• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नेकपा र कांग्रेस नितीगत भ्रष्टाचारी भए : सांसद यादव

  • वीरगंज संजाल
  • १२ कार्तिक २०७७, बुधबार १९:२३
  • २५८९

    वीरगंज । पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य सांसद प्रदिप यादवले नेकपा र कांग्रेस पार्टी नितीगत भ्रष्टाचारी भएको आरोप लगाएका छन ।
    जनता समाजवादी पार्टी बीरगंज – २७ वडा ईकाई समिति उदयपुरघुर्मीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै सांसद यादवले सरकारमा रहेको नेकपा र विपक्षमा रहेको कांग्रेस पार्टीले नितीगत रूपमै भ्रष्टाचार गरेको आरोप लगाए । जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य समेत रहेका सांसद यादवले वाईड बडि विमान घोटाला काण्डमा सरकारलाई छानबिन प्रतिवेदन बुझाउदा समेत हाल सम्म कुनै कार्यवाही प्रक्रिया अगाडी नबढाउनु र विपक्षमा रहेको कांग्रेस पार्टी पनि तै चुप मै चुपको अवस्थामा रहेको देखिनुले यि दुवै ठुला पार्टीहरु नै नितीगत रूपमा हुने भ्रष्टाचारको संरक्षण मा लागेको ठोकुवा गरे । देशमा भएका ठुला ठुला भ्रष्टाचार काण्डहरूको छानवीन हुन्छ प्रतिवेदन बुझाईन्छ तर कार्यवाही केहि हुदैन यहि कारणहरूले पनि भ्रष्टाचार मौलाएको उनले बताए । सांसद यादवले अबको वैकल्पिक शक्ति जनता समाजवादी पार्टी हुने निस्चित रहेको बताए। जनता समाजवादी पार्टी आज तेस्रो शक्ति देखिदा पनि सम्पुर्ण मधेशवादी र आफनो हक अधिकारका लागी संघर्षरत रहेका समर्पुण शक्ति हरु एक जुट भएर अगाडी बढेपछी झन बलियो रूपमा प्रस्तुत हुने विश्वास लिएको बताए । अबको संघर्ष मधेशमा मात्र नभई देशमा एकसाथ हुने दावी गर्नु भयो । कार्यक्रममा विभिन्न पार्टि परित्याग गरी १ सय ५ जना जनता समाजवादी पार्टीमा प्रवेश गरेका थिए । कार्यक्रममा नेकपा पार्टी प्रतियाग गरी मोटर यादवको नेतृत्वमा रामदरस यादव ,प्रमोद यादव,अनिल गिरी , नन्दलाल रायभर आसमन यादव, शम्भु यादव र एकतर आलमको नेतृत्व मा रहमत देवान, हिरा देवान जमुदिन मियाँ भोज हवारी हरिनारायण ठाकुर बेलास गोठ नागिन्द्र रायभर तथा नेपाली कांग्रेस परित्याग गरी ईनल यादव ,रामअव्या यादव ,मनाई राय,
    अनिल यादव, जयन्पाल साह गोंड,
    लालबाबु गिरी साथै कुहडी युथ एकेडमीका रिजवान हवारीको नेतृत्वमा अब्दुल हवारी, असगर हवारी, नुरैन हवारी, अजरोदिन अंसारी लगायत रहेका छन । पार्टी प्रवेश कार्यक्रममा प्रदेश सांसद करीमा बेगम, प्रदेश सांसद एवम पर्सा जिल्ला ईन्चार्ज सिंहासन साह कलवार,प्रदेश सासंद जन्नत अंसारी, प्रदेश सासंद भिमा यादव, विरगंज महानगरपालिका प्रमुख विजय कुमार सरावगी, बिन्दवासिनी गाँउपालिका प्रमुख श्रिलाल मोदी, जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष रामनरेश यादव, जिल्ला सचिव तबरेज अहमद,बहुदरामाई नगरपालिका वडा न. ५ का वडाअध्यक्ष असलम आलम, युवा नेता गौरी साह लगाएतको उपस्थिति रहेको थियो। कार्यक्रम को अध्यक्षता विरगंज महानगरपालिका वडा न.२७ जनता समाजवादी पार्टीका ईकाइ अध्यक्ष दयानंद उपाध्यायले गरेका थिए। स्वागत मन्तव्य रोशन यादवले गरेका थिए। कार्यक्रमको सहजीकरण युवा नेता परमा कुमारले गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पत्रकार हत्या र मिडियामाथिको आक्रमणका सम्बन्धमा उच्चस्तरीय स्वतन्त्र छानविन गर्न माग
  • वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड
  • ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी
  • आज सोमवारको राशिफल
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पत्रकार हत्या र मिडियामाथिको आक्रमणका सम्बन्धमा उच्चस्तरीय स्वतन्त्र छानविन गर्न माग

    वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड

    ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी

    आज सोमवारको राशिफल

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    हत्या अभियोगमा एक जना पक्राउ

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप

    पत्रकार हत्या र मिडियामाथिको आक्रमणका सम्बन्धमा उच्चस्तरीय स्वतन्त्र छानविन गर्न माग

    वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड

    ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पत्रकार हत्या र मिडियामाथिको आक्रमणका सम्बन्धमा उच्चस्तरीय स्वतन्त्र छानविन गर्न माग

    News

    वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड

    News

    ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी

    News

    आज सोमवारको राशिफल

    News

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑