अमरेस कुमार पाण्डे/बारा कार्तिक १२ बुधबार
छोरी र नातिनी ६ माहिना देखि लगातार करनि गर्दै आएका
एक जाना बाबुलाई बारा
प्रहरी पक्राउ गरेकाे छ।
प्रसौनी गाउँ पालिका बस्ने अन्दाजी २७ बर्सिय छोरी १२ बर्सिय नातिनी बुवाले
जबरजस्ती करणी गर्दै आएका थिए।
इलाका प्रहरी कार्यालय प्रसौनी का प्रहरी निरीक्षक ओमप्रकाश प्रसाद यादव को टोली ले ४५ बर्सिय बुवा फरार रहेको अवस्था
हिजो पक्राउ गरेको थियो।
पिडित अन्दाजी २७ बर्सिय छोरी बुढा करिब तीन ३ बर्स पहिले बिदेश रोजगारबाट फर्केपछि उनको मृत्यु भएको थियो।
पिडित पछ ले आज उजुरी लिएर मुद्दा दर्ता गराउन जिल्ला प्रहरी कार्यालय बारा पुगेका छन्
जिल्ला प्रहरी कार्यालय बारा प्रहरी निरीक्षक सुरेन्द्र प्रसाद यादव। मुद्दा दर्ताको प्रक्रिया रहेको बताउनुभयो। पिडितसग
अहिले सोध पुछ बाकि रहेकाले यथार्थ। बिबरण सोधपुछ पछि मात्र दिन मिल्ने जानकारी दिनुभयो