• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    पर्सा प्रहरीद्वारा ३२६३२ गोटा अवैध कुखुराको चल्ला बरामद

  • वीरगंज संजाल
  • १४ कार्तिक २०७७, शुक्रबार १४:३२
  • ३७२१

    वीरगञ्ज  । जिल्ला प्रहरी कार्यालय पर्साले भारी परिणाममा अवैध कुखुराको चल्ला बरामद गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटेको प्रहरी टोलीले विन्दवासिनी गाउँपालिका वडा नम्बर ३ बाट मोटरसाइकलमा लोड गरेर भारत तर्फ लाजिरहेको अवस्थामा भारी मात्रामा अवैध कुखुराको चल्ला बरामद गरेको हो ।

    मोटरसाइकल र चल्ला बरामद गरिएपनि मोटरसाइकल चलाउने तस्करहरु भने फरार भएका छन् । प्रहरीलाई देख्न साथ् तस्करहरु मोटरसाइकल छोडेर फरार भएका थिए । प्रहरीले तस्करहरुले चलाईरहेको विआर ०५ एस ३३८९, विआर ०५ एस ४१५८ र विआर ०५ एस ११४३ नम्बरको ३ वटा भारतीय मोटरसाइकल भने जफत गरेको छ ।

    त्यसैगरी प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नम्बर ५ बाट ना.३ च ३२४८ को पिकअप भ्यान र ग १ क २५९० को मिनी ट्रकबाट पनि अवैध चल्ला बरामद गरेको छ । मिनी ट्रक, पिकअप भ्यान र ३ वटै मोटरसाइकलबाट प्रहरीले ३२ हजार ६ सय ३२ गोटा चल्ला बरामद गरिएको जनाएको छ ।

    प्रहरीले मिनी ट्रक चालक धादिङ जिल्ला सितालेख गाउँपालिका वडा नम्बर २ बस्ने २४ वर्षीय कृष्ण बहादुर नेपाली, सह-चालक २९ वर्षीय राम कृष्ण नेपाली र पिकअप चालक चितवन जिल्लाको कालिका नगरपालिका वडा नम्बर ६ बस्ने सुवर्ण कुम्हाललाई भने पक्राउ गरेको छ ।

    मोटरसाइकलबाट चल्ला बरामद गरेपछि खोज तलास गर्दै जाँदा मिनी ट्रक र पीकअप भ्यानपनि पक्राउ परेको प्रहरीले जानकारी दिएको छ । सोधपुछको क्रममा सबै चल्ला तस्करहरुले चितवनबाट ल्याएर भारत तर्फ लैजान खोजिरहेको पाइएको छ ।

    जफत गरिएका चल्ला, मोटरसाइकल, पिकअप भ्यान र मिनी ट्रक र पक्राउ परेका तिनै जनालाई आवश्यक कारवाहीको लागि जिल्ला पशु क्वारेन्टाईन सिर्सिया पर्सामा पठाईएको प्रहरीले बताएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑