• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    यौनसम्पर्कको बेला आवाज आउँनु को मुख्य कारण ?

  • वीरगंज संजाल
  • १५ कार्तिक २०७७, शनिबार २३:५८
  • ११०५३

    वीरगंज | कतिपय व्यक्तिले यौनसम्पर्कको बेलामा योनिबाट आवाज आएको अनुभव गरेका हुन्छन् । यसलाई असामान्य मानिदैन । यो विशेषतः यौनसम्पर्कको बेलामा लिङ्ग योनिमा प्रवेश गराउने कार्यको भौतिकी (physics) सँग सम्बन्धित छ । लिङ्ग प्रवेश गर्ने बेलामा योनिभित्र रहेको हावालाई दबाब दिन्छ र त्यसको चाप बढ्दै गएपछि यो बाहिर निस्कन खोज्छ ।

    लिङ्गको वरिपरिबाट यो बाहिर आउँछ । लिङ्ग र योनिको भित्ताको बीचमा भएको सानो खालि ठाउँबाट हावा बाहिर निस्कने क्रममा आवाज आउँछ । आवाजको कुरा गर्दा यो एक किसिमले अपान वायु आएको बेलाजस्तो नै हुन सक्छ । तर सामान्यतया यो गन्हाउँदैन । यसलाई अंग्रेजीमा भजाइनल फ्लाटुलेन्स (vaginal flatulence) वा (क्वीफ) (queef) भनिन्छ ।

    योनि एक नली आकारको अङ्ग भए पनि सामान्यतया योनिको भित्ता एक–आपसमा टाँसिएर रहने भएको हुनाले यसमा हावा हुँदैन । तर केही अवस्थामा यसमा हावा पस्न सक्छ । तपाईंले याद गर्नुभएकै होला, योनिद्वार बन्द अवस्थामा हुन्छ तर कारणवश यो केही मात्रामा खुला रहन गयो भने हावा भित्र जाने सम्भावना हुन्छ । तपाईंलाई थाहै हुनुपर्छ कि यौन उत्तेजनाको बेलामा लिङ्ग प्रवेशलाई सहज बनाउन योनिद्वार केही मात्रामा खुला हुन्छ । यस्तो स्थितिमा हावा भित्र पस्ने र लिङ्गको प्रवेशको साथसाथै सो दबाबका साथ बाहिर निस्कने सम्भावना रहन्छ । यसरी हावा बाहिर निस्कँदा आवाज आउन सक्छ ।

    भगक्षेत्रका केही व्यायाम, त्यसमा पनि गोडा तन्काइने किसिमका व्यायामले योनिद्वारलाई केही खुला बनाउन सक्छ र मांसपेशी पनि तनावरहित अवस्थामा रहँदा योनिभित्र केही हावा पस्न सक्छ ।

    फेरि यौनसम्पर्क गर्दागर्दै लिङ्ग पूरै बाहिर निकालेर पुनः प्रवेश गराएको स्थितिमा हावा भित्र पस्ने र दबाबका साथ बाहिर आउने स्थिति हुन्छ । त्यसका साथै केही निश्चित यौन आसनमा यो बढी हुन सक्छ । यो कुरा तपाईंले पनि याद गर्नुभएको हुन सक्छ । त्यसदेखिबाहेक केही महिलाले यौन चरमसुख प्राप्तिपछि यसरी योनिबाट आवाज आएको अनुभव गर्दछन् । किनकि चरमसुख प्राप्तिपछि योनि उत्तेजना नभएको पुरानै अवस्थामा आउँदा यसमा भएको हावा निस्कने क्रममा यस्तो आवाज आउँछ । यस्तै स्थिति लिङ्गको अलावा अन्य कुनै लिङ्गाकार वस्तु योनिमा प्रवेश गराउँदा पनि हुन सक्छ ।

    योनिभित्रै राखिने टेम्पोन (tempon) को प्रयोग नगर्नु फाइदाजनक हुन्छ । नेपालमा खासै प्रयोगमा नभएको गर्भनिरोधको साधन डायफ्राम (diaphragm) प्रयोग गर्दा पनि यसमा हावा पस्न सक्छ । भगक्षेत्रका केही व्यायाम, त्यसमा पनि गोडा तन्काइने किसिमका व्यायामले योनिद्वारलाई केही खुला बनाउन सक्छ र मांसपेशी पनि तनावरहित अवस्थामा रहँदा योनिभित्र केही हावा पस्न सक्छ ।

    त्यसै गरी यौनसम्पर्कको दौरान होस् वा योनिको परीक्षण गर्दा होस्, भगक्षेत्रको मांसपेशीमा तनाव आउन सक्छ र यो खुम्चिँदा योनिमा केही हावा बसेको हुन सक्छ । सामान्यतया यो अवस्था हुनुले स्वास्थ्य समस्यालाई संकेत गर्दैन । त्यसैले पनि अन्य कतिपय परिस्थितिका तुलनामा धेरै अध्ययन–अनुसन्धान भएको पाइँदैन । तर सन् २०१२ मा गरिएको एक अध्ययनले योनिमार्गबाट बच्चा जन्माउँदा, शरीरको तौल कम हुँदा र उमेर कम हुँदा यो समस्या तुलनात्मकरुपमा बढी हुने देखाएको थियो ।

    समाधान के हुन सक्ला ?

    यो असामान्य समस्या नभएपनि कतिपयले यस कुरालाई लिएर लज्जाबोध गर्दछन् तर लाज मान्नुपर्ने केही कारण म देख्दिन । कुरा जे भए पनि यसलाई कम गर्ने केही उपाय भने तपाईंले अवलम्बन गर्न सक्नुहुन्छ । तपाईंले आफ्नो यौनसाथीसँग कुरा गरेर यौन क्रियाकलापको आसनलाई केही परिवर्तन गर्नुपर्छ । कसो गर्दा आवाज आउँदैन, विभिन्न आसनको प्रयोग गरेर हेर्न सक्नुहुन्छ । कुनै निश्चित यौन आसनमा यौनसम्पर्क गर्दा बढी आवाज आउने गरेको छ भने त्यसलाई परहेज गर्नु एक सरल उपाय हो ।

    यौनसम्पर्क गर्दागर्दै यदि तपाईंले यौन आसन परिवर्तन गर्न खोज्नुभएको छ भने लिङ्ग योनिबाट पूरै ननिकालिकन गर्नुभयो भने योनिमा हावा पस्दैन र यस्तो आवाज आउने सम्भावना पनि हुँदैन वा कम हुन्छ । अर्को कुरा, तपाईंको यौन साथीले लिङ्ग बिस्तारै योनिमा प्रवेश गरायो भने पनि आवाज निकै नै कम हुने वा नआउने हुन सक्छ । किनकि यसो गर्दा योनिमा भएको हावा बिस्तारै फुस्कन पाउँछ । यौनसम्पर्कको दौरान लिङ्गलाई वाहिरसम्म ननिकालेर यौनसम्पर्कलाई निरन्तरता दिँदा पनि यो समस्यालाई कम गर्न मद्दत गर्दछ ।

    त्यसदेखि बाहेक पिसाब फेर्दा टुक्रुक्क बसेर गर्दा पनि योनिमा पसेको हावा बाहिर निस्कने हुँदा आवाज समस्या कम गर्न सहयोगी हुन सक्छ । योनिद्वार जहिले पनि राम्ररी बन्द हुन त्यसलाई बन्द गर्ने मांसपेशी बलियो हुनुपर्दछ । किगल व्यायाम (kegel excerise) गरी यसलाई बलियो बनाउन सकिन्छ । यसले योनिमा वायु भरिने क्रमलाई कम गर्न सक्छ । यी उपायहरू गर्दा पनि समस्या कम नभए तपाईंको योनिको संरचना केही फरक हुन सक्छ । यस्ता केही स्थितिहरू फिस्टुला हुनुलाई पनि मानिन्छ । योनिमा के–कस्ता खराबी छन् भन्ने यकिन गर्न एकपटक स्त्रीरोग विशेषज्ञवाट परीक्षण गराउनु उचित हुन्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑