• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    फ्रान्सविरुद्ध बंगलादेशमा दशौँ हजारको प्रदर्शन

  • वीरगंज संजाल
  • १२ कार्तिक २०७७, बुधबार ०८:३०
  • २५०५

    वीरगंज | फ्रान्समा हालै मात्र भएकाे साम्प्रदायिक घटनाको विरोध गर्दै बंगलादेशमा विशाल प्रदर्शन भएको छ । ‘फ्रान्सेली सामानको बहिष्कार गरौँ, इस्लामविरुद्धको जातीय हिंसाको विरोध गराैँ’ भन्ने नारा लगाउँदै राजधानी ढाकामा ५० हजारभन्दा बढीले प्रदर्शन गरेका हुन् । हालै मात्र फ्रान्समा इस्लाम गुरु पैगम्बर मोहमदको कार्टुनका कारण एकजना शिक्षकको घाँटी रेटी हत्या गरिएपछि युरोपभरि मुस्लिम समुदायविरुद्ध घृणित अभियान चलेको छ ।

    यसैबीच फ्रान्सेली राष्ट्रपति इम्यानुअल म्याक्रोनले समेत उक्त कार्टुनको प्रतिरक्षा गरेपछि बंगलादेशमा प्रदर्शन चर्किएको हो । राष्ट्रपतिको अभिव्यक्तिलाई लिएर अधिकांश मुस्लिम देशमा विरोध भइरहेको छ । राष्ट्रपतिले शिक्षकको हत्यामाथि प्रतिक्रिया दिँदै ‘कार्टुनको मूल्य खेर नजाने’ बताएका थिए । गत सोमबार टर्कीका राष्ट्रपति एर्डोगनले भने फ्रान्सेली सामान बहिष्कार गर्न आह्वान गरेका थिए ।

    बंगलादेशी सञ्चारमाध्यमले जनाएअनुसार बंगलादेशको सबभन्दा ठूला स्लामिक पार्टी इस्लामी आन्दोलन बंगलादेशले आयोजना गरेको उक्त प्रदर्शनमा फ्रेन्च राष्ट्रिपतिलाई समेत कारबाही गर्न माग गरिएको थियो ।इस्लामिक आन्दोलनका नेता अताउर रहमानले म्याक्रोनलाई सैतानको पूजा गर्ने नेता भन्दै आलोचना गरेको बिबिसीले जनाएको छ ।

    साउदी अरब, चिचेन्या, पाकिस्तान, कुवेत, जाेर्डन, कतारलगायतका देशमा पनि फ्रान्सेली सामान बहिष्कार गरिएको बिबिसीले जनाएको छ । गत आइतबार मात्रै पाकिस्तानका प्रधानमन्त्री इमरान खानले ‘फ्रान्सले इस्लाममाथि आक्रमण गर्न खाजेको’ भन्दै विरोध जनाएका थिए ।

    तस्बिर : एपिएफ

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी
  • अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा
  • सिरहामा १८ प्रतिशत धान रोपाइँ
  • प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० लाई पारित गरियोस्’ भन्ने प्रस्ताव पारित

    चालीस लाखभन्दा बढीको चिनी नष्ट

    वीरगन्जबाट हुण्डीको २८ लाख रकमसहित तीन जना पक्राउ

    वीरगन्ज महानगरले मेनरोड विस्तारका लागि थालेको काम तत्काल रोक्न घरधनीहरुको माग

    नक्कली प्रहरी बनेर डकैति गरेको आरोपमा दुई जना पक्राउ

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    News

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    News

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    News

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    News

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑