• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Mobile Phones

    ह्वाट्स एपको इक्रिप्ट च्याटमा एक्सेस पाउन प्रहरीलाई कत्तिको सजिलो ?

  • वीरगंज संजाल
  • १४ कार्तिक २०७७, शुक्रबार २२:१८
  • २८८९

    वीरगंज। बलिउड अभिनेता सुशान्तसिंह राजपुतको मृत्युपछि उनकी प्रेमीका रिया चक्रवर्तीमाथि लागुऔषध प्रयोगको विषयलाई लिएर अनुसन्धान सुरु भयो ।विस्तारै यो आत्महत्याको अनुसन्धान लागू औषध दुर्व्यसनमाथिको रुपमा अहिले नार्कोटिक्स नियन्त्रण ब्युरोले हेरिरहेको छ । यसबीच बलिउडकी ए लिस्ट अभिनेत्री दीपिका पादुकोणले पनि ह्यास, विड जस्ता गाँजा प्रयोग गर्ने गरेको उनको ह्वाट्सएप म्यासेजबाट ब्युरोले पाएको छ ।

    जसै यो खबर बाहिर आयो यसले हाम्रो ह्वाट्सएप म्यासेजमा पनि आफ्नो पहुँच पुर्‍याउन निकायहरुलाई कति सजिलो रहेछ भन्ने प्रश्न मानिसहरुको मनमा उठ्न थालेको छ ।गोपनीयतालाई प्राथमिकतामा राखेर ईण्ड टु ईण्ड इन्क्रिप्टेड म्यासेजिङ सेवा दिन्छौं भनेर खुला रुपमा घोषणा गरेको ह्वाट्सएपभित्रको हाम्रो म्यासेजमा पहुँच पुर्‍याउन यति ग्राहो छैन ।

    दीपिका पादुकोणको च्याट कसरी लिक भयो ?

    सुशान्तसिंह राजपुतको मुत्युपछि मामिलाले बलिउडका धेरै कलाकारले लागुऔषध प्रयोग गर्ने गरेको खुलासा भयो । यसको लिंक भने सुशान्तसिंह राजपुतको पूर्व ट्यालेन्ट म्यानेजर जया शाहसँग जोडिएको थियो ।सुशान्तको मृत्युपछि जारी अनुसन्धानमा जया शाहमाथि पनि अनुसन्धान भएको थियो । त्यही क्रममा ब्युरोले उनको फोनमाथि एक्सेस पाएको थियो ।तब उनको ह्वाट्सएपमा रहेको एउटा ग्रुप च्याटमा ब्युरोको नजर पर्‍यो जसमा दीपिका पादुकोण, उनको म्यानेजर पनि संलग्न थिए । उनीहरु ह्यास प्राप्त गर्ने प्रक्रियाको विषयमा कुराकानी गरिरहेका थिए ।

    ह्वाट्सएप च्याट कसरी निकालिन्छ ?

    जब कुनै पनि निकायले कुनै फोनमाथि अनुसन्धान गर्दछन् तब उनीहरुसँग केही यस्ता उपकरण हुन्छन् जसको मद्दतले उनीहरु लक फोनभित्र छिर्न सक्छन् ।जब एउटा फोनभित्र एक्सेस पाइन्छ तब त्यो पुरै डिभाइसको क्लोन (डुब्लिकेट) बनाउन सकिन्छ । तर यो कपि पूर्ण रुपमा डिजिटल हुन्छ । यस्तो क्लोनमा फोनमा सुरुवातदेखिन नै रेकर्ड भएका एप डेटा र ह्वाट्सएप च्याट,कल लग, टेक्स्ट जस्ता डेटाहरु संग्रहित हुन्छन् ।   यदि तपाईं ई टु ई इन्क्रिप्सनको बारेमा सोच्दै हुनुहुदैँछ भने ह्वाट्सएपले च्याटको डेटालाई फोनको मेमोरीमा स्टोर गर्ने र च्याटलाई क्लाउडमा सिङ्क गर्ने काम गर्दछ ।

    अनुसन्धानकर्ताले फोनलाई क्लोन गरेर च्याटको भित्रसम्म पुग्न सक्छन् । साथै क्लाउडमा सिङ्क गर्न इनेबल गरिएको छ भने डिलिट भएका म्यासेजलाई पनि रिट्राइभ गरी प्रमाणको रुपमा ल्याउन सक्छन् । तपाईंको डेटा फोनमा छैन तर क्लाउडमा छ भने समेत फोनको क्लोनबाट एक्सेस पाएर तपाईंको सबै ब्याकअप च्याटमा सजिलै एक्सेस पाउन सक्छ ।

    डिलिटेड डेटा के हुन्छ ?

    आफ्नो फोनबाट सबै डेटा डिलिट गरेको छ भनेर तपाईं ढुक्क नहुनुहोस् । फोरेन्सिक उपकरण प्रयोग गरेर तपाईंको फोनको डिलिट फाइलहरु रिट्राइभ गर्नसकिन्छ ।यी एजेन्सीहरुसँग हुने सफ्टवेयरले फोन पहिलोपटक बुट हुँदादेखि डिलिट भएका फाइल रिकभर गर्न सक्दछ । तर यदि फोन काम नै गर्न नसक्ने गरी भौतिक रुपमा अंगभंग भएको छ भने त्यस्तो समयमा उनीहरुले एक्सेस पाउन सक्दैनन् ।

    ह्वाट्सएप च्याट चेक गर्ने अधिकार कसलाई छ ?

    भारतको कुरा गर्दा १० यस्ता केन्द्रिय संस्था छन्, जसलाई प्रयोगकर्ताको फोनभित्र रहेका सबै कुरा खोज अनुसन्धान गर्ने अधिकार सूचना प्रविधि ऐनले प्रदान गर्दछ ।

    -एजेन्सीकाे सहयाेगमा

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम
  • भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा
  • बढ्यो पेट्रोलियम पदार्थको मूल्य
  • ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम

    भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    पर्सामा भारतबाट अवैध रूपमा ल्याइएका २४०० गोटा ब्रोइलर चल्ला नष्ट

    नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता

    श्रीमतीलाई बलात्कार गरेको कसूरमा श्रीमानलाई ६ महिना कैद

    रौतहटमा चट्याङ लाग्दा एक वृद्धको मृत्यु

    मोतिहारीमा B2B मिटिङ सम्पन्न, सीमाञ्चलमा संयुक्त सहकार्यको प्रतिबद्धता

    रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम

    भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम

    News

    भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा

    News

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    News

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    News

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑