• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / कला मनोरंजन

    आईएफएफएम : ऋषि, इरफान र सुशान्तका चलचित्रहरुको ‘स्पेसल स्क्रिनिङ’

  • वीरगंज संजाल
  • ११ कार्तिक २०७७, मंगलवार १६:०२
  • २१४९

    नयाँदिल्ली । इन्डियन फिल्म फेस्टिबल अफ मेलबनमा दिवंगत अभिनेता ऋषि कपुर, इरफान खान र सुशान्तसिंह राजपुतका चलचित्रहरु स्पेसल स्क्रिनिङमा प्रदर्शनी गरिने भएको छ । अभिनेताहरुप्रति सम्मान स्वरुप उनीहरुको चलचित्र प्रदर्शन गर्न लागिएको हो । फिल्म महोत्सवको श्रद्धाञ्‍जली सेक्सनमा इरफानको चलचित्र ‘सांग अफ स्क्रोपियन्स’, ऋषिको चलचित्र ‘१०२ नट आउट’ र सुशान्तको चलचित्र ‘केदारनाथ’ को प्रदर्शनी गरिनेछ ।

    विज्ञप्तिमा महोत्सवका निर्देशक मितु भौमिकले भनेकी छन्, “कलाकारहरु आफ्नो विरासतका आधारमा जिउँछन् । यी केही राम्रा पुरुष थिए जसले उत्कृष्ट काम गरेका थिए । उनीहरुको सम्झना सेलिब्रेट गर्न जरुरी छ । हामीले केही हाम्रा दर्शकका लागि केही उत्कृष्ट चलचित्रहरु चुनेका छौं ताकि उनीहरुको जीवन थोरै मात्रामा पुनः जिउन सकुँ । उनीहरुको बिदाई चलचित्र उद्योगका लागि अपरिवर्तनीय छ तर उनीहरुको चलचित्रको जादुपछिका पुस्ताहरुका लागि निरन्तर जारी रहनेछ ।”

    ऋषिको ‘१०२ नट आउट’ मा अभिनेता अमिताभ बच्चन पनि छन् । चलचित्रमा अमिताभले ऋषिको बाबुको भूमिका निभाएका छन् ।

    वर्ष २०२० बलिउडका लागि कालो वर्षका रुपमा आयोभन्दा फरक नपर्ला । किनभने २९ अप्रिलमा इरफान खानको निधन भयो । त्यसको भोलिपल्टै (२० अप्रिल) ऋषि कपुरको पनि निधन भएको थियो । उनीहरु दुवैजना क्यानसर रोगबाट पीडित थिए । अभिनेता सुशान्त सिंह राजपूत भने १४ जुनमा बान्द्रास्थित आफ्नै अपार्टमेन्टमा झुन्‍डिएको अवस्थामा फेला परे ।
    -हिन्दुस्तान टाइम्स

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बढ्यो पेट्रोलियम पदार्थको मूल्य
  • ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति
  • ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम
  • पर्सामा भारतबाट अवैध रूपमा ल्याइएका २४०० गोटा ब्रोइलर चल्ला नष्ट
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    पर्सामा भारतबाट अवैध रूपमा ल्याइएका २४०० गोटा ब्रोइलर चल्ला नष्ट

    नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता

    श्रीमतीलाई बलात्कार गरेको कसूरमा श्रीमानलाई ६ महिना कैद

    रौतहटमा चट्याङ लाग्दा एक वृद्धको मृत्यु

    मोतिहारीमा B2B मिटिङ सम्पन्न, सीमाञ्चलमा संयुक्त सहकार्यको प्रतिबद्धता

    सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान

    गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    पर्सामा भारतबाट अवैध रूपमा ल्याइएका २४०० गोटा ब्रोइलर चल्ला नष्ट

    नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    News

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    News

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    News

    पर्सामा भारतबाट अवैध रूपमा ल्याइएका २४०० गोटा ब्रोइलर चल्ला नष्ट

    News

    नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑