• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / मधेश

    मजदुर हरु एकजुट भएर अगाडि बढन, मंत्री सोनलको अाग्रह

  • वीरगंज संजाल
  • ११ कार्तिक २०७७, मंगलवार १९:५५
  • २०२९

    पोखरिया । राजन कुमार बानिया । समाजवादी ट्रेड युनियन महासंघ जिल्ला कमिटीबारा ले अाज बाराको रामपुर टोकनी मा अायोजना गरेको दशै तथा छठ पर्वको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम समपन भएको छ।समाजबादी ट्रेड युनियन महासंघ जिल्ला कमिटी बारा ले अायोजना गरेको दशै तथा छठ पर्वको शुभकामना अदान प्रदान कार्यक्रम मा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि भौतिक पुर्वाधार बिकाश मन्त्री जितेन्द्र सोनल ले श्रमको कदर अहिले सम्म हुन सकेको छैन।

    अाफु ठुला पार्टी कहलाउने हरु ले मजदुर हरु को भोट लिएर अगाडि बढेका छन अाफ्नो स्वार्थमा परि मालिक हर संग मिलेर मजदुर हरु लाई श्रम सोसन गरेका छन अहिले सम्म मजदुर हरु पिडित भएर बस्न बधयता रहेको प्रमुख अतिथि सोनल ले बताए । उधोग स्थापना गराउन मा गाउँ का जनता हरु ले अाफ्नो समपति सस्तो मूल्य मा खेत वारि दिएर उधोगिक करिडोर राखन सहयोग गरेका छन कि हाम्रो ठाउँ मा लोकल मजदुर हरु उधोग हरुमा काम गर्छ उधोग हरुमा मजदुर हरु श्रम बिक्री गरि पसिना बगाएर कमाउन्छ तर उधोग साहु ले बाहिर बाट मजदुर हरु लाई ल्याएर कामगराई रहेका छन। यो सबै नेकपा र कांग्रेस का नेता हरु ले पुजीपती को दलाली गरि मजदुर हरु को श्रम सोसन र मार्ने काम गरिरहेको अारोप लगाउनु भएको छ। युनियन हरु ले एकजुट भएर अगाडि बढन र बिस्तार तरफ गर्न जोड दिनु भएको छ।मजदुर युनियन हरुलाई मेरो तरफ बाट समपुर्ण रुपमा सहयोग रहने प्रतिबद्धता गर्नु भएको छ।दशै तथा छठ पर्व को शुभकामना अदान प्रदान कार्यक्रम समाजबादी ट्रेड युनियन महासंघ जिल्ला कमिटि बारा का अध्यक्ष जवाहिर साह को अध्यक्षतामा समपन कार्यक्रम मा संघिय सांसद एकबाल मियाँ ,प्रदेश नं २ सरकार का अर्थराज्य मत्री उषा यादव,प्रदेश सांसद पारस प्रसाद साह,परवानिपुर गाउँपालिका अध्यक्ष हरिनारायण साह,पोखरिया नगरपालिका नगरप्रमुख दिपनारायण रौनियार , संविधान सभा सदस्य प्रमोद कुमार गुप्ता ,समाजबादी ट्रेड युनियन महासंघ केन्द्रीय उपाध्यक्ष एव प्रदेश नं२का ईन्चार्ज बिनदेश्वर यादव,जसपा का केन्द्रीय सदस्य सुशील यादव, फिरोज मंसुरी , प्रदेश सदस्य शिव कुमार साह,समाजबादी तथा बारएसोसिएसन केन्द्रीय उपाध्यक्ष रामचन्द्र सिंह,समाजबादी ट्रेड युनियन पर्सा उपाध्यक्ष बासुदेव यादव,बारा का उपाध्यक्ष प्रमोद कुमार मंडल,समाजबादी शिक्षक संघ केन्द्रीय सह सचिव रामअसिश मेहता,समाजबादी ट्रेड युनियन महासंघ केन्द्रीय सदस्य अोमबाबु गुप्ता ,समाजबादी मुस्लिम केन्द्रीय सदस्य जफरे अालम,प्रदेश सदस्य गोबिन्द राय,जिल्ला सचिव लालबाबु चौधरी, बिधार्थी नेता संतोष यादव लगायत को सहभाता रहेको थियोे ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑