• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    चौरसिया हत्याको दोषीलाई कारबाही गर्न प्रचण्ड–नेपाल पक्षका ३७ केन्द्रीय सदस्यको माग

  • वीरगंज संजाल
  • १२ कार्तिक २०७७, बुधबार २१:४२
  • २९१७

    वीरगंज। विन्दवासिनी गाउँपालिका पार्टी कमिटीका सचिव मुकेश चौरसियाको हत्यारालाई कारबाही गर्न नेकपाका ३७ केन्द्रीय सदस्यले माग गरेका छन् ।स्थायी कमिटी सदस्य मातृका यादवसहित दुई नम्बर प्रदेशबाट प्रतिनिधित्व गर्ने ३७ केन्द्रीय सदस्यले हस्ताक्षर गर्दै वक्तव्य निकालेका हुन् । वक्तव्यमा ओली पक्षका कुनै पनि केन्द्रीय सदस्यले हस्ताक्षर गरेका छैनन् ।

    “घटनाको प्रकृति हेर्दा पार्टीको गाउँपालिका कमिटीका पदाधिकारी तथा सदस्यहरू निर्विवाद थिए । शपथग्रहण हुनमात्र बाँकी थियो । शपथ ग्रहण कार्यक्रमको आयोजना भयो । कार्यक्रम सुरु हुनुअघि नै केही आपराधिक पृष्ठभूमि भएका व्यक्तिहरूको योजनामा अपराधीहरू बाँसका भाटालगागयतका हतियारहरू बोकी कार्यक्रमस्थलमा पुगे । पार्टीको व्यानर र झण्डा च्यात्न थाले । क. मुकेश चौरसियाले रोक्नु भयो भने । अपराधीहरूले उहाँलगायत उहाँसँगै रहेका निहत्था कमरेडहरूमाथि आक्रमण गरे,” विज्ञप्तीमा भनिएको छ ।

    घटनाको प्रकृति हेर्दा सुनियोजित रहेको उनीहरूको ठहर छ । “हामीलाई प्राप्त जानकारी अनुसार पीडित निवेदकको जाहेरी जिल्ला प्रहरी कार्यालय, पर्सा वीरगञ्जले अहिलेसम्म दर्ता गरेको छैन,” ३७ केन्द्रीय सदस्यले विज्ञप्तीमा भनेका छन्, “ जाहेरी दर्ता नगर्नु प्रहरीबाट कानुनी राज्यको खिल्ली उडाएको देखिन्छ ।”

    हस्तक्षर गर्नेमा यादवका अतिरिक्त प्रदेश सहइन्चार्ज विश्वनाथ शाह, नागेन्द्र प्रसाद चौधरी र महेन्द्र पासवान छन् । त्यस्तै केन्द्रीय सदस्य रामचन्द्र झा, शत्रुध्नप्रसाद महतो, योगकुमार बरबरिया, श्रीप्रसाद साह, यदुवंश झा, सुधीरप्रसाद साह, अजयशङ्कर नायक, राजु खड्का, बोधमाया यादव, भरतप्रसाद साहले पनि सही गरेका छन् ।

    रामबहादुर यादव, प्रकाश पोखरेल, रामप्रित पासवान, दीर्घबहादुर योञ्जन, डाचाराज वाग्ले, रवीन्द्र बैठा, प्रह्लाद बुढाथोकी, हरिनारायण चौधरी, जगत यादव, गोपाल ठाकुर, रामचन्द्र यादव पनि हस्ताक्षर गर्नेमा छन् ।

    रामकुमार शर्मा, दिनेश राई, रामचन्द्र साह, सरलाकुमारी यादव, कल्याणी खड्का, ममता गिरि, लक्ष्मण पौडेल, रत्नेश्वर गोइत, युवराज भट्टराई, अशोकुमार मण्डल, महादेव यादव, टेकबहादुर बलम्पाकी रहेका छन्

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पत्रकार हत्या र मिडियामाथिको आक्रमणका सम्बन्धमा उच्चस्तरीय स्वतन्त्र छानविन गर्न माग
  • वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड
  • ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी
  • आज सोमवारको राशिफल
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पत्रकार हत्या र मिडियामाथिको आक्रमणका सम्बन्धमा उच्चस्तरीय स्वतन्त्र छानविन गर्न माग

    वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड

    ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी

    आज सोमवारको राशिफल

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    हत्या अभियोगमा एक जना पक्राउ

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप

    पत्रकार हत्या र मिडियामाथिको आक्रमणका सम्बन्धमा उच्चस्तरीय स्वतन्त्र छानविन गर्न माग

    वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड

    ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पत्रकार हत्या र मिडियामाथिको आक्रमणका सम्बन्धमा उच्चस्तरीय स्वतन्त्र छानविन गर्न माग

    News

    वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड

    News

    ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी

    News

    आज सोमवारको राशिफल

    News

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑