• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    प्रहरीको रात्री गस्ती फितलो घटना कर्म बढदै,फेरी आस्वारी ओरीया खोलामा गाडिएको शव बरामद

  • वीरगंज संजाल
  • १२ कार्तिक २०७७, बुधबार १४:२४
  • ३६२९

    पर्सा | राजन कुमार बानिया | पर्साको प्रहरीको रात्री गस्ती फितलो भएको को कारण ग्रामिण क्षेत्र हरु मा चोरी ,बलत्कार र हत्या को घटना बृदि भएको स्थानिय हरुको आरोप रहेको छ।ग्रामिण क्षेत्र हरु मा रहेको ईलाका प्रहरी र प्रहरी चौकी का प्रहरी हरु ले दिन भरि तस्कर हरु संग नजराना उठाउन ब्यसत रहेको र रात भरि सुतने गरहेको कारण प्रहरी को रात्री गस्ती फितलो भएको ले अपराधिक घटना मा बृदि भएको स्थानिय हरु ले आरोप लगाएका छन।

    मंगलबार को दिन पर्सा को धोबिनी गाउँपालिका वार्ड नं २ आस्वारी ओरिया खोला नजिक बाट एक पुरुष को शव गाडिएको अवस्था फेला परेको छ।आसवारी र मिर्जापुर भलुवहिया को बिच मा रहे ओरिया खोला मा खालटोमा गाडिए अवस्था मा पुरुष को शव तल को भाग नरहेको प्रहरी ले जनाए का छन।ओरिया खोला बाट बरामद शव कुईएको अवस्थामा रहेको र माथी को भाग ठाउको र जिव मात्र रहेको ले तलको भाग कुनै जिवजनतु हरु खाएको अवस्था रहेको थियोे ।

    बरामद शव को पहिचान हुन नसकेको प्रहरी ले जनाए का छन।बरामद गरिएको शव नारायणी अस्पताल बिरगंज मा पठाएको प्रहरी ले जनाएका छन। यता एक महिना मा चोरी, बलत्कार ,र हत्या को घटना ले गर्दा ग्रामिण क्षेत्रका जनता हरु असुरक्षित महसुस गरिरहेको छ। यो भन्दा पहिला कालिकामाई अन्तरगत एउटा महिला को शव बरामद भएको थियोे। यस्तै जगरनाथपुर गाउँपालिका को दसौता गण्डक नहर बाट बोरा मा शव बरामद भएको थियोे ।

    यसता घटना हरु धेरै बढदै गईरहेको छ। जब कि नाका लगायत बिभिन ठाउँ हरुमा ईलाका प्रहरी कार्यालय र प्रहरी चौकी रहेपनी दिन भरि तस्कर हरु संग रकम उठाउन मा ब्यस र रातभरी सुतिरहेको कारण रात्री गस्ती फितलो देखिएको ले घटना क्रम बढदै गईरहेको छ। यदी समबन्धित निकाय को ध्यान पुगेन भने दिन प्रतिदिन चोरी ,बलत्कार र हत्या जस्तो घटना बढने स्थानिय हरुको गुनासा रहेको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द
  • आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न
  • समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण
  • वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    भन्सार सुधार र आधुनिकीकरण योजनाबारे सुझावमूलक बैठक सम्पन्न

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    क्याम्पस चिफ हराएको भन्दै स्ववियुको विरोध, ठाकुर राममा चरम लापरबाहीको आरोप

    तराई–मधेसमा खडेरीले चर्काएको खानेपानी संकट, मन्त्री यादवद्वारा प्रभावित क्षेत्रको निरीक्षण

    खानेपानी मन्त्री प्रदिप यादवको सम्मानमा बीरगञ्जमा स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    चर्चित अभिनेत्री आफ्नै फ्ल्याटमा मृत भेटिइन्, १ महिनादेखि सडिरहेको थियो लाश, मृत्युको कारण स्पष्ट छैन

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    News

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    News

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    News

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    News

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑