• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नेपालमा यस्ता रहे इन्टरनेटका पछिल्ला ५ वर्ष

  • वीरगंज संजाल
  • १४ कार्तिक २०७७, शुक्रबार १६:०९
  • २७८५

    वीरगंज। आज हाम्रो दैनिकी इन्टरनेटसँग जोडिएको छ । हरेक कुरा इन्टरनेटमै निर्भर हुने अवस्था सिर्जना भइरहेको छ ।व्यवसायहरु इन्टरनेटमा आधारित हुँदै गइरहेका छन् । किनमेल अनलाइबाटै हुन थालेको छ । क्यासलेस कारोबारले प्राथमिकता पाइरहेको छ ।यस्तो अवस्थामा इन्टरनेट बिनाको दैनिकी सोच्नै नसकिने भएको छ । अझ कोभिड–१९ ले सिर्जना गरेको अहिलेको अवस्थामा त यसको आवश्यकता झन बढ्दै गएको छ ।

    सामाजिक दुरी कायम गर्नुपर्ने अहिलेको अवस्थामा घरबाटै कार्यालयको काम गर्नुपर्ने वाध्यता छ । कोभिड पश्चात कतिपय कार्यालय इन्टरनेटमै निर्भर छन् ।यस्तो अवस्थामा इन्टरेटको प्रयोग बढ्नु स्वभाविक नै हो । जसको परिणाम स्वरुप विश्व परिवेशमै इन्टरनेटको प्रयोग दैनिकरुपमा बढ्दै गएको तथ्याङ्कहरु सार्वजनिक भइरहेका छन् ।

    विगत पाँच वर्षको तथ्याङ्कलाई केलाएर हेर्ने हो भने नेपालमा पनि इन्टरनेट प्रयोग गर्नेको संख्या ठूलो मात्रामा वृद्धि भएको छ । आर्थिक वर्ष (आव) २०७६/०७७ को नेपाल दूरसञ्चार प्राधिकरणको हालैको वार्षिक प्रतिवेदनअनुसार गएको असार मसान्तसम्म नेपालमा इन्टरनेट प्रयोग गर्ने ग्राहकको संख्या दुई करोड १८ लाख तीन हजार ३४५ रहेको छ ।

    जुन पछिल्ला पाँच आर्थिक वर्षमा भएको निरन्तरको वृद्धिको प्रतिफल हो । गत आवसम्म मोबाइल इन्टरनेट सब्सक्राइबरको संख्या एक करोड ६२ लाख ८८ हजार र फिक्स इन्टरनेट सब्सक्राइबर ५५ लाख १४ हजार रहेको छ ।

    प्राधिकरणको तथ्याङ्कअनुसार आव २०७२/०७३ मा एक करोड ३६ लाख ८४ हजार ब्रोडब्याण्ड सब्सक्राइबर थिए । त्यसमा मोबाइल इन्टरनेट प्रयोगकर्ताको संख्या १ करोड ३४ लाख २७ हजार ५१४ थियो भने, फिक्स ब्रोडब्याण्ड तर्फ ३ लाख ५७ हजार १ सय ४ रहेको थियो

     ।

    ब्रोडब्याण्ड सब्स्क्राइभर

    आव २०७४/०७५ इन्टरनेट सब्सक्राइबरमा कमी आएको भएता पनि त्यसपछिका दुई आवमा भने निरन्तर वृद्धि भएको देखिन्छ ।

    नेपालमा इन्टरनेट पहुँच

    इन्टरनेट सब्सक्राइबरको संख्यामा आएको वृद्धिको सकारात्मक प्रभाव नेपालमा इन्टरनेट पहुँचमा समेत देखिएको छ । विगत पाँच वर्षमा नेपालमा इन्टरनेट पहुँच झन्डै २० प्रतिशतले वृद्धि भएको छ ।

    आव २०७२/०७३ मा नेपालको कुल जनसंख्याको ५२.०३ प्रतिशतमा इन्टरनेटको पहुँच रहेको थियो । हाल इन्टरनेट पहुँच उलेख्य रुपमा वृद्धि हुँदै गएको छ । यसरी असार मसान्तसम्म ७२.९८ प्रतिशत जनसंख्यामा इन्टरनेटको पहुँच पुगको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑