• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    युवालयद्वारा विभिन्न स्थानमा स्वास्थ्य सामाग्री वितरण

  • वीरगंज संजाल
  • १६ कार्तिक २०७७, आईतवार २१:१६
  • २६३७

    वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर १८ भवानीपुर, २० हरपतगंज, ३० लालपर्साको स्वास्थ्य चौकीहरुलाई विभिन्न स्वास्थ्य सामाग्री वितरण गरिएको हो । सक्रिय युवाहरुको समुह युवालयले इम्प्रुभिङ्ग लाइभ्स इन नेपालको सहकार्य र वीरगञ्ज महानगरपालिकाको समन्वयमा स्वास्थ्य सामाग्री वितरण गरिएको हो ।

    वडा नं ३० लालपर्साका अध्यक्ष अमानत अंसारी, वीरगंज महानगरपालिका स्वास्थ्य समाजिक विकास महाशाखाका जंसी प्रमुख जाहिर आलम, विभिन्न स्वास्थ्य चौकी कार्यालयका प्रमुख लगायतको उपस्थितीमा स्वास्थ्य चौकीलाई विभिन्न स्वास्थ्य सामाग्री वितरण गरिएका युवालयका कार्यसमिति सदस्य जया साह जानकारी दिनुभयो ।

    कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणमा सघाउ पुग्ने अभिप्रायले अटोमेटिक स्यानिटाइजर, सर्जिकल मास्क, एन ९५ मास्क, ग्लभ्स, स्यानिटाइजर, फेस शिल्ड, स्प्रे, हेड कभर लगायतका सामाग्री विभिन्न स्वास्थ्य चौकी कार्यालयका प्रमुखलाई वीरगज महानगरपालिको समन्वयमा हस्तान्तरण गरिएको साहले बताउनुभयो ।

    साथै युवालयले वीरगञ्ज महानगरपालिका वडा नं १२ मुर्लीमा निशुल्क टिउशन कक्षा शुरु गरेको छ । कोरोना भाइरसले शिक्षा क्षेत्रमा पारेको प्रभावलाई कम गर्न र बालबालिकामा अध्ययन गर्ने बानिको बिकास गर्नका निम्ती निशुल्क टिउशन कक्षा शुरु गरेको युवालयले जनाएको छ ।

    भिजिट मधेशका राष्ट्रिय संयोजक ओमप्रकास सरार्फको प्रमुख आतिथ्त्यमा कार्यक्रम आजबाछ वडा नं १२ मुर्लीमा शुभारम्भ भएको युवा अभियान्ता किशोरी यादवले जानकारी गराए ।

    यसअघि वडा नं २८ बगही, ३० लालपर्सा, १७ अलौ, २४ रामगढवामा पनि निशुल्क टिउशन कक्षा शुरु गरेको युवालयले अन्य स्थानमा पनि टिउशन तथा स्वास्थ्य सामाग्री वितरण अभियानलाई निरन्तरता दिने युवालयका सदस्य जया शाहले जानकारी दिनुभयो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑