• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    पीसीआर नि:शुल्क गर्नुपर्ने सर्बोच्चको आदेशविरुद्ध पुनारावलोनमा जाँदै सरकार

  • वीरगंज संजाल
  • १५ कार्तिक २०७७, शनिबार २०:४०
  • २३४९

    वीरगन्ज ।

    सबै जनताको निशुल्क पीसीआर गर्नुपर्ने सर्बोच्च अदालतको आदेश बिरुद्ध सरकार पुनरावलोकनमा जाने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत १५ असोजमा सर्बोच्च अदालतले सबै जनताको पीसीआर निशुल्क गर्नु भन्दै दिएको उत्प्रेषण र परमादेश खारेज गर्न सरकार पुनरावलोकनमा जाने भएको हो ।

    महामारीको रुपमा देखिएको कोरोना भाइरस परीक्षणका लागि गरिने पीसीआर निशुल्क हुनुपर्ने माग राख्दै गत २८ भदौमा अधिवक्ता केशरजंग केसीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई विपक्षी बनाई रिट दायर गरेका थिए । सो रिटमा न्यायाधीशद्धय आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तानको संयुक्त इजलाशले १५ असोजमा सुनुवाई गर्दै पीसीआर निशुल्क गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आदेश उत्प्रेषण र परमादेशको आदेश जारी गरेको थियो ।

    सो आदेशमा ‘संक्रमितको चापलाई समेत हेरी बढी चाप भएका शहरी केन्द्रहरुमा निशुल्क परीक्षण र उपचारको व्यवस्थासमेत थप गर्नु गराउनु भनि विपक्षी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नाममा परमादेशको आदेश जारी गरिएको छ’, भनिएको छ ।

    मन्त्रालयले सोही फैसलाको पुनरावलोकन गर्न खोजेको हो । ‘फैसला १५ असोजको हो । हामीकहाँ २८ असोजमा आइपुगेको हो । आदेश आएको ६० दिन भित्र फैसला पुनरावलोकनका लागि जान सकिन्छ । हामीले त्यहिबाटो रोज्न लागेका हौँ , त्यसको तयारीमा छौँ,’ मन्त्रालयका कानून उपसचिव मानवहादुर बस्नेतले भने ।

    उनले अहिले पनि आर्थिक रुपमा गरीव तथा विपन्न, ७० बर्ष माथिका बृद्धबृद्धा, फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मीहरुको मापदण्ड नै बनाएर निशुल्क परीक्षण भइरहेको तर सबैको निशुल्क गर्न अव्यवहारिक र असम्भव हुने भन्दै पुनारावलोकनका लागि जान लागेको बताए ।

    ‘परीक्षण तथा उपचार सबैले पाउनु पर्छ तर त्यसमा सक्नेले त्यसमा तिर्नुपर्छ भन्ने नै हो । नसक्नेका लागि त सरकार छदैँछ । परीक्षण र उपचार गरिरहेकै छ । सबैको एकमुष्ट रुपमा परीक्षण र उपचार गर्न राज्यको अर्थतन्त्रले सम्भव कति हुन्छ, त्यो पनि बिचार गर्नुपरयो भन्ने हाम्रो आग्रह हो,’ उनले भने ।

    मन्त्रालयले सशुल्क नै पनि नेपालमा पीसीआर संसारकै सबैभन्दा सस्तो रुपमा उपलव्ध गराएको दावी गरेको छ । ‘अहिले पनि छिमेकी उत्तरप्रदेशमा १ हजार ६०० भारतीय रुपैयाँ छ । दिल्लीमा २ हजार ४०० भारतीय रुपैयाँ छ । अमेरिकामा अहिले पनि पीसीआर गर्न १०० डलर तिर्नुपर्छ । सबैलाई निशुल्क कहि पनि छैन् । तर शुल्क तिर्न नसक्नेका लागि सरकारले सहयोग गर्नुपर्छ भन्ने हो । त्यसमा हामी अहिले पनि गरिनै रहेका छौँ भन्ने हो,’ बस्नेतले भने ।

    कुटनीतिक नियोग, भिषा प्रयोजनका लागि, तथा अन्य निजी कम्पनीमा सुरक्षित हुनका लागि गरिने परीक्षणहरुलाई शुल्क लिनै पर्ने योजनामा सरकार रहेको छ ।

    यसअघि मन्त्रालयले सर्बोच्च अदालतको आदेशको अवज्ञा गरेको भन्दै आलोचना भएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑