• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    फेसबुकले ल्यायो आकर्षक फिचर, भिडियो खोज्न अब हुनेछ सहज

  • वीरगंज संजाल
  • ११ कार्तिक २०७७, मंगलवार ११:४३
  • २२०१

    काठमाडाैं । फेसबुकमा दैनिक कयौं भिडियो डाउनलोड हुने गर्दछन् । तपाईं पनि आफ्नो टाइमलाइनमा कयौं भिडियो हेर्नुहुन्छ होला । कयौं समय तपाईं कुनै भिडियो दोहोर्‍याएर हेर्न चाहनुहुन्छ । तर सर्च गर्न निकै झन्झट भइदिन्छ । अब फेसबुकले आफ्नो भिडियो प्लेटफर्ममा नयाँ आकर्षक फिचर ल्याएको छ । जसमा प्रति महिना एक अर्ब २५ करोड प्रयोगकर्ता आउने गर्दछन् र अनेक प्रकारका भिडियोबाट मनोरञ्जन लिने गर्दछन् ।

    फेसबुक वाचको विशेषता नै के छ भने यसमा टिभी शो, स्पोर्ट्स, न्युज, म्युजिक भिडियो, लाइभ इभेन्ट जस्ता कैयौं भिडियो प्रयोगकर्ताको मनोरञ्जनका उपलब्ध छन् । फेसबुकले प्रयोगकर्ताले आफ्नो रुचीको पेज वा प्रोफाइललाई फलो गर्नुका साथै रुचिकर टपिक्स समेत फलो गर्न सक्ने उल्लेख गरेको छ ।

    टपिक्सको सहयोगमा तपाईं आफ्नो फिडमा देखिने भिडियोलाई पर्सनलाइज गर्न सक्नुहुन्छ । अर्थात यसबाट तपाईंको न्युज फिडमा तिनै भिडियो कन्टेन्ट आउनेछन्, जसको तपाईंलाई आवश्यकता हुन्छ । अमेरिकाबाट यो फिचर सुरु गरिनेछ । जसमा तपाईं आफ्नो मन परेको पेजहरु खोज्न सक्नुहुनेछ । ता कि उनीहरुलाई तपाईं फलो गर्न सक्नुहोस् ।

    अमेरिका सहित केही खास बजारमा प्रयोगकर्ताले वाचमा ‘ह्वाट्स ह्यापनिङ’ तथा ‘फिचर्ड’ जस्ता सेक्सन देख्न सक्नेछन् । कम्पनीले यो खण्डमा राखिने भिडियोको चयन फेसबुकले नै गर्नेछ । जसबाट प्रयोगकर्ताले यथार्थपरक विषयका सामग्रीको आनन्द लिन सकुन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑