• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    महंगी र कालोबजारीप्रति संसदीय समिति बेखबर !

  • वीरगंज संजाल
  • १६ कार्तिक २०७७, आईतवार १४:५४
  • ९०४९

    काठमाडौं । चाडपर्वको समयमा बजारमा महंगी अत्यधिक बढे पनि नियन्त्रण गर्ने सरकारी निकाय र अनुगमन गर्ने संसदीय समितिहरु निष्क्रिय रहेको उपभोक्ताहरुले गुनासो गरेका छन् ।

    बजारमा चामल, दाल, गेडागुडी, तरकारी, चिउराजस्ता खाद्यवस्तुको भाउ बढे पनि नियन्त्रण र अनुगमन गर्ने निकाय निष्क्रिय रहेको राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जन बताउँछन् । ‘व्यापारीले सरकारलाई प्रभावमा पारेर हदैसम्मको ठगी गरिरहेको छ । कमसेकम मुल्यको त अनुगमन गर्नुपर्दथ्यो । त्यो पनि भएको छैन’ महर्जनको गूनासो छ ।

    महंगी र कालोबजारी थाहा पाएर पनि बजार अनुगमन जाने अवस्था नरहेको संसदको उपभोक्ता हित समितिका सचिव झलक शर्मा सापकोटा बताउँछन् । ‘फिल्डमा जान सक्दा महंगी केही हदसम्म भए पनि नियन्त्रण हुन्थ्यो तर, अवस्था क्रिटिकल छ । विगतमा जस्तो अनुगमन अहिले हुनै सक्दैन । कर्मचारीलाई कोरोना लागेको छ । माननीयलाई पनि लागेको छ’ सापकोटाले भने ।

    तथापि, ‘बजार अनुगमन उपसमिति गठन’ गरेर महंगी र कालोबजारीको विषयमा छलफल भने चलाइरहेको उनले बताए । सचिव सापकोटा भन्छन्, ‘खाद्यान्नमा महंगीको विषयमा वाणिज्य विभागसँग छलफल भएको छ । म्याद नाघेका वस्तुको बिक्रीका विषयमा छलफल भएको छ ।’

    समितिको काम दबाब दिने मात्र रहेको र त्यो काम गरिरहेको उनले बताए । सचिव सापकोटाका अनुसार समितिले अब भने दूधको र पानीको बजार मुल्य अनुगमन गर्ने तयारी गरेको छ ।

    यसको अलावा, वस्तुको प्रत्यक्ष बिक्रीको नाममा नेटवर्किङ व्यवसाय सञ्चालन भइरहेको, म्याद नाघेको, बिग्रेको वस्तु बिक्री गरिरहेको भन्ने गुनासो पनि आएकाले अनुगमन गर्ने सचिव सापकोटा बताउँछन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑