• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    यी हुन् विश्वकै मूल्यवान ब्राण्डहरु, एप्पल पहिलो स्थानमा

  • वीरगंज संजाल
  • ११ कार्तिक २०७७, मंगलवार १९:०२
  • ४९४१

    वीरगंज | ब्राण्ड तथा ब्राण्डिङ व्यवस्थापन सम्बन्धी अमेरिकी मार्केटिङ कन्सल्टेन्सी कम्पनी इन्टरब्राण्डले वार्षिक रुपमा प्रकाशित गर्दै आएको विश्वका सर्वाधिक मूल्यवान ब्राण्डहरुको नयाँ सूचि सार्वजनिक भएको छ ।इन्टरब्राण्डको बेस्ट ग्लोबल ब्राण्डस् रिपोर्ट २०२० को सूचिमा प्रविधि क्षेत्रका ब्राण्डहरुको दबदबा रहेको छ ।

    रिपोर्ट अनुसार विश्वका सर्वाधिक मूल्यवान १ सय ब्राण्डहरुको ब्राण्डभ्यालू पछिल्लो एक वर्षमा ९ प्रतिशतले वृद्धि भएर २ ट्रिलियन नाघेको छ । इ कमर्श कम्पनी अमेजनको ब्राण्डमूल्य यस अवधिमा सबैभन्दा उच्च दरमा बढेको छ । रिपोर्ट अनुसार कोरोना भाइरस महामारीका कारण विश्वका मूल्यवान ब्राण्डहरुको मूल्य झनै बढेको छ भने प्रविधि ब्राण्डहरुलाई झनै शक्तिशाली बनाइदिएको छ ।

    बेस्ट ग्लोबल ब्राण्ड रिपोर्ट अनुसार विश्वका सर्वाधिक मूल्यवान ब्राण्डहरुको सूचि यस्तो छः

    १. एप्पल : विश्वको सबैभन्दा मूल्यवान ब्राण्डको रुपमा पहिलो स्थानमा एप्पल रहेको छ । एप्पलको ब्राण्डमूल्य ३ खर्ब २२ अर्ब ९९ करोड डलर रहेको छ ।

    २.अमेजन : विश्वको सर्वाधिक मूल्यवान ब्राण्डको दोश्रो स्थानमा रहन सफल अमेजनको ब्राण्डमूल्य २ खर्ब ६६ करोड डलर रहेको छ ।

    ३.माइक्रोसफ्ट : रिपोर्ट अनुसार १ खर्ब ६६ अर्ब डलर ब्राण्डभ्यालूका साथ माइक्रोसफ्ट विश्वको सर्वाधिक तेश्रो मूल्यवान ब्राण्डको रुपमा रहेको छ ।

    ४. गुगल : चौथो स्थानमा रहेको इन्टरनेट जाएन्ट गुगलको ब्राण्डभ्यालु १ खर्ब ६५ अर्ब ४४ करोड डलर रहेको छ ।

    ५.सामसुङ : दक्षिण कोरियाली कम्पनी सामसुङ विश्वको टपफाइभ मूल्यवान ब्राण्डको रुपमा रहन सफल भएको छ । जसको ब्राण्डभ्यालु ६२ अर्ब २८ करोड डलर रहेको छ ।

    ६. इन्टेल : छैटौँ मूल्यवान ब्राण्डको रुपमा रहेको इन्टेलको ब्राण्डमूल्य ३६ अर्ब ९७ करोड डलर रहेको छ ।

    ७. फेसबुक : सोसल मिडिया कम्पनी फेसबुक विश्वको सातौँ सर्वाधिक मूल्यवान ब्राण्डका रुपमा दरिन सफल भएको छ । उसको ब्राण्डमूल्य ३५ अर्ब १८ करोड डलर रहेको छ ।

    ८. आइबिएम : ब्राण्डभ्यालु ३४ अर्ब ८८ करोड डलर सहित आइबिएम आठौँ स्थानमा रहेको छ ।

    ९. सिस्को : अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी सिस्को विश्वको नबौँ सर्वाधिक मूल्यवान ब्राण्ड बन्न सफल भएको छ । यसको ब्राण्डभ्यालु ३४ अर्ब ११ करोड डलर रहेको छ ।

    १०. स्याप : टपटेन मूल्यवान ब्राण्डमा पर्न सफल जर्मनीको बहुराष्ट्रिय सफ्टवेयर कम्पनी स्यापको ब्राण्डमूल्य २८ अर्ब १ करोड डलर रहेको छ ।

    त्यसैगरी फेसबुक मातहतको सोसल मिडिया प्लाटफर्म इन्स्टाग्राम २६ अर्ब डलर ब्राण्डमूल्य सहित ११ औँ स्थानमा रहेको छ भने १७ अर्ब ३२ करोड डलर सहित युट्युब १३ औँ स्थानमा छ ।

    टेस्ला १४ औँ स्थानमा रहँदा इ बे १६ औँ, फिलिप्स १७ औँ, पेपल २० औँ, एचपी बाइसौँ तथा क्यानोन २३ औँ मूल्यवान ब्राण्डको रुपमा रहेका छन् ।

    त्यस्तै चिनिया कम्पनी हुवावे विश्वको २६ औँ सर्वाधिक मूल्यवान ब्राण्डको रुपमा रहेको छ । जसको ब्राण्डभ्यालु ६ अर्ब ३० करोड डलर रहेको छ । त्यस्तै प्यानासोनिक २७ औँ स्थानमा रहँदा भिडियो कन्फ्रेन्सिङ प्लाटफर्म जूम ३० औँ स्थानमा रहेको छ ।

    एजेन्सीको सहयोगमा

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑