• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / कला मनोरंजन

    बाबुको उचाइले असफल देखिए यी कलाकार

  • वीरगंज संजाल
  • १३ कार्तिक २०७७, बिहीबार २२:०२
  • ३६०१

    वीरगंज।  बलिउडमा जम्न ‘गड फादर’ आवश्यक मानिन्छ। यदी पीतानै बलिउडका सुपरस्टार छन् भने त बलिउडमा पाइला टेक्न सजिलो हुने भइहाल्यो। तर घरबाटै  सहयोग पाउँदा पनि सबैले सफलता हासिल गर्न सकेका छन्। बलिउडमा पनि कयौ सफल अभिनेताहरु छन् जो सुपरस्टार भएर पनि सन्तान सफल हुन सकेका छैनन्।  उनिहरुले करियरमा निकै सफलता पाए पनि  उनिहरुका सन्तान भने बलिउडमा सफल हुन सकेनन् ।

    हेमा मालिनी र धर्मेन्द्र देवल बलिउडका चर्चित जोडि हुन् । हेमा मालिनीको अभिनय र सुन्दरताको प्रशंसा अझै पनि भइरहन्छ । हेमाका पति धर्मेन्द्र देवल पनि चर्चित अभिनेता भइहाले । तर, उनकी छोरी ईशा देवल भने चर्चित अभिनेत्री बन्न सकिनन् । ‘कोई मेरे दिलसे पुछे’ बाट फिल्मफेयर अवार्ड पाएपनि उनको करियरको रफ्तार चम्किलो बन्न सकेन ।

    सुपरस्टार अमिताभ बच्चनका छोरा अभिषेक बच्चनले सन २००० मा चलचित्र ‘रिफ्युजी’बाट बलिउडमा पाइला टेकेका थिए। तर यो चलचित्रले सफलता पाउन सकेन। उनका लगातार १४ वटा चलचित्र फ्लप भएपछि सन २००४ मा ‘युवा’ले सफलता हासिल गरेको थियो। यसपछि उनका ‘बन्टी और बब्ली’, ‘गुरु’, ‘धुम’, ‘सरकार’ जस्ता चलचित्र सफल भए पनि अरु चलचित्र भने असफल नै रहे। उनी पिताको पाएको सफलताको नजिक पनि पुग्न सकेनन्।

    मिथुन चक्रवर्ती बलिउडका चर्चीत अभिनेता हुन् । जून १६, १९५२ मा जन्मिएका मिथुनले भारतको राष्ट्रिय फिल्म पुरस्कार प्राप्त गरिसकेका छन् । उनि सामाजिक कार्यकर्ता, उद्यमी र राज्यसभाका सांसद पनि हुन् । मिथुनले आफ्नो अभिनयको सुरूवात कला फिल्म मृगया (१८७६) बाट गरे, जसका कारण उनलाइ सर्वश्रेष्ठ अभिनेता को लागि पहिलो राष्ट्रिय फिल्म पुरस्कार प्राप्त भयो । १९८० को दशकमा आफ्नो सुनौलो जीवनमा एक नृत्य स्टारको रूपमा उनले निकै प्रसंशक बनाए र आफैँलाई भारतको सबैभन्दा लोकप्रिय प्रमुख अभिनेताको रूपमा स्थापित गरे । उनी विशेष गरी १९८२ को चर्चित फिल्म डिस्को डांसर मा स्ट्रीट डांसर जिमी को भुमिकामा उत्रिएपछी लोकप्रिय भए । बलिवुडका ३०० भन्दा धेरै फिल्ममा अभिनयका अलावा उनले बांग्ला सिनेमा, उडिया र भोजपुरी मा पनि अभिनय गरेका छन् ।

    मिथुनका छोरा महाअक्षय (मिमोह) चक्रवर्ती भने बलिउडमा सफल हुन सकेनन् ।  महाक्षयले आफ्नो डेब्यू “मिमोह” बाट गरे । जसमा उनको भुमिका एक डीजेको रहेको छ । उनलाई फिल्म फेयर अवार्ड फर बेस्ट मेल डेब्यूको मनफनित पनि गरियो तर उनले पुरस्कार भने जितेनन् । उनले चलचित्र द मर्डररमा पनि अभिनय गरेका छन्  ।

    चर्चित बलिउड नायक जितेन्द्रका छोरा तुषार कपुरले पनि बलिउडमा सोचे अनुसारको नाम कमाउन सकेनन्। उनकी दिदी एकता कपुरले टेलिभिजन जगतमा ठुलो सफलता हासिल गरेकी छिन् । तर तुषारले पिताजस्तो स्थान बलिउडमा बनाउन सकेनन्। उनले सन २००१ मा चलचित्र ‘मुझे कुछ कहेना हे’बाट बलिउडमा प्रवेश गरेका थिए ।
            
    फिरोज खान भारतीय चलचित्र क्षेत्रका एक बहुप्रसिद्ध अभिनेता, निर्देशक, निर्माता तथा सम्पादक हुन् । फिरोज खानले १९३९ देखि २००९ सम्म बलिउडमा काम गरे ।  फरदीन खान चर्चित उनका छोरा हुन् । फरदीनले अभिनेत्री मुमताजकी छोरी नताशासँग डिसेम्बर, २००५ मा विवाह गरे । फरदीनले  १९९८ मा बलिउड चलचित्र ‘प्रेम अगन’  बाट सुरु गरे तर उनले चर्चा रामगोपाल वर्माको चलचित्र ‘जंगल’ बाट भयो । उनले त्यसपछि ‘प्यार तूने क्या किया’, ‘ओम जय जगदीश’, ‘खुशी’, ‘फिदा’ र ‘दूल्हा मिल गया’ जस्ता चलचित्रमा अभिनय गरे । पछिल्लो समय उनि बलिउडबाट टाढिएका छन् ।

    ‘खामोश’ भनेरै बलिउडमा छाएका नायक शत्रुघ्न सिन्हाका छोरा लब सिन्हाले बलिउडमा कुकने कमाल देखाउन सकेनन्। उनले सन २०१० मा चलचित्र ‘सदियाँ’ बाट बलिउडमा पाइला त टेके तर यात्र त्यो भन्दा अगाडी बढ्न सकेन। शत्रघ्न सिन्हाकी छोरी सोनाक्षीले भने बलिउडमा ठुलो सफलता पाइराखेकी छिन्।

    शेखर सुमन बलिउड अभिनेता एवं दूरदर्शन कलाकार हुन् । उनिको चर्चा बलिउडमा हुने गरेको छ । अध्ययन सुमन उनका छोरा हुन् । अध्ययनको पहिलो चलचित्र अनिल देवगन द्वारा निर्देशित र कुमार मंगत द्वारा निर्मित हाल-ए-दिल हो ।  उनको प्रथम सफल चलचित्र इमरान हाशमी र कंगना राणावतद्वारा अभिनीत २००९ मा प्रदर्शित चलचित्र राज २ हो ।  उनका प्रदर्शित चलचित्रमा अभिनय खराब नभएपनि उनि सफल कलाकार हुन सकेनन् । उनले  महेश भट्टको चलचित्र जश्न्नमा पनि प्रमुख नायकको रुपमा अभिनय गरे । साथै उनले अजय देवगन र तमन्नासँग २०१३मा हिम्मतवाला खभिनय गरे ।   

    सदाबहार नायक देव आनन्दका छोरा सुनील आनन्दले पनि बलिउडमा आफूलाई स्थापित गर्न सकेनन्। उनले ८० कै दशकमा ‘ आनन्द ही आनन्द’, ‘कार थीफ’,’मै तेरे लिए’ जस्ता चलचलित्रमा काम गरेका थिए तर कुनै पनि चलचित्रले प्रभाव छोड्न सकेनन्। सन २००१ मा उनले निर्दैशकका रुपमा चलचित्र ‘मास्टर’मा काम गरेका थिए, उक्त चलचलित्रले उनलाई सफलता दिलाएन।

    हेरौ बलिउडमा सफल स्टारका अफल सन्तान।
     वुवा धर्मेन्द्र र छोरी ईशा देवल
    वुवा मिथुन चक्रवर्तीसँग महाअक्षय (मिमोह) चक्रवर्ती
    वुवा फिरोजसँग फरदीन खान
     शेखरसँग छोरा अध्ययन सुमन
    वुवा देव आनन्दसँग सुनील आनन्द
    जावेद जाफरीसँग वुवा जगदीप
    छोरा आर्यसँग राज बब्बर
    वुवा शशि कपूरसँग करन कपूर
    वुवा राजेन्द्र कुमारसँग कुमार गौरव
    छोरा कुणाल र वुवा मनोज कुमार
    छोरा लवसँग शत्रुघ्न सिन्हा
    छोरा राहुलसँग विनोद खन्ना
    अमजद खान र छोरा शादाब
    वुवा यश चोपड़ासँग उदय

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बढ्यो पेट्रोलियम पदार्थको मूल्य
  • ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति
  • ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम
  • पर्सामा भारतबाट अवैध रूपमा ल्याइएका २४०० गोटा ब्रोइलर चल्ला नष्ट
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    पर्सामा भारतबाट अवैध रूपमा ल्याइएका २४०० गोटा ब्रोइलर चल्ला नष्ट

    नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता

    श्रीमतीलाई बलात्कार गरेको कसूरमा श्रीमानलाई ६ महिना कैद

    रौतहटमा चट्याङ लाग्दा एक वृद्धको मृत्यु

    मोतिहारीमा B2B मिटिङ सम्पन्न, सीमाञ्चलमा संयुक्त सहकार्यको प्रतिबद्धता

    सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान

    गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    पर्सामा भारतबाट अवैध रूपमा ल्याइएका २४०० गोटा ब्रोइलर चल्ला नष्ट

    नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    News

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    News

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    News

    पर्सामा भारतबाट अवैध रूपमा ल्याइएका २४०० गोटा ब्रोइलर चल्ला नष्ट

    News

    नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑