• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  अर्थतन्त्र

    लागत खर्च घटाउन आयातकर्तालाई ड्राईपोर्टका ठेकेदारको सुझाव

  • वीरगंज संजाल
  • Oct 27, 2020, 11:39 am
  • २३६१

    वीरगंज |  भारत तथा तेस्रो मुलुकसँगको व्यापार तथा पारवाहनको ज्ञान नहुँदा नेपाली व्यापारीहरुले घाटा व्योहर्दै आएका छन्। कुन सामान कुन प्रणालीबाट मगाउँदा उचित हुन्छ भन्ने ज्ञान नहुँदा व्यवसायीले घाटा व्योहर्नुपरेको अनुभवीहरु बताउँछन्। सही समयमा सही ज्ञान सीप लगाएर व्यवसाय गरिए व्यवसयामा लागत खर्च घट्ने उनीहरुको भनाई छ।

    श्रीसिया सुक्खा बन्दरगाह भन्सार सञ्चालन गर्न ५ वर्षको ठेक्का लिएको ठेकेदार कम्पनीका अर्थविज्ञहरुको अनुसार नेपाली यातकर्ताहरुसँग तेस्रो मुलुकसँग गर्नुपर्ने व्यापारमा दक्ष जनशक्ति(प्रेफेसनल फ्रेट फरवार्डर)को अभाव देखिएको बताएका छन्। ड्राईपोर्ट सञ्चालन गर्ने प्रिन्सिटाइन भ्याली प्रालिका स्ट्रेटजी प्रमुख आदित्य रोयका अनुसार नेपाली आयातकर्ताहरु एजेन्ट वा कम ज्ञान भएको लोजिस्टिक प्रतिनिधिबाट मालसमान मगाउँदा वर्षेनी करोडौं घाटा व्योहर्नु परेको बताए।

    उनले नेपाली आयातकर्ताहरु विशेष गरी सिआईएफ(कस्ट इन्सुरेन्स फ्रेट)बाट मालसमान मगाउने गरेका छन्। यसले आयातकर्ताहरु निर्यातकर्ता र सिपिङलाइन कम्पनीको नियन्त्रणमा रहने गर्छन्। तर फ्रि अन बोर्ड(एफओबी)बाट मालसमान मगाउँदा कम्तीमा २५ प्रतिशत विभिन्न शुल्क बचत गर्न सकिने उनको विश्लेषण छ। ‘सिआईएफबाट समान मगाउँदा जहाजबाट आउने समानको बीमा विदेशी कम्पनीले गर्छ, जहाज डुब्यो भने बीमाको रकम लिन झन्झट खेप्नु पर्छ, भाडा पनि सिपर(जहाज कम्पनीले) तय गर्छ।

    त्यसैगरी, समान कुन समयमा आउँछ, कति दिनको विलम्ब शुल्क लिने हो सबै कुरा सिपिङलाइन कम्पनीको हातमा हुने भएकोले व्यवसायीले अरुको भर पर्नु पर्ने चलन छ। तर एफओबीबाट समान मगाउँदा जहाजको भाडा बार्गेनिङ गर्न सहज हुन्छ, बीमा नेपाली कम्पनीसँग गर्न कागजात तथा पैसा भूक्तानी लिन दिन पनि सहज हुनेछ। विलम्ब शुल्कमा पनि सिपिङलाइन कम्पनीसँग बार्गेनिङ गर्न सकिन्छ। यसरी, सिआईएफभन्दा एफओबी न्यून खर्चिलो प्रणाली हुने भएकोले यस विधिबाट नै समान मगाउँदा उत्तम हुने उनले सुझाए। राधेश्याम पटेल pahilopost

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • रजघट्टामा ५ सय विद्यार्थीको आँखा परीक्षण, २४ जनामा समस्या
  • रिजालको ग्यास उद्योगलाई पनि तीन लाख जरिवाना
  • बाढी पहिरोका कारण आज यी सडकखण्ड अवरूद्ध
  • नेपाली नागरिकलाई दिइएको ‘टीपीएस’ सुविधा खारेज, अमेरिका बस्न जोखिम
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    रजघट्टामा ५ सय विद्यार्थीको आँखा परीक्षण, २४ जनामा समस्या

    रिजालको ग्यास उद्योगलाई पनि तीन लाख जरिवाना

    बाढी पहिरोका कारण आज यी सडकखण्ड अवरूद्ध

    नेपाली नागरिकलाई दिइएको ‘टीपीएस’ सुविधा खारेज, अमेरिका बस्न जोखिम

    वीरगन्जमा सडक विस्तार रोक्न उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश

    काठमाडौं विश्वविद्यालयका उपकुलपतिमा बराल नियुक्त

    भविष्यको योजना र खेलाडीको स्तरवृद्धिका लागि सन्दीपलाई कप्तान बनायौँः पारस खड्का

    एकै परिवारका ३ जना पुर्पक्षका लागि कारागार चलान

    सानेपा कब्जा गर्न जाँदैछौं, देउवाको नेतृत्वमा १५ औं महाधिवेशन हुन्छ- दुर्लभ थापा

    बारामा १० हजार लिटर घरेलु मदिरा बनाउने कच्चा पदार्थ नष्ट

    रजघट्टामा ५ सय विद्यार्थीको आँखा परीक्षण, २४ जनामा समस्या

    रिजालको ग्यास उद्योगलाई पनि तीन लाख जरिवाना

    बाढी पहिरोका कारण आज यी सडकखण्ड अवरूद्ध

    नेपाली नागरिकलाई दिइएको ‘टीपीएस’ सुविधा खारेज, अमेरिका बस्न जोखिम

    वीरगन्जमा सडक विस्तार रोक्न उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    रजघट्टामा ५ सय विद्यार्थीको आँखा परीक्षण, २४ जनामा समस्या

    News

    रिजालको ग्यास उद्योगलाई पनि तीन लाख जरिवाना

    News

    बाढी पहिरोका कारण आज यी सडकखण्ड अवरूद्ध

    News

    नेपाली नागरिकलाई दिइएको ‘टीपीएस’ सुविधा खारेज, अमेरिका बस्न जोखिम

    News

    वीरगन्जमा सडक विस्तार रोक्न उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑