काठमाडौँ। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको विधार्थी भातृसंगठन नेपाल विधार्थी संगठन आइतबार सरकारविरुद्ध सडकमा उत्रिएको छ।
आफ्ना नेता तथा कार्यकर्तामाथी ज्यादती, धरपकड र झुटा मुद्धा लगाएको भन्दै उनिहरु प्रदर्शनमा उत्रिएका हुन्।
यसैगरि कोरोना पिडित जनतालाई सरकारले वेवस्था गरेको उनिहरुको आरोप छ।