• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगंजमा भोलिदेखि विद्यालयहरु सञ्चालन,८ देखि १० कक्षा सम्मको मात्र सुचारु हुने

  • वीरगंज संजाल
  • १२ कार्तिक २०७७, बुधबार २०:२५
  • ४९५७

    वीरगंज। वीरगंज महानगरपालिकामा रहेका सम्पूर्ण निजी तथा सामुदायिक विद्यालय सञ्चालनमा आउने भएका छन् । कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणको लागि नेपाल सरकारले गत वर्षको चैत महिनादेखि बन्द गरेका विद्यालयहरु महामारी नियन्त्रण हुँदै गएपछि सञ्चालनमा आउने भएका हुन् ।देशको भविष्यसँग प्रत्यक्ष जोडिएको बालबालिकाहरुको भविष्य अन्योलमा पर्दै गएपछि वीरगंज महानगरपालिका कार्यालयले विद्यालय सञ्चालनका लागि जिल्ला संकट व्यवस्थापन केन्द्रसँग अनुमति माग्दा सकारात्मक संकेत देखाएपछि भोलि (बिहिबार) देखि विद्यालयहरु खुल्ने भएका छन् ।

    केन्द्रले अहिले मौखिक रुपमा अनुमति दिएपनि लिखित रुपमा भोलि मात्र वीरगंज महानगरपालिकालाई पत्राचार गर्ने महानगरपालिका स्रोतले बताएको छ ।विद्यालयहरुमा अहिले प्रथम चरणमा कक्षा ८, ९ र १० सम्मका कक्षाहरु मात्र सुचारु गर्न भनिएको वीरगंज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगीले बताए । तर, विद्यालय सञ्चालन गर्दा अनलाइनको पहुँच भएकाहरुलाई अनलाइनमै र बाँकीलाई अभिभावकको स्वीकृति पश्चात विद्यालयमा बोलाएर पढाउन निर्देशन दिइएको उनले बताए ।

    साथै, विद्यालय सञ्चालन गर्दा स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य रुपले पूरा गर्नुपर्ने समेत निर्देशन दिइएको नगरप्रमुख सरावगीले जानकारी दिए । ‘विद्यालय खोल्न भोलिदेखि जिल्ला संकट व्यवस्थापन केन्द्रले अनुमति दिएको छ । अहिले प्रथम चरणमा कक्षा ८ देखि १० सम्मका कक्षाहरु मात्र सञ्चालन गर्नुपर्ने हामीले विद्यालयहरुलाई निर्देशन दिएका छौं,’ नगरप्रमुख सरावगीले भने, ‘तर, विद्यालय सञ्चालन गर्दा विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार स्वास्थ्य सुरक्षाका सम्पूर्ण नियमहरु पालना गर्नुपर्ने हुन्छ ।

    साबुन पानीले हात धुने व्यवस्थापनदेखि मास्क, सेनीटाईजरको समेत व्यवस्था गरी एउटा बेन्चमा बढीमा दुई जना मात्र राखेर विद्यालय सञ्चालन गर्न भनेका छौं ।’उनले एउटा कक्षामा विद्यार्थी संख्या धेरै भएमा विद्यालयहरुले छुट्टा-छुट्टै सेक्सनको व्यस्थापन गरी आवश्यक परे दुई सिफ्टमा समेत पठनपाठन गराउने विद्यालयहरुलाई निर्देशित गरिएको बताए । अन्य कक्षाको सन्दर्भमा कुनै जोखिम नदेखिए र नबढे क्रमश कक्षाहरु थप हुँदै जाने मेयर सरावगीले भने ।

    निजी विद्यालयहरुको छाता संगठन प्याब्सन वीरगंज महानगर कमिटिका अध्यक्ष आलोककुमार चौरसियाले निर्णयलाई स्वागत गर्दै वीरगंज महानगरपालिकाको पहल सकारात्मक रहेको बताए । विद्यालय सञ्चालन गर्दा विद्यार्थीको स्वास्थ्यलाई मध्यनजर गर्दै पूर्ण रोपमा स्वास्थ्य सुरक्षा मापदण्ड पालन गरेर विद्यालय सुचारु गरिने उनले दाबी गरे । चौरसियाले विद्यालयहरुको नियमित अनुगमन समेत गरिने बताए ।सम्पूर्ण क्षेत्र खुली सकेको अवस्थामा विद्यालयलाई मात्र बन्द गरेर राख्नु अनुचित भएको बताउँदै उनले विद्यालय खोलाउन सबै सरोकारवाला निकायको महत्वपूर्ण भूमिका रहेको बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पत्रकार हत्या र मिडियामाथिको आक्रमणका सम्बन्धमा उच्चस्तरीय स्वतन्त्र छानविन गर्न माग
  • वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड
  • ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी
  • आज सोमवारको राशिफल
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पत्रकार हत्या र मिडियामाथिको आक्रमणका सम्बन्धमा उच्चस्तरीय स्वतन्त्र छानविन गर्न माग

    वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड

    ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी

    आज सोमवारको राशिफल

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    हत्या अभियोगमा एक जना पक्राउ

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप

    पत्रकार हत्या र मिडियामाथिको आक्रमणका सम्बन्धमा उच्चस्तरीय स्वतन्त्र छानविन गर्न माग

    वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड

    ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पत्रकार हत्या र मिडियामाथिको आक्रमणका सम्बन्धमा उच्चस्तरीय स्वतन्त्र छानविन गर्न माग

    News

    वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड

    News

    ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी

    News

    आज सोमवारको राशिफल

    News

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑