• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / कला मनोरंजन

    छायांकनको समयमा करणको धर्मा प्रोडक्सनले फोहोर फैलाएको भन्दै लिखित माफीको माग

  • वीरगंज संजाल
  • १३ कार्तिक २०७७, बिहीबार ०१:०२
  • ४०५३

    मुम्बई । निर्देशक करण जौरहको प्रोडक्सन कम्पनी धर्मा प्रोडक्सन कम्पनीविरुद्ध गोवाको इन्टरटेन्मेन्ट सोसाइटीले नोटिस जारी गरेको छ । भारतीय सञ्‍चारमाध्यमका अनुसार हालै गोवामा छायांकनको लागि गएको धर्मा प्रोडक्सनले त्याँहाको छायांकन स्थलमा फोहोर गरेको आरोप लागेको हो । गोवास्थित नेरुलाका बासिन्दाले धर्मा प्रोडक्सन टोलीविरुद्ध उजुरी दिएपछि नोटिस जारी गरीएको हो । ती बासिन्दाले धर्मा टोलीले छायांकन नजिकैको सडकमा अन्य फोहोरहरु सहित बायोमेडिकल फोहोरहरु पनि अव्यवस्थित रुपमा फालेको भन्दै उजुरी दिएकी थिइन ।

    बासिन्दाको उजुरीपछि यो विषय गोवाको सम्पदा बचाउ अभियान र कोभिड–१९ को समयमा त्याँहाको स्वास्थ्य सेवा निर्देशनालयको पनि ध्यानाकर्षण भएको छ । यो विषय तब चाखलाग्दो भयो जब अभिनेत्री कंगना रनौटले चलचित्र निर्माता र उनको निर्माण गृहको आलोचना गरिन । उनले ट्विटरमा यसो लेखिन्, “चलचित्र उद्योग राष्ट्रको नैतिक फाइबर र संस्कृतिका लागि मात्रै नभई वातावरका लागि पनि अत्यन्त विनाशकारी र हानिकारक भाइरस भैसकेको छ प्रकाश जावेडकर जी । यस्ता ठूला चलचित्र निर्माण कम्पनीहरुको यस्तो गैरजिम्मेवारपूर्ण कार्य ।”

    लोचनचो एकभोट गोवाले करण जौहरसँग लिखित माफीको माग गरेको छ । यदि करणले ४८ घण्टाभित्रमा लिखित माफी नपठाएमा ती फोहोरहरु धर्मा प्रोडक्सनको कार्यालय र करण जौरहेको निवासमा पठाउने दाबी गरेको छ ।

    यद्यपी यो आरोपलाई खण्डनगर्दै लोकल लाइन प्रोड्युसर दिलीप ब्रोकरले बुधबार पन्जाबमा भएको प्रेस कन्फरेन्समा कंगना र अन्यले वास्तविकता थाहा नपाई यो विषयमा अनावश्यक बोलिरहेको भनेका छन् । साथै उनले फोहोर राम्रोसँग व्यवस्थापन भएको तर त्याँहाको फोहोर व्यवस्थापन समितीको लापरवाहि रहेको दाबी गरेका छन् । – बलिउड हंगामा

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना
  • क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?
  • ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक
  • क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    २० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री

    जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    News

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    News

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    News

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    News

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑