• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:बिहीबार ०९ श्रावण, २०८२
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / वीरगंज संजाल बिशेष

    मन्त्री सोनल बबुवा सडक बना के कईलन सपना सकार,बृद बद्री शर्मा

  • वीरगंज संजाल
  • १५ कार्तिक २०७७, शनिबार १४:४५
  • ३४०१

    पर्सा । राजन कुमार बानिया ।
    प्रदेश नं २ सरकार को भौतिक पुर्वधार बिकास मन्त्री जितेन्द्र सोनल ज्यु ले आज एक कार्यक्रम को बिच संसदीय बिकास कोष को रकम बाट ढलान भएको बाराको बिश्रामपुर गाउँपालिका वार्ड नं ५ नकटुवा गाउँ मा सडको उदघाटन गर्नु भएको छ । उदघाटन कार्यक्रम मा एक जना बृद्ध बद्री शर्मा ले सो ठाउँ मा पुगी मन्त्री सोनल लाई टिकालगाई गमछा अोढाएर सम्मानित गरेका छन। मन्त्री सोनल लाई सम्मानित गर्दै ८१ वर्षिय बृद्ध ले भने मैले अाफ्नो गाउँ नकटुवा मा मेरो जिन्दगी मा बाटो सुधार हुदैन । मईले ढलान कालोपत्र कहिले हुन्छ भने सपना अास छोडेर बसेको थिए । यो गाउँ मा धुलो र हिलो कचि बाटो हेर्दा हेर्दा अाँखा फुटेको थियोे मेरो गाउँ खडण्जा पनी थिएन ।राज्यतंत्र , नेपाली कांग्रेस ,माअोबादी र नेकपा को सरकार अायो तर यो सबै सरकार लाई हेर्दा हेर्दै बच्पन देखि बुढेस काल लागेको र अन्तिम दिन मा पनी नकटुवा गाउँ मा सढक ढलान र कालोपत्र हुन्छ भनेर अास र सपना छोडेको थिए अब मेरो नाती पोता को कार्य काल मा मेरो गाउँ ढलान हुन्छ भनेर सोचेको थिए।तर मेरो गाउँ नकटुवा मा मन्त्री जितेन्द्र सोनल ले सढक ढलान गराई मेरो अास सपना सकार गराई दिनु भएको मा खुशि ले टिका र गमछा अोढाई अाशिर्बाद दिदै बधाई समेत दिएका छन। मन्त्री जितेन्द्र सोनल के भोट देहल फाईदा भईल कि हमनी के अब बुढेस काल मे मरे के दिन अाईल कमसे कम नकटुवा गाउँ के सडक ढलान कराके सपना सकार करा देलन अब हमनी के गाउँ मे सडक ढलान पर हि चलेम सन गोड मे पाक ना लागी बबुवा जितेन्द्र सोनल के भोट देहल सार्थक भईल भन्दै अाज खुशी को अाशु समेत अाँखा मा झार्दै बृद्ध बद्री शर्मा बताउदै खुशी भएका थिए। मन्त्री सोनल को सांसदियकोष ५० लाख को लागत मा निर्माण भएको नकटुवा गाउँ सडक ढलान को उदघाटन कार्यक्रम मा सांसद एकबाल मियाँ , नकटुवा गाउँ का बृद्ध बद्री शर्मा, नेपाल बार एसोसिएसन को उपाध्यक्ष रामचन्द्र सिंह ,जसपा क्षेत्र नं. ४ अध्यक्ष सिताराम गुप्ता, क्षेत्र नं. ४(ख) अध्यक्ष मदन गुप्ता , प्रसौनी गाउँपालिका अध्यक्ष भोला गुप्ता, परवानीपुर गाउँपालिका अध्यक्ष हरिनरायण साह , विश्रामपुर गाउँपालिका ५ वडा अध्यक्ष भोला साह सोनार ,पुर्बाधार कार्यालय पर्सा प्रमुख संजय साह , इन्जिनियर लालबाबु राय , जसपा नेता जुबेर मियाँ बिधार्थी नेता संतोष कुमार यादव, रमेश कुमार, लगायत स्थानीय हरु को सहभागीता रहेको थियो।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑