठूलो भूमिका खेलेको हुन्छ । हरेक भिटामिनले शरीरमा भिन्न भिन्नै काम गरिरहेको हुन्छ । समग्रमा यसले हाम्रो शरीरको विकास गर्न हामीलाई मानसिक रुपमा दह्रो पार्न मद्दत गर्छ । त्यसै गरी हामीलाई पानी पनि आवश्यक छ । हामीलाइ थाहा नै छ, हाम्रो शरीरको ७० प्रतिशत भाग पानीले बनेको हुन्छ । रगतको तरलपनालाई कायम राख्न र अन्य विभिन्न कामहरु गर्न यसले मद्दत गरिरहेको हुन्छ ।

    यसबाट हामी के थाहा पाउँन सक्छौ भने खाना भनेको हाम्रो भोक मेटाउन मात्र खाने होइन । हामीलाई सही र सन्तुलित खाना स्वास्थ्य रहनको लागि पनि  आवश्यक हुन्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • युद्धविरामपछि भारतका ३२ वटै विमानस्थल खोलिए
  • राष्ट्रको हित सांस्कृतिक विविधताको सम्मानबाट मात्र सम्भव : अध्यक्ष प्रचण्ड
  • न्युजिल्यान्डमा पनि बालबालिकालाई सामाजिक सञ्जालमा रोक लगाउने प्रस्ताव
  • ७.१ प्रतिशतले बढ्यो निजी क्षेत्रमा कर्जा प्रवाह
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    युद्धविरामपछि भारतका ३२ वटै विमानस्थल खोलिए

    राष्ट्रको हित सांस्कृतिक विविधताको सम्मानबाट मात्र सम्भव : अध्यक्ष प्रचण्ड

    न्युजिल्यान्डमा पनि बालबालिकालाई सामाजिक सञ्जालमा रोक लगाउने प्रस्ताव

    ७.१ प्रतिशतले बढ्यो निजी क्षेत्रमा कर्जा प्रवाह

    पत्रकार महिलाको अर्थपूर्ण सहभागितामा अवरोध छः उपसभामुख राना

    महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

    नेपालको भूमिकाले भारत-पाकिस्तान युद्ध अन्त्य भएको प्रधानमन्त्रीको दाबी

    सुन चाँदी दुबैको घटयो मुल्य

    कपडा किनिदिने बहानामा रक्सौल लगेर यौनधन्दामा लगाउने युवती पक्राउ

    रेसुङ्गा विमानस्थलबाट सातामा तीन पटक उडान हुने

    युद्धविरामपछि भारतका ३२ वटै विमानस्थल खोलिए

    राष्ट्रको हित सांस्कृतिक विविधताको सम्मानबाट मात्र सम्भव : अध्यक्ष प्रचण्ड

    न्युजिल्यान्डमा पनि बालबालिकालाई सामाजिक सञ्जालमा रोक लगाउने प्रस्ताव

    ७.१ प्रतिशतले बढ्यो निजी क्षेत्रमा कर्जा प्रवाह

    पत्रकार महिलाको अर्थपूर्ण सहभागितामा अवरोध छः उपसभामुख राना

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    युद्धविरामपछि भारतका ३२ वटै विमानस्थल खोलिए

    News

    राष्ट्रको हित सांस्कृतिक विविधताको सम्मानबाट मात्र सम्भव : अध्यक्ष प्रचण्ड

    News

    न्युजिल्यान्डमा पनि बालबालिकालाई सामाजिक सञ्जालमा रोक लगाउने प्रस्ताव

    News

    ७.१ प्रतिशतले बढ्यो निजी क्षेत्रमा कर्जा प्रवाह

    News

    पत्रकार महिलाको अर्थपूर्ण सहभागितामा अवरोध छः उपसभामुख राना

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑